• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    थप विवरण

    होमपेज / देश

    डिभाइडरमा मोटरसाइकल ठोक्किँदा मृत्यु

  • वीरगंज संजाल
  • ३ मंसिर २०७६, मंगलवार ११:५८
  • २७६३

    नेपालगञ्ज | नेपालगञ्जमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सोमबार राती साढे ११ बजे नेपालगञ्जको सेतुविक चोक नजिक भे ५ प ५६७८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा २१ वर्षका लक्ष्मण ढुंगानाको मृत्यु भएको हो ।

    बर्दियाका ढुंगाना नेपालगञ्ज–८ मा डेरा गरी बस्थे । बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहका अनुसार, ढुंगाना सवार मोटरसाइकल डिभाइडरमा ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका ढुंगानाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्रदेश र स्थानीय तहले पाउने बजेट बढाइयो
  • सरकारले कृषिमा छुट्यायो ५५ अर्ब ९७ करोड बजेट
  • प्रधानमन्त्री कृषि आधुनिकीरणका लागि पाँच अर्ब ९० करोड विनियोजन
  • चालु आर्थिक वर्षमा ८८ प्रतिशत मात्रै बजेट खर्च हुन्छ : अर्थमन्त्री शर्मा
  • समाचार खोजनको लागि याहा

      • पछिल्ला
      • मुख्य
      • लोकप्रिय

      प्रदेश र स्थानीय तहले पाउने बजेट बढाइयो

      सरकारले कृषिमा छुट्यायो ५५ अर्ब ९७ करोड बजेट

      प्रधानमन्त्री कृषि आधुनिकीरणका लागि पाँच अर्ब ९० करोड विनियोजन

      चालु आर्थिक वर्षमा ८८ प्रतिशत मात्रै बजेट खर्च हुन्छ : अर्थमन्त्री शर्मा

      धान, गहुँ, मकै, तरकारी र फलफूलको आयात ३० प्रतिशतले कम गर्ने

      भूमिहीन र दलितलाई तीन वर्षभित्र आवास दिलाइने

      हराएको जहाजमा १६ नेपालीसहित ६ जना भारतीय सवार (नामावलीसहित)

      बजेटमार्फत् कर्मचारीको तलब दुई हजार बढाउने तयारी !

      यातयात क्षेत्रमा समस्यै समस्या

      प्रत्येक नेपालीको टाउकोमा थपियो १० हजार ८५८ रुपैयाँ ऋण

      प्रदेश र स्थानीय तहले पाउने बजेट बढाइयो

      सरकारले कृषिमा छुट्यायो ५५ अर्ब ९७ करोड बजेट

      प्रधानमन्त्री कृषि आधुनिकीरणका लागि पाँच अर्ब ९० करोड विनियोजन

      चालु आर्थिक वर्षमा ८८ प्रतिशत मात्रै बजेट खर्च हुन्छ : अर्थमन्त्री शर्मा

      धान, गहुँ, मकै, तरकारी र फलफूलको आयात ३० प्रतिशतले कम गर्ने

      वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

      सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

      कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

      स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

      काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

      बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

      रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

      वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

      समाचार
      News

      प्रदेश र स्थानीय तहले पाउने बजेट बढाइयो

      News

      सरकारले कृषिमा छुट्यायो ५५ अर्ब ९७ करोड बजेट

      News

      प्रधानमन्त्री कृषि आधुनिकीरणका लागि पाँच अर्ब ९० करोड विनियोजन

      News

      चालु आर्थिक वर्षमा ८८ प्रतिशत मात्रै बजेट खर्च हुन्छ : अर्थमन्त्री शर्मा

      News

      धान, गहुँ, मकै, तरकारी र फलफूलको आयात ३० प्रतिशतले कम गर्ने


      पत्राचार ठेगाना

      विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
      ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
      सम्पादक -Krishna Shrivastav
      सम्पर्क ईमेल –[email protected]
      सम्पर्क न +977-9869096688
      जि.प्र.का. दर्ता नम्बर : 300/078/079
      जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

      फेसबुक

      ट्विटर

      Tweets by birgunjsanjal

      Subscribe Now

      2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
      ↑