• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    कठ्याँग्रिदो चिसोमा अवैध कारोबारी सक्रिय

  • वीरगंज संजाल
  • १० पुष २०७६, बिहीबार ०६:०७
  • ९००७

    पर्सा : मध्यतराई चीसोले कठ्याँग्रिदो चिसो बढिरहेको समयमा राजश्व छली र चोरी निकासी गर्ने व्यक्ति भने सक्रिय हुने गरेका छन्। पर्सा प्रहरी मातहतको प्रहरीले एकगाडी कस्मेटिक सामान अवैध तरिकाले निकासी गर्न लागेको समयमा पक्राउ गरेपछि यस्तो खुलासा भएको हो। शीतलहर र चिसोले मध्यतराई सुनसान रहेको समयमा अवैध कारोबारीले आफ्नो सक्रियता बढाएको पाइएको हो। तर, प्रहरीको सुक्ष्म निगरानीले ग्रामीण बाटो प्रयोग गर्दा पनि कारोबारी उम्कन नसकेको पर्सा प्रहरीले दाबी गरेको छ।

    शीतलहरले टाढाको वस्तु यो सिजनमा देखिदैन। त्यो मौका छोपेर पर्साको ग्रामीण क्षेत्र छिपहरमाई गाउँपालिका-४ तुलसीवर्वाबाट ना. १ क २९१८ नम्बरको पिकअप गाडीमा १६ लाखको कस्मेटिकका सामान भारततर्फ लगिदै गर्दा बरामद भएको छ। सो गाडीसहित चालकलाई पनि नियन्त्रणमा लिएको पर्साका प्रहरी नायव उपरीक्षक वीरेन्द्र शाहीले बताए। प्रहरी नियन्त्रणमा परेका चालक वीरगन्ज २६ सुगौली विर्ताका एजाज देवान रहेको उनले बताए। सो गाडीमा भएको सामानअनुसारको कुनै कागजात फेला नपरेपछि लोडभएको गाडीसहित चालकलाई पनि नियन्त्रणमा लिएको पर्सा प्रहरीको भनाइ छ। गाडीमा लोड गरिएका सामानमा क्लिनिक प्लस सेम्पो, पोन्स पाउडर, डोभ साबुन, क्लोजअफ लगायतका १६ लाखका सामान छन्।

    त्यो गाडीसहित मानिसलाई पनि थप कार्वाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको पर्सा प्रहरीले जनाएको छ। सात महिनामा ८ करोडको अवैध सामान र नगद बरामद  यता खुल्ला सीमाको फाइदा उठाउँदै गएको सात महिनामा पर्सा प्रहरीले ८ करोड जतिको सामान र नगद बरामद गर्नुले पनि पछिल्लो समयमा अवैध कारोवारको पारो बढेको तथ्य फेला परेको छ। पर्सा प्रहरी मातहतका प्रहरीले नियन्त्रणमा लिएको यो तथ्यांक विगतको सात महिनाको समीक्षा अवधिको भन्दा बढी भएको पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले थाहा खबरसँग बताए। अघिल्ला वर्षमा समीक्षा अवधिमा (जेठदेखि मंसिरसम्म) ६ करोडभन्दा बढीको अवैध सामान र नगद बरामद नभएको उनले दाबी गरे।

    प्रहरीको सक्रियताले नै यो तथ्यांक बढेको प्रहरी उपरीक्षक राठौरको तर्क छ। प्रहरीको तथ्यांकअनुसार ३१ जना मानिस र उनीहरूको साथबाट नेपाली र भारतीय अवैध रकम १ करोड ४८ लाख १४ हजार २४४ रुपैया त नगद मात्र बरामद भएको देखिन्छ। यसको अलावा खाद्यान्न, लत्ताकपडा, मोटर पार्टस्, विद्युतीय सामग्री, चाँदी, भैँसी, पाडापाडी र गरी ६ करोड ५१ लख ८५ हजार ७५६ रुपैया बराबरको भने जिन्सी सामानहरू पर्सा प्रहरीले मात्र बरामद गरेको प्रहरी उपरीक्षक राठौरले बताए। जिन्सी सामानमा नेपालबाट भारततर्फ अवैध रूपले लान थालेका पनि मरिच, केराउ, छोकडा, सुपारीलगायतका सामान बरामद हुने गरेको पर्सा प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑