• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / मुख्य समाचार

    राष्ट्रिय विभुति फाल्गुनन्दको १३५ औं जन्म जयन्ती समारोह मलेसियामा सम्पन्न

  • वीरगंज संजाल
  • २६ कार्तिक २०७६, मंगलवार १३:३८
  • ६१४५

    मलेसिया स्थित पर्देशी रेस्टुरेन्टको हलमा राष्ट्रिय विभुति महागुरु फाल्गुनन्द १३५औं जन्म जयन्ती समारोह आज किराँत धर्म तथा साहित्य उत्थान संघ मलेसिया र नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको संयुक्त आयोजनामा भब्यरुपमा सम्पन्न भयो ।

    किरात धर्म तथा साहित्य उत्थान संघ मलेसियाका केन्द्रीय उपाध्यक्ष पुर्ण तुम्बापोको सभापतित्वमा भएको उक्त समारोहमा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका केन्द्रीय अध्यक्ष बिपिन राई, बिशिस्ट अतिथि किरात याक्थुम चुम्लुङ मलेसियाका केन्द्रीय अध्यक्ष दिल केरुङ लिम्बू , अतिथिहरु नेपाल तामाङ घेदुङ मलेसियाका केन्द्रीय कोषाध्यक्ष बिक्रम वाईबा तामाङ, तमाङ कलाकार संघ मलेसियाका केन्द्रीय अध्यक्ष फुत्बा दोर्जे तामाङ, किरात सेवा सावाका प्रतिनिधि हर्क लिम्बू, च्याब्रुङ कलाकार संघ मलेसियाका प्रतिनिधि तेजमान लिम्बू र ब्यबसायी अधिक तामाङ रहेका थिए ।

    शुभकामना मन्तब्यको क्रममा राष्ट्रिय विभुति महागुरु फाल्गुनन्द वि.सं. १९४२ कात्तिक २५ गते इलामको पश्चिमी क्षेत्र चुक्चिनाम्बामा जन्मिएका र उनले छोरीलाई छोरा समान शिक्षा, अंश दिनुपर्ने, बलि प्रथा अन्त्य गर्नुपर्ने,सद्भाव र भातृत्व कायम गर्ने, आत्मनिर्भर बनाउने जस्ता सामाज सुधार गरेको हुनाले उनका जन्मजयन्ति एउटा महान दिन भएको बिशिस्ट अतिथि दिल केरुङले बताए ।

    यसै गरि किरात भनेको जात होईन समय र सभ्यता हो तर राजनैतिक स्वार्थको कारण गलत अर्थ लागईएको बताए । महागुरु फाल्गुनन्दले समग्र नेपाली समाजको सुधारमा महत्वपुर्ण योग्दान गरेकोले महानगुरु फाल्गुनन्द जन्म जयन्ती सबै नेपालीले भब्यरुपमा मनाउनु पर्ने प्रमुख अतिथि बिपिन राईले बाताए । यस समारोहमा अतिथिहरु बिक्रम वाईबा तामाङ, फुर्बा दोर्जे तामाङ, हर्क लिम्बूले शुभकामना मन्तब्य दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑