• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    बारामा शसस्त्र प्रहरी र स्थानीयबीच झडप

  • वीरगंज संजाल
  • ३० कार्तिक २०७६, शनिबार १४:३८
  • ५४५७

    बारा | बाराको सिम्रौनगढमा प्रहरी र स्थानीयबीच झडप भएको छ। भरततर्फ तस्करी भइरहेको सामान नियन्त्रणमा लिन गएको शसस्त्र प्रहरी र स्थानीयबीच सिम्रौनगढ नगरपालिकाको ७ सतुआही नाकामा गए राति शसस्त्र प्रहरी र स्थानीयबीच झडप भएको हो।

    झडपलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले १० राउन्ड हवाई फायर गर्नु परेको सशस्त्र प्रहरी बल बाराले जनाएको छ।सतुआही नाकाबाट राति ११ बजे चार वटा मोटरसाइकलमा छोहडा लोड गरी भारततर्फ लैैजादै गरेको सूचनाका आधारमा खटिएको प्रहरीले त्यसलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको सीमा सुरक्षा बल १२ नम्बर गणका गणपती सशस्त्र प्रहरी उपरीक्षक प्रकाश थापाले बताए।

     

    थोरै संख्यामा रहेको सुरक्षाकर्मीले तस्करी गर्न लागिएको छोहडा सहितको मोटरसाइकल नियन्त्रणमा लिन खोज्दा नाका नजिकै रहेका पर्सा टोलका स्थानीयहरुको सहयोगमा तस्कर समूहले सुरक्षाकर्मीमाथि आक्रमण गरेको थापाले बताए।स्थानीयहरु सुरक्षाकर्मीहरुमाथि ढुंगामुढा गर्न थालेपछि तस्कर समूहले छोहडा र मोटरसाइकल लिएर भागेको थापाले बताए।

    स्थानीय र तस्कर समूहको आक्रमणबाट बच्नको लागि छोहडा नियन्त्रणमा लिन पुगेको थप सुरक्षाकर्मीले बाध्य भएर १० राउन्ड हवाईफायर गरेको थापाले बताए। पिपरपाती बेस क्याम्पका सशस्त्र प्रहरी सहायक निरीक्षक रामबहादुर भण्डारीको कमाण्डमा शुरुमा सशस्त्र प्रहरी परिचालन भएको थियो।

    बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले अहिले बाराको विभिन्न नाकाबाट तस्कर समूहले तेश्रो मुलुकबाट नेपाल भित्रयाएका छोहडा, केराउ, कालो मरिच र सुपारी अवैध तरीकाले भारत तर्फ लैजान खोजेको बताए।

    नेपालबाट भारततर्फ तस्करहरुले लैजाने ती मालसामानहरुलाई बाराका सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिन खोज्दा तस्करहरुले सुरक्षाकर्मीमाथि आक्रमण गर्नु अपराधको पराकाष्ठा भएको प्रजिअ पोखरेलले बताए। शुक्रवार राति सुरक्षाकर्मीले नियन्त्रणमा लिएको तस्करी गर्न लागिएको छोहडालाई पुनः तस्कर समूहले लुटेर लग्ने कार्यमा संलग्न भएका जोसुकैलाई पनि कारवाही गरिने दावी प्रजिअ पोखरेलले गरे।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑