• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / देश

    तीन करोड ३५ लाख रूपैयाँ कर छल्ने व्यापारी जेल चलान

  • वीरगंज संजाल
  • २६ कार्तिक २०७६, मंगलवार १३:३५
  • ८८३९

    पर्सा | पर्साका एक व्यापारीले ३ करोड ३५ लाख ५१ हजार ६२८ कर छली गरेको कसुरदार ठहर भएपछि जेल चलान भएका छन्।  आर्थिक नगरी वीरगन्जको माईस्थानमा संचालित जानकी ट्रेडर्सका प्रोपाइटर दिपेन्द्र पासवान यत्रो कर छली गरेको कसुरदार ठहर भएपछि जेल चलान भएका हुन।  उनले नक्कली बिल प्रयोग गरी भ्याट छली गरेको फेला परेको आन्तरिक राजश्व कार्यालय पर्साले जनाएको हो।

    व्यापारी पासवानले नक्कली भ्याट बिलतर्फ १ करोड १५ लाख ५१ हजार ६२८ रुपैया र आयकर तर्फ २ लाख २० हजार गरी कलु ३ करोड ३५ लाख ५१ हजार ६२८ रुपैयाँ कर छलेको पुष्टि भएपछि जेल चलान गरिएको आन्तरिक राजश्व कार्यालय पर्साले जनाएको छ।   नक्कली बिल बिजक, आयकर, भ्याट जताततै कर छली राज्यलाई झुक्याई रहेको पुष्टि भएपछि गएको कार्तिक २२ गते यस्तो निर्णय भएको आन्तरिक राजश्व कार्यालय, पर्साका प्रमुख गोपीकृष्ण कोइरालाले बताए।

    शुक्रबार निर्णय भए पनि शनिबार र आइतबार बिदा हुँदा सोमबार मात्र यो निर्णय कार्यान्वयन आएको उनको भनाइ छ।    व्यापारी पासवानको फर्मको अनुसन्धान गर्दा आर्थिक वर्ष २०७१/०७२ मा दुईवटा फर्म र २०७३/०७४ मा चारवटा फर्मको नक्कली भ्याट बिल प्रयोग गरेर भ्याट छली गरेको फेला परेकोले कर, जरिवाना, थप दस्तुर र व्याज समेत गरी उक्त रकम निर्धारण गरिएको राजश्व कार्यालय पर्साको तर्क छ।

    उनले शंकास्पद फर्मबाट खरिद गरेको भनी आय विवरण देखाएको सो खरिदलाई पुष्टी गर्ने कुनै बिजक प्रमाण नै पेश गर्न नसकेकोले झुट्टा विवरण पेश गरेको पनि पुष्टि भएको बताए। त्यसैले आर्थिक वर्ष २०७१/०७२ देखि ०७५/०७६ सम्मको कारोबारको छानविन, अनुसन्धानबाट उनी कसुरदार ठहर भएको राजश्व कार्यालयले जनाएको हो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए
  • राष्ट्रको हित सांस्कृतिक विविधताको सम्मानबाट मात्र सम्भव : अध्यक्ष प्रचण्ड
  • न्युजिल्यान्डमा पनि बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने प्रस्ताव
  • ७.१ प्रतिशतले बढ्यो निजी क्षेत्रमा कर्जा प्रवाह
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए

    राष्ट्रको हित सांस्कृतिक विविधताको सम्मानबाट मात्र सम्भव : अध्यक्ष प्रचण्ड

    न्युजिल्यान्डमा पनि बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने प्रस्ताव

    ७.१ प्रतिशतले बढ्यो निजी क्षेत्रमा कर्जा प्रवाह

    पत्रकार महिलाको अर्थपूर्ण सहभागितामा अवरोध छः उपसभामुख राना

    महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

    नेपालको भूमिकाले भारत-पाकिस्तान युद्ध अन्त्य भएको प्रधानमन्त्रीको दाबी

    सुन चाँदी दुबैको घटयो मुल्य

    कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

    रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने

    युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए

    राष्ट्रको हित सांस्कृतिक विविधताको सम्मानबाट मात्र सम्भव : अध्यक्ष प्रचण्ड

    न्युजिल्यान्डमा पनि बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने प्रस्ताव

    ७.१ प्रतिशतले बढ्यो निजी क्षेत्रमा कर्जा प्रवाह

    पत्रकार महिलाको अर्थपूर्ण सहभागितामा अवरोध छः उपसभामुख राना

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए

    News

    राष्ट्रको हित सांस्कृतिक विविधताको सम्मानबाट मात्र सम्भव : अध्यक्ष प्रचण्ड

    News

    न्युजिल्यान्डमा पनि बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने प्रस्ताव

    News

    ७.१ प्रतिशतले बढ्यो निजी क्षेत्रमा कर्जा प्रवाह

    News

    पत्रकार महिलाको अर्थपूर्ण सहभागितामा अवरोध छः उपसभामुख राना

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑