• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    ब्रह्माकुमारी राजयोग सेवा केन्द्र वीरगंजको बिर्तास्थित ओम शान्ति भवनको उद्घाटन सम्पन्न

  • वीरगंज संजाल
  • २४ कार्तिक २०७६, आईतवार ०८:४६
  • १०२७७

    वीरगन्ज  । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, वीरगंजले वीरगंज क्षेत्रमा सेवा केन्द्रले आध्यात्मिक सेवा शुभारभ्भ एवं विस्तार गरेको ४५ वसन्त पार गरेको अवसर पारेर विर्तामा नव निमित भवनको समुद्घाटन समारोह ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालका निर्देशक परमादरणीय राजयोगिनी राजदिदीज्यूको सभाध्यक्षता तथा प्रदेश नं।२ का भौतिक पूर्वाधार विकास मंत्री जितेन्द्र सोनलको प्रमुख आतिथ्यमा सम्पन्न गरेको छ ।

    भवन उद्घाटनपछि मन्तव्य व्यक्त गर्दै मन्त्री सोनलले हरेक नागरिक नैतिकवान् र आध्यात्मिक हुनुपर्नेमा जोड दिए ।

    उनले राजनीतिमा धर्म आवश्यक छ तर धर्ममा राजनीतिक आवश्यक नभएको बताए । उनले यदि सच्चा मनले सबैजना धर्मको साथसाथै आध्यात्मिक हुने हो भने देश विकास र समृद्धितर्पm लम्किने दाबी गरे ।

    विर्तामा नवनिर्मित ओम शान्ति भवनको रिवन कटिंग तथा झण्डोत्तोलन गरि उद्घाटन गरे पश्चात छपकैया पोखरी परिसरमा आयोजित समुद्घाटन समारोहको औपचारिक कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा मंत्री सोनलले वीरगंज सेवा केन्द्रले आध्यात्मिक एवं नैतिक शिक्षाको माध्यमबाट बारा, पर्सा, रौतहट तथा भारतीय सिमावर्ती क्षेत्रका मानव आत्माहरुको सामाजिक, चारित्रिक उत्थानको लागि गरेको सकारात्मक पहलको सराहना गर्नुहँुदै अबको आगमन हुने युग प्रेम, शान्ति र भाईचाराको रहेको बताउनु भयो । उहाँले आफुले ब्रह्माकुमारी संस्थामा आबद्ध साधक साधिकाहरुको त्याग, साधना र समर्पणमय जीवन नजिकबाट नियालेको कुरा समेत प्रष्ट पार्नुभयो ।

    त्यसैगरी राजयोगिनी राजदिदीज्यूले मानवको वास्तविक स्वरुप करुणा, दया, पवित्रता र इमान्दारिता रहेको बताउनुहुँदै राजयोगको अभ्यासद्वारा यी गुणहरूको विकास गर्दै जीवनलाई सुन्दर बनाउन सकिने कुरा बताउनुभयो । नेपालका विभिन्न स्थानहरुबाट आमन्त्रित ब्रह्माकुमारी तथा ब्रह्माकुमारहरुको सम्मान कार्यक्रम तथा गौतम स्कुल, ग्रेड किड्स लगायतका विभिन्न विद्यालयबाट आएका विद्यार्थी भाई बहिनीहरुको सुन्दर सांस्कृतिक प्रस्तुती समेत रहेको थियो ।

    प्रतिनिधि सभाका सांसद डा। पुष्पा कुमारी कर्ण कायस्थ, सांसद रमेशपटेल, सांसद भिमा यादव, वीरगंज महानगरका मेयर विजय सरावगी, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, ब्रह्माकुमार रामसिंह ऐर, ब्रह्माकुमार तिलक बहादुर शाहि, ब्रह्माकुमारी बाबा मैया, ब्रह्माकुमारी गिता, ब्रह्माकुमार अर्जुन, राजयोग प्रशिक्षक राजुघले लगायत बारा, पर्सा, रौतहट, काठमाण्डौ, मकवानपूर, चितवन, हेटौंडा, विराटनगर, भक्तपूर, जनकपुर आदी विभिन्न स्थानबाट आएका संस्थाका वरिष्ठजन एवं प्रबुद्ध जनको उत्साहजनक सहभागिता रहेको सो कार्यक्रममा वीरगंज सेवा केन्द्रको ४५ वर्षको संक्षिप्त अनुभव एवं उपलब्धिहरु समेटेर तयार पारिएको प्रथम स्मारिकाको विमोचन गरिएको थियो ।

    क्षेत्रीय सञ्चालिका रविना दिदीको स्वागत मन्तव्य र ब्रह्माकुमारी मिनाको धन्यवाद रहेको उक्त कार्यक्रमको सञ्चालन विख्यात जीवन प्रबन्धन विशेषज्ञ ब्रह्माकुमार विजयराज सिग्देलले गर्नुभएको थियो । भोली कार्तिक २४ गतेदेखि कार्तिक २६ गते सम्म सोही कार्यक्रम स्थल मा नै बिहान ७ बजेदेखि ९ बजे सम्म ब्रह्माकुमार विजयराज सिग्देलज्यूको मनको शान्तिका लागि राजयोग शिविर र साँझ ४ बजेदेखि ६ बजे सम्म ब्रह्माकुमार राजु घलेज्यूको तनावमुक्त खुशीयाली जीवन र समृद्ध राष्ट्रका लागि राजयोग मेडिटेशन शिविर सञ्चालन हुनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑