आज:
  • होमपेज / Mobile Phones

    हावामा भएको कार्बन डाइअक्साइडबाट तयार भयो संसारको पहिलो कार्बन नेगेटिभ भोड्का

  • वीरगंज संजाल
  • ३ मंसिर २०७६, मंगलवार ०६:२९
  • ५५९९

    अमेरिकी स्टार्टअप कम्पनी एयर को. ने हावाबाट संसारको पहिलो कार्बन नेगेटिभ भोड्का तयार गरेको छ । कम्पनीले हावामा भएको कार्बन डाइअक्साइडलाई सोलर पावर मेसिनबाट एथेनलमा परिवर्तन गरेर उक्त भोड्का बनाएको दाबी गरेको छ । कम्पनीका सह–संस्थापक ग्रेगरी कन्सटेनिनका अनुसार भोड्काको हरेक बोतलमा ०.४ किलो कार्बन डाइअक्साइडको प्रयोग भएको छ ।

    एक बोतलको मूल्य ७ हजार ४ सय रुपैयाँः

    कम्पनीका अनुसार यसको स्वाद साधारण भोड्काभन्दा भिन्न छ । भोड्का साधारणतया गहुँबाट तयार गरिन्छ तर नयाँ भोड्कालाई भिन्न तरिकाले बनाएको छ । यसको निर्माणको प्रविधी निकै भिन्न छ जसले हावाबाट कार्बोनडाइअक्साइडलाई छुट्टयाउन सक्षम हुन्छ ।

    कम्पनीका अनुसार सोलर पावर मसिनले हावाबाट कार्बन डाइअक्साइडलाई लिएर त्यसलाई कार्बन र अक्सीजनमा तोड्छ । दुबै तत्वलाई मेटलको उपस्थितीमा पानीमा मिसाएर भोड्का तयार गरिन्छ । कम्पनीका अनुसार यो पूर्ण रुपमा शुद्ध छ ।

    एयर को. कम्पनी आफ्नो उत्पादनमा नयाँ प्रविधि भित्र्याउनका लागि चर्चित छ जसले न्यूयोर्कका सिमित बार र रेष्टुरेन्टमा मात्रै आफ्नो उत्पादन आपूर्ती गर्ने गर्छ । कार्बन नेगेटिभ भोड्काको एक बोतलको मूल्य ६५ डलर अर्थात् ७ हजार ४ सय तोकेको छ । कम्पनीले सन् २०२० सम्म उत्पादनलाई मानिसहरुमाझ पुर्‍याउने तयारी गरिरहेको छ ।

    कम्पनीका सह–संस्थापकले आफूहरु ग्रीन हाउस ग्यासको उत्सर्जनलाई कम गर्ने दिशामा काम गरिरहेको बताएका छन् । यसका साथै घरको सर–सफाईमा र रुम फ्रेशनरलाई पनि कार्बन डाएअक्साइडबाट तयार गर्ने योजना बनाइरहेको जानकारी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक
  • गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?
  • करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    युवा सहभागितासहित Gen Z Youth Force Parsa को बैठक सम्पन्न

    यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर

    सुनचाँदीको मूल्यमा आज भारी वृद्धि

    दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

    राजनीति संसद् सचिवालयले बोलायो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    News

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    News

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    News

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    News

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑