• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    शीतहलरले मध्यतराईको जनजीवन कष्टकर

  • वीरगंज संजाल
  • ५ पुष २०७६, शनिबार ०९:५१
  • ६८७९

    वीरगन्ज । मध्य तराईमा केही दिनदेखि बढेको चिसोले शीतलहर सुरु भएको छ । शीतलहर सुरु भएपछि पर्साका ६ हजार ७७१ जना अति विपन्न ब्यक्तिलाई कसरी जोगाउने भन्नेमा स्थानीय प्रशासन चिन्तित छ । पर्सा जिल्लामा संकलित तथ्याँक अनुसार १ हजार ६२१ घरधुरीका ६ हजार ७७१ जना अति विपन्न छन् ।

    बाहिरबाट जिल्लामा काम बिशेषले आउने, बटुवा लगायतका जिल्लाका नागरिकले चीसोकै कारण ज्यान गुमाउन नपरोस् भनेर जिल्ला प्रशासन कार्यालयको अगुवाईमा विभिन्न उपायहरु अपनाउन सुरु गरिएको छ । न्यानो कपडा किन्ने हैषियत नभएका र सुरक्षित वासको अभावमा बाँचेका अति विपन्नको वारेमा प्रशासन चिन्तिन भएको पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए ।

    जिल्ला प्रशसान कार्यालय पर्साको अगुवाईमा गएको मंसिर २७ गते जिल्लाका सबै सरोकारवाला निकायका जिम्मेवार व्यक्तिहरुको उपस्थितिमा शीतलहरका समयमा सर्वसाधारणलाई बचाउन के–के गर्न सकिन्छ ? भनी सुभाव संकलन गर्ने, पूर्व तयारीका लागि इन्धन, न्यानो कपडा जोगाड गर्ने गरेका थिए । त्यस्तै इन्धन बाल्दा हुन सक्ने आगलागी र अन्य विपत्का घटनाहरुमा आवश्यक पर्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र एम्बुलेन्सलाई तयारी अवस्थामा राख्न पनि कार्य विभाजन गरिएको छ । यसको लागि ६ बुँदे निर्णय सहित विभिन्न सामाजिक संघ संस्थासँग पनि समन्वय गर्ने तयारी भइसकेको जिल्ला प्रशासन कार्यालय, पर्साले जनाएको छ ।

    न्यानो कपडाको जोगाडका लागि स्थानीय तह, रेडक्रस, उद्योग बाणिज्य संघलाई जिम्मेवारी दिइएको छ । त्यसै गरी कृषि उत्पादनमा शीतलहरले पार्ने सक्ने असर र त्यसको संरक्षण, रेखदेख तथा क्षतिको निरुपणका लागि कृषि ज्ञान केन्द्र, स्थानीय तह लगायतका संस्थाहरुलाई तयारी रहन भनिएको छ ।

    जिल्ला भरीमा संकलित न्यानो कपडाले अपुग हुने ठहर गरी संघ सरकारसँग ३ हजार र प्रदेश सरकारसँग १ हजार ५०० कम्बल तथा न्यानो कपडाको माग गर्ने समेत बैठकले निर्णय गरिसकेको पनि पर्साका प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए ।

    केही दिनदेखि बढेको चीसो र शीतलहरले जिल्लाको जनजीवन निकै कष्टकर बन्न थालेपछि चीसोको कारण बिरामीको संख्या पनि बढेको अस्पतालहरुले जनाएका छन् । चीसोमा बालबालिका, बृद्धबृद्धा र विरामीको बढि ख्याल गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ । न्यानो कपडा लगाउन, तातो र झोलिलो खानेकुरा खान, घर बाहिर खासै ननिस्कन र सकेसम्म सुरक्षित रहन पनि चिकित्सकहरुले सुझाब दिएका छन् ।

    केहि सहयोग का हात हरु

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑