• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अर्थतन्त्र

    अस्पतालको तीन एम्बुलेन्स तीन वर्षदेखि ग्यारेजमा, निजी एम्बुलेन्सलाई महँगो शुल्क तिर्दै बिरामी

  • वीरगंज संजाल
  • Dec 24, 2019, 8:24 am
  • ४९७५

    वीरगञ्ज। बिरामीको सुविधाका लागि विभिन्न देशबाट सहयोगस्वरूप प्राप्त तीन वटा एम्बुलेन्स नारायणी अस्पतालले प्रयोगविहीन अवस्थामा पुर्‍याएको छ ।

    भारत, पाकिस्तानलगायतका देशले उपलब्ध गराएको एम्बुलेन्स मर्मत–सम्भारको अभावमा प्रयोगविहीन अवस्थामा पुगेका हुन् । अस्पतालका पाँचमध्ये हाल दुई एम्बुलेन्स मात्र सञ्चालनमा छन् ।

    प्रयोगका क्रममा बिग्रिएका तीन वटा एम्बुलेन्स मर्मत सम्भार अभावमा कवाडीका रूपमा थन्काइएको छ । बिग्रिएका एम्बुलेन्स बजेट अभावका कारण थन्क्याउनुपर्ने अवस्था आएको अस्पताल प्रशासनले जनाएको छ ।
    तीन वर्षदेखि ग्यारेजमा
    अस्पताललाई पाकिस्तान सरकारले उपलब्ध गराएको ना १ ज ४३९ नम्बरको एम्बुलेन्स तीन वर्षदेखि वीरगन्जको आदर्शनगरस्थित एक ग्यारेजमा थन्किएको छ । अन्य सवारीसाधनमा ठोक्किएर बिग्रिएको एम्बुलेन्स मर्मतका लागि ग्यारेजमा लगिएको थियो ।

    तर, तीन वर्षसम्म पनि एम्बुलेन्स मर्मत गरिएको छैन । त्यसैगरी, भारत सरकारले उपलब्ध गराएको ना.१ झ ५०२ र बा.१ झ ८८०० नम्बरको एम्बुलेन्स पनि मर्मत–सम्भारको अभावमा थन्काइएका छन् । यी दुई एम्बुलेन्स अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट मदन उपाध्यायको निवास अगाडी थन्क्याइएको छ ।

    पाकिस्तानले सहयोग गरेको ना.१ज ४३९ नम्बरको एम्बुलेन्स ३० वैशाख ०७३ मा बाराको अमलेखगन्जस्थित तीन नम्बर पुलमा ट्रकसँग ठोक्किएर बिग्रिएको हो । ना.३ ख १२४३ नम्बरको ट्रकको ठक्करबाट एम्बुलेन्स बिग्रियो ।

    अस्पतालका कर्मचारी र तत्कालीन विकास समितिको गलत सम्झौताका कारण सवारी दुर्घटनाबाट क्षतिग्रस्त एम्बुलेन्स ग्यारेजमा थन्किएको अस्पतालका एक कर्मचारीले बताए ।
    निजी एम्बुलेन्स प्रयोग गर्दै बिरामी
    नारायणी अस्पतालका तीन वटा एम्बुलेन्स मर्मत–सम्भारको अभावमा ग्यारेजमा थन्किएपछि बिरामी भने चर्को शुल्क तिरेर निजी एम्बुलेन्स प्रयोग गर्न बाध्य छन् । ‘सरकारी एम्बुलेन्स सस्तोमा सेवा पाइन्थ्यो,’ पोखरियाका दीपु बैठाले भने, ‘सरकारी एम्बुलेन्स बिग्रिएर थन्किएपछि बिरामीले चर्को शुल्क तिरेर निजी एम्बुलेन्स प्रयोग गर्नुपर्ने बाध्यता छ ।’ नयाँ पत्रिका दैनिकबाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ
  • २० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल
  • प्रतीक दैनिकको ४० औ वार्षिकोत्सब कार्यक्रम पत्रकारिताका विभिन्न पुरस्कारहरु प्रदान गरि सभ्य एवं भव्य रुपले मानायो ।
  • म्यानपावर व्यवसायीको आन्दोलन स्थगित
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ

    २० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल

    प्रतीक दैनिकको ४० औ वार्षिकोत्सब कार्यक्रम पत्रकारिताका विभिन्न पुरस्कारहरु प्रदान गरि सभ्य एवं भव्य रुपले मानायो ।

    म्यानपावर व्यवसायीको आन्दोलन स्थगित

    किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण मुद्दामा अहिले सुनुवाइ हुँदै

    तोलामा एक हजार छ सय बढ्यो सुनको भाउ

    सिम्पानीबाट लागुऔषधसहित छ जना पक्राउ

    नेपाल वायु सेवा निगमका दुई जना कर्मचारी नियन्त्रणमा

    वीरगन्ज भन्सार नाकामा रातिको समयमा खुलेआम तस्करीको आरोप, प्रहरी प्रशासनमाथि प्रश्न

    रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य

    हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ

    २० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल

    प्रतीक दैनिकको ४० औ वार्षिकोत्सब कार्यक्रम पत्रकारिताका विभिन्न पुरस्कारहरु प्रदान गरि सभ्य एवं भव्य रुपले मानायो ।

    म्यानपावर व्यवसायीको आन्दोलन स्थगित

    किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण मुद्दामा अहिले सुनुवाइ हुँदै

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ

    News

    २० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल

    News

    प्रतीक दैनिकको ४० औ वार्षिकोत्सब कार्यक्रम पत्रकारिताका विभिन्न पुरस्कारहरु प्रदान गरि सभ्य एवं भव्य रुपले मानायो ।

    News

    म्यानपावर व्यवसायीको आन्दोलन स्थगित

    News

    किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण मुद्दामा अहिले सुनुवाइ हुँदै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑