• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    Birgunj sanjalमेयर पदका उम्मेदवारहरूBirgunj sanjalपार्टी चुनाव चिन्हकुल मत
    राजेशमान सिंहछाता 22596
    विजयकुमार सरावगीसुर्य 11785
    गिरीश गिरीहलो 775

    Birgunj sanjalउपप्रमुख पदका उम्मेदवारहरूBirgunj sanjalचुनाव चिन्हकुल मत
    इम्तियाज आलमगाछी11463
    पुरुषोतमलाल झासाइकल 2273
    बिना जैसबालहलो1193
    रम्‍भा मिश्रागुलाफ 1342

    वडा न उम्मेदवारहरूचुनाव चिन्हपार्टीNews Link
    वडा न 1मनोज राउत कुर्मीछाताजनता समाजवादी पार्टी नेपालबीरगन्ज महानगरपालिका वडा न १ मा मनोज राउत कुर्मी विजय
    वडा न 2महमद रेयाज आलमगाछीनेपाली कांग्रेसबिरगंज महानगरपालिका वर्ड नं ०२ मा वार्ड अध्यक्षमा महमद रेयाज आलम निर्वाचित
    वडा न 3 बैजु स्वर्णकारछाताजनता समाजवादी पार्टी नेपालवीरगंज महानगरपालिका वडा न ३ मा वडाध्यक्ष का उम्मीदवार बैजुलाल स्वर्णकार वीजयि
    वडा न 4जगत नारायण साह कानूगाछीनेपाली काँग्रेसबीरगन्ज महानगरपालिका वडा न ४ को वडा अध्यक्षमा जगत साह कानू सहितको प्यानल विजयी
    वडा न 5प्रदीप चौरसियासुर्यनेकपा एमालेवीरगन्ज महानगरपालिका वार्ड न ५ मा वडा अध्यक्षको पदमा प्रदिप कुमार चौरसिया बिजय
    वडा न 6जय प्रकाश शाह साइकललोकतान्त्रिक समाजवादी पार्टी,नेपालबीरगन्ज महानगरपालिका वडा न ६ मा जय प्रकाश शाह विजयी
    वडा न 29धर्मेन्द्र चौधरीछाताजनता समाजवादी पार्टी नेपालवीरगंज महानगरपालिका वडा न २९ मा वडाध्यक्षका उम्मीदवार धर्मेन्द्र चौधरी वीजयी
    वडा न 30मनोज कुमार यादवछाताजनता समाजवादी पार्टी नेपालबीरगन्ज महानगरपालिका वडा न ३० लालपर्सामा वडाध्यक्षका उम्मीदवार मनोज कुमार यादव विजय
    वडा न 31 जितेन्द्र यादवसुर्यनेकपा एमालेवीरगन्ज महानगरपालिका वडा न ३१ बेलवा बाट वार्ड अध्यक्षको उम्मेदवार जितेन्द्र यादव विजय
    वडा न 32रियाज़ अहमदछाताजनता समाजवादी पार्टी नेपालवीरगन्ज महानगरपालीका वार्ड नः३२ मा वडाध्यक्ष का उम्मीदवार रेयाज अहमद बिजय
    वडा न 27हृदय नारायण पटेलगाछीनेपाली कांग्रेसबीरगन्ज महानगरपालिका वडा नं २७ मा हृदय नारायण पटेल विजयी
    वडा न 25आशुतोष चतुर्वेदीछाताजनता समाजवादी पार्टी नेपालवीरगंज महानगरपालिका वार्ड नः२५ मा आशुतोष चतुर्वेदी वीजयी
    Comming Soon

    थप विवरण

    होमपेज / जीवनशैली

    महिलाको मस्तिष्क पुरुषभन्दा फरक हुन्छ ?

  • वीरगंज संजाल
  • ८ मंसिर २०७६, आईतवार ०५:२९
  • २९५७

    बीबीसी । काग्निटिभ न्यूरो साइन्टिस्ट गिना रिप्पनको जिन्दगीमा १९८६ मा ११ जुन सबैभन्दा सुखद दिन थियो । उनले त्यसदिन छोरीलाई जन्म दिएकी थिइन् । र त्यही दिन चर्चित फुटबलर गेरी लिनेकरले पुरुष फुटबल वर्ल्ड कपमा ह्याट्रिक गरेका थिए । 

    त्यो राति रिप्पनको वार्डमा नौ बच्चा जन्मिएका थिए । सबै रुँदै गरेका नवजात शिशुलाई पालैपालो उनीहरुकी सुम्पिने काम चलिरहेको थियो । जब रिप्पनलाई  उनकी छोरी दिँदै नर्सले भनिन्, “यो बच्ची सबैभन्दा ठूलो स्वरमा चिच्याइरहेकी छ । बालिकाको जस्तो आवाज नै लागिरहेको छैन ।”

    नर्सको कुरा सुनेर रिप्पन गहिरो सोचमा डुबिन् । छोरी जन्मिएको १० मिनेट नपुग्दै उसलाई बालिका र बालकको श्रेणीमा विभाजन गरियो । छोरा र छोरीबीच भेदभावयुक्त सोच पुरै विश्वभरी फैलिएको छ ।

    जबकी ईश्वरले दुबैलाई समान बनाएको छ । स्वयम् मानिस पनि यही मान्छ कि नारी र पुरुष जिन्दगीको गाडीका दुई पांग्रा हुन् । फेरि पनि दुबैले आपसमा नै भेदभाव गर्छन । पुरुष र महिला लैंगिक रुपले एकअर्काभन्दा फरक छन् ।

    यही विचारलाई चुनौती दिन रिप्पन कयौं दशकदेखि काम गरिरहेकी छन् । उनको काम ‘द जेण्डर्ड ब्रेन’ नामक पुस्तकमा उल्लेख गरिएको छ ।

    महिला र पुरुषको दिमाग

    रिप्पन मानिसको दिमाग लिंगका आधारमा एकअर्काभन्दा फरक नहुने तर्कको वकालत गर्दै आएकी छन् । समाजले यसको महसुस गराउने उनको दाबी छ । यस्तो अवस्थामा उनको पुस्तकको शीर्षक केही ‘पथभ्रष्ट’ (गुमराह) जस्तो भान हुन्छ ।

    जन्मदेखि वृद्धावस्थासम्म हाम्रा क्रियाकलाप, चाल–चलन र सोचको तौर–तरिकालाई आधार मानेर नै नारी र पुरुषको दिमाग लैंगिक रुपमा फरक हुने छाप परेको छ । रिप्पनलाई २०१९ मा आइपुग्दा पनि यो सोच परिवर्तन नभएकोमा दुःख लाग्छ । भेदभाव आज पनि जारी छ, भलै यसको रूपरंग परिवर्तन भइसकेको छ ।

    झण्डै दुई सय वर्षदेखि हामी पुरुषको दिमाग महिलाको दिमागभन्दा फरक छ कि छैन् भन्ने बारेमा जानकारी लिने प्रयासरत छौं । तर, सधै यो प्रश्नको उत्ततर छैन मा रह्यो । विज्ञान र प्रविधिको मद्दत लिए पछि केही पुराना सोच (मान्यता) हरु पूर्ण रुपले गलत साबित भएका छन् । फेरि पनि समाजमा यो फरक मेटिएको छैन ।

    एउटा सत्य के पनि हो भने, महिलको मस्तिष्क पुरूषको तुलनामा औसत रुपले  सानो हुन्छ । महिलाको मस्तिष्कको आकार पुरुषभन्दा झण्डै १० प्रतिशत सानो हुन्छ । यसैको आधारमा महिलाको बुद्धिलाई कम भएको भन्दै गलत ढंगमा आक्ने गरिन्छ ।

    रिप्पन भन्छिन्, “ज्ञान र बुद्धिको सम्बन्ध यदि मस्तिष्कको आकारले हुन्थ्यो भने हात्ती र स्पर्म व्हेलको दिमागको आकार मानिसको भन्दा कयौं गुणा बढी हुन्छ भने किन उनीहरुमा मानिसको जस्तो बुद्धि हुँदैन ?” चर्चित वैज्ञानिक आइन्स्टाइनको मस्तिष्क औसत पुरुषको तुलनामा सानो थियो भन्ने मान्यता छ । तर, उनको बुद्धि र ज्ञान भने सानो थिएन ।

    दिमागी आकारको ज्ञानसँगको सम्बन्ध 

    यही आधारमा भनिन्छ कि दिमागको आकार र ज्ञानसँग कुनै लिनुदिनु हुँदैन । फेरि पनि समाजमा फरक कम गर्ने सोचले आप्mनो जरा बलियो गरी गाडेको छ ।  नक्सा अध्ययनको काम पूर्ण रुपले सम्झिन सक्ने शक्तिमा आधारित छ । तर, प्रायः यो काम पुरुषलाई नै दिइन्छ । किनकी पुरुष नै यो कामका लागि उत्कृष्ट छन् भन्ने मान्यता समाजमा छ ।

    “मस्तिष्कको आकारको अन्तरलाई बढी नै बढाइ–चढाइ गरेर पेस गरिएको छ । यो त हामी जान्दछौं कि हाम्रो मस्तिष्क दुई गोलार्धमा बाँडिएको हुन्छ,” रिप्पन भन्छिन्, “यि दुई भागको बीचमा कर्पस क्यालोसम हुन्छ । जसले दिमागका दुबै भागलाई जोड्ने पुलको काम गर्दछ । यसलाई इन्फर्मेशन ब्रिज अर्थात सूचनाको पुल पनि भनिन्छ । यो पुल पुरुषको तुलनामा महिलामा बढी व्यापक हुन्छ ।”

    के भन्छ विज्ञान ?

    साइन्सको यो रिसर्चले महिलालाई अतार्किक भन्नेहरुलाई ऐना देखाउँछ । प्रायःजसो महिलामा सोच्ने र सम्झिने क्षमता कम हुने बताइन्छ । किनकी, उनकी उनीहरुको सोचमा भावना बढी हावी रहने पनि भनिने गरेको पाइन्छ । जबकी रिसर्चले यसलाई गलत साबित गरेको छ ।

    रिप्पनले आप्mनो पुस्तकमा लेखेकी छन्, “पुरुष गणित र विज्ञानमा राम्रो जानकार हुन्छन् भन्ने आमधारणा छ । यि दुई अप्ठ्यारो विषयलाई उनीहरुको दिमागले बढी राम्रो सँग बुझ्दछ । यसै कारण नोबेल पुरस्कार अथवा यस्तै प्रकारका अन्य ठूला पुरस्कार जित्नुमा पुरुषको पहिलो हक हो । जबकी यो दावी सरासर गलत हो । दशकौंदेखिको रिसर्च पछि साबित भएको छ कि दिमाग समान रुपमा काम गर्दछ । यहाँसम्म कि पुरुष र महिलाको मस्तिष्कको बनावटमा फरक छुट्याउन सक्नु पनि गाह्रो छ ।”

    के महिला र पुरुषको मस्तिष्कले समान काम गर्छ ?

    रिप्पन भन्छिन् कि धेरै जसो धारणाहरु समाजमा यति गहिरोसँग जरा गाडेर बस्छन् कि यदि त्यसमाथि रिसर्च गरियो भने नतिजा उनीहरुकै धारणा अनुसार आउँछ । किनकी रिसर्चर पनि त यही समाजको हिस्सा हुन । सामाजिक विचारले उनीहरुलाई पनि प्रभवित गर्दछ । यहाँसम्म कि स्वयम् महिलाको सोच तिनै धारणाहरु अनुसार रूपान्तिरित हुन्छ ।

    यसमा कुनै शंका छैन कि सामान्यतया हामी सबैको मस्तिष्क समान काम गर्दछ । तर, पछि गएर यसले उस्तै काम गर्दछ जस्तो तालिम दिइन्छ ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंज महानगरपालिका वार्ड नः२५ मा आशुतोष चतुर्वेदी वीजयी
  • पर्साको बिरगंज महानगरपालिकाको कुन वडामा कुन उमेदवार विजयी ? सुचि हेर्नुहोस
  • पर्साको कालिकामाई गाउँपालिकाको कुन वडामा कुन उमेदवार विजयी ? सुचि हेर्नुहोस
  • पर्साको बिन्दबासिनी गाउँपालिकाको कुन वडामा कुन उमेदवार विजयी ? सुचि हेर्नुहोस
  • समाचार खोजनको लागि याहा

      • पछिल्ला
      • मुख्य
      • लोकप्रिय

      वीरगंज महानगरपालिका वार्ड नः२५ मा आशुतोष चतुर्वेदी वीजयी

      पर्साको बिरगंज महानगरपालिकाको कुन वडामा कुन उमेदवार विजयी ? सुचि हेर्नुहोस

      पर्साको कालिकामाई गाउँपालिकाको कुन वडामा कुन उमेदवार विजयी ? सुचि हेर्नुहोस

      पर्साको बिन्दबासिनी गाउँपालिकाको कुन वडामा कुन उमेदवार विजयी ? सुचि हेर्नुहोस

      पर्साको धोबिनी गाउँपालिकाको कुन वडामा कुन उमेदवार विजयी ? सुचि हेर्नुहोस

      पर्साको पकहामैनपुर गाउँपालिकाको कुन वडामा कुन उमेदवार विजयी ? सुचि हेर्नुहोस …………

      पर्साको ठोरी गाउँपालिकाको कुन वडामा कुन उमेदवार विजयी ? सुचि हेर्नुहोस …………

      पर्साको बहुदरमाई नगरपालिकाको कुन वडामा कुन उमेदवार विजयी ? सुचि हेर्नुहोस …………

      पर्साको पोखरीया नगरपालिकाको कुन वडामा कुन उमेदवार विजयी ? सुचि हेर्नुहोस …………

      पर्साको कुन पालिकामा कुन उमेदवार विजयी ? (सुचि सहित)

      वीरगंज महानगरपालिका वार्ड नः२५ मा आशुतोष चतुर्वेदी वीजयी

      पर्साको बिरगंज महानगरपालिकाको कुन वडामा कुन उमेदवार विजयी ? सुचि हेर्नुहोस

      पर्साको कालिकामाई गाउँपालिकाको कुन वडामा कुन उमेदवार विजयी ? सुचि हेर्नुहोस

      पर्साको बिन्दबासिनी गाउँपालिकाको कुन वडामा कुन उमेदवार विजयी ? सुचि हेर्नुहोस

      पर्साको धोबिनी गाउँपालिकाको कुन वडामा कुन उमेदवार विजयी ? सुचि हेर्नुहोस

      वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

      सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

      कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

      स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

      काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

      बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

      रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

      वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

      समाचार
      News

      वीरगंज महानगरपालिका वार्ड नः२५ मा आशुतोष चतुर्वेदी वीजयी

      News

      पर्साको बिरगंज महानगरपालिकाको कुन वडामा कुन उमेदवार विजयी ? सुचि हेर्नुहोस

      News

      पर्साको कालिकामाई गाउँपालिकाको कुन वडामा कुन उमेदवार विजयी ? सुचि हेर्नुहोस

      News

      पर्साको बिन्दबासिनी गाउँपालिकाको कुन वडामा कुन उमेदवार विजयी ? सुचि हेर्नुहोस

      News

      पर्साको धोबिनी गाउँपालिकाको कुन वडामा कुन उमेदवार विजयी ? सुचि हेर्नुहोस


      पत्राचार ठेगाना

      विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
      ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
      सम्पादक -Krishna Shrivastav
      सम्पर्क ईमेल –[email protected]
      सम्पर्क न +977-9869096688
      जि.प्र.का. दर्ता नम्बर : 300/078/079
      जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

      फेसबुक

      ट्विटर

      Tweets by birgunjsanjal

      Subscribe Now

      2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
      ↑