सितलहरलाई मध्यनजर गर्दै चिसो बाट बचाउनको लागी मनोज कुमार गुप्ताले वितरणगरे कम्बल
वीरगंज संजाल
Dec 22, 2019, 11:18 pm
४७६८
शेयर
पुस | विगत केही दिन देखि तराई मधेश क्षेत्रमा बढदै गएको सितलहरलाई मध्यनजर गर्दै चिसो बाट बचाउनको लागी पर्साको छिपहरमाइ गाउँपालिका वार्ड नं ४ तुल्सिवर्वा मा रहेको तैकुद बनात एतामा मदर्शामा रहेको अनाथ बालबालिका हरुलाई अाज एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले ३१ जना छात्रा हरुलाइ कम्बल वितरण गरिएका छन।
छिपहरमाइ गाउँपालिकाको सहयोगमा तुलसिवर्वामा रहेको बर्वा मदर्शामा ३१ जना छात्रा हरुलाई कम्बल वितरण गरिएको गाउँपालिका अध्यक्ष मनोज गुप्ताले बताए ।कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष गुप्ता ले भने दिनप्रतिदिन बढदै गएको चिसोले जानजोगाउन अाग्रह समेत गरेका छन।जाडो बाट बचनको लागी न्यानो कपडा लगाउन र अागो बालेर जिव तातो राखी सुरक्षित बस्न गाउँपालिका बासीहरुमा अाग्रह गर्नु भएको छ।
गाउँपालिका बाट हुने सेवा सुबिधा दिन त्यार रहेको छु। कम्बल बितरण कार्यक्रममा वार्डअधयक्ष बालक गदी, मदर्शा को कनेजर मोबारक हुसेन,कबुल मियाँ ,सुनिल बर्मा,रामएकबाल मियाँ ,लगायतको सहभागिता रहेको थियोे ।राजन बानियाले बताउनुभएको छ |