• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    थप विवरण

    होमपेज / देश

    अर्काको हस्ताक्षर चोरेर निकालियो २० लाख, दुई बोरा कागजपत्र बरामद

  • वीरगंज संजाल
  • ११ मंसिर २०७६, बुधबार १३:०७
  • २७७१

    काठमाडौं | अर्काको हस्ताक्षर नक्कल गरी बैंकबाट रकम झिक्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।  महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार काभ्रे पाँचखाल नगरपालिका–३ घर भई काठमाडौं कालिमाटी बस्दै आएका १९ वर्षीय सुभाष श्रेष्ठ, १९ वर्षीय कुमार तामाङ, १८ बर्षीय मनिष घिमिरे, २१ बर्षीय अन्जन बराल पक्राउ परेका हुन्।

    त्यस्तै बाग्लुङ गलकोट घर भई काठमाडौं बुद्धनगर बस्ने २५ वर्षीय सुमन पौडेल र सिन्धुपाल्चोक घर भई काठमाडौं सुविधानगर बस्ने ३० वर्षीय गोबिन्द घिमिरे रहेका छन् ।  उनीहरुको साथबाट १८ हलाख ५० हजार रुपैयाँ नगद पनि बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। हस्ताक्षर चोरेर रकम निकाल्ने समूहबाट प्रहरीले दुई बोरा कागजपत्र बरामद गरेको छ।

    उनीहरुले गोपालमान राजवाहकको हस्ताक्षर किर्तेगरी जनता बैंकमा रहेको खाताबाट पटक–पटक गरी १९ लाख ९० हजार रुपैयाँ निकालेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, डिएसपी होविन्द्र बोगटीले बताए।  उनीहरुले अर्काको खाताको रकम झिक्नका लागि विभिन्न २९० जनाको नागरिकताको प्रतिलिपि पनि संकलन गरेको अवस्थामा फेला परेको छ। त्यसैगरी करिब एक थान एटिएम कार्ड पनि फेला परेका छन्। पक्राउ परेका सबैजनाविरुद्ध बैंकिङ कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हराएको जहाजमा १६ नेपालीसहित ६ जना भारतीय सवार (नामावलीसहित)
  • बजेटमार्फत् कर्मचारीको तलब दुई हजार बढाउने तयारी !
  • यातयात क्षेत्रमा समस्यै समस्या
  • प्रत्येक नेपालीको टाउकोमा थपियो १० हजार ८५८ रुपैयाँ ऋण
  • समाचार खोजनको लागि याहा

      • पछिल्ला
      • मुख्य
      • लोकप्रिय

      हराएको जहाजमा १६ नेपालीसहित ६ जना भारतीय सवार (नामावलीसहित)

      बजेटमार्फत् कर्मचारीको तलब दुई हजार बढाउने तयारी !

      यातयात क्षेत्रमा समस्यै समस्या

      प्रत्येक नेपालीको टाउकोमा थपियो १० हजार ८५८ रुपैयाँ ऋण

      प्रतिनिधि सभाको निर्वाचन यसै वर्ष गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

      आज दिउसाे ४ बजे बजेट प्रस्तुत हुने

      निजगढ विमानस्थल बनाउन रोक लगाएकोमा वातावरण प्रेमीहरूद्वारा खुसीयाली

      किन सुनिन्छ खुट्टा ?

      यी हुन् आँप खानुका आठ फाइदा

      आज आइतवार – १५ जेठ २०७९ को राशिफल

      हराएको जहाजमा १६ नेपालीसहित ६ जना भारतीय सवार (नामावलीसहित)

      बजेटमार्फत् कर्मचारीको तलब दुई हजार बढाउने तयारी !

      यातयात क्षेत्रमा समस्यै समस्या

      प्रत्येक नेपालीको टाउकोमा थपियो १० हजार ८५८ रुपैयाँ ऋण

      प्रतिनिधि सभाको निर्वाचन यसै वर्ष गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

      वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

      सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

      कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

      स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

      काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

      बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

      रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

      वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

      समाचार
      News

      हराएको जहाजमा १६ नेपालीसहित ६ जना भारतीय सवार (नामावलीसहित)

      News

      बजेटमार्फत् कर्मचारीको तलब दुई हजार बढाउने तयारी !

      News

      यातयात क्षेत्रमा समस्यै समस्या

      News

      प्रत्येक नेपालीको टाउकोमा थपियो १० हजार ८५८ रुपैयाँ ऋण

      News

      प्रतिनिधि सभाको निर्वाचन यसै वर्ष गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा


      पत्राचार ठेगाना

      विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
      ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
      सम्पादक -Krishna Shrivastav
      सम्पर्क ईमेल –[email protected]
      सम्पर्क न +977-9869096688
      जि.प्र.का. दर्ता नम्बर : 300/078/079
      जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

      फेसबुक

      ट्विटर

      Tweets by birgunjsanjal

      Subscribe Now

      2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
      ↑