• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / देश

    मधेस आन्दोलन माथि चलचित्र बनाउन सांसद यादवको आहवान

  • वीरगंज संजाल
  • २३ कार्तिक २०७६, शनिबार २२:३०
  • १२२७

    Shares

    वीरगन्ज । पर्सा क्षेत्र नम्बर १काउ सासंद एवम समाजवादी पार्टीका नेता प्रदिप यादवले आधा जनसंख्या रहेको तराई मधेसको भाषा,संस्कृति ‐सभ्याता र इतिहास माथी चलचित्र निर्माण गरेर राष्ट्रिय एकतालाई बलियो बनाउनु नेपाली सिने जगतलाई अनुरोध गर्नुभएको छ ।वीरगन्जमा आयोजित चलचित्र स्वर्णीम महोत्सवको समापन कार्यक्रममा बोल्दै सांसद यादवले यस्तो धारण राख्नु भएको छ ।

    उहाले ५०बर्षको ईतिहासलाई तोडदै पुरै चलचित्र जगत राजधानीको घेरा तोडन सफल भएकोमा उहाले नेपाल चलचित्र निर्माता संघलाई धन्यवाद व्यक्त गर्नुभयो ।सांसद यादवले छापा र इलेक्ट्रोनिक भन्दापनि चलचित्र मिडिया सयौ गुणा शसक्त भएको बताउदै मधेसको इतिहास माथि चलचित्र बनाएर राष्टियतालाई बलियो बनाउन अनुरोध गर्नु भयो ।

    उहाले मधेसको समस्यालाइ मिडिया जगतले नउठाएको कारण सयौ युवाहरु सहादत भएकोले मधेसको माग र आन्दोलनलाई आधार बनाएर राष्ट्रियतालाई बलियो बनाउदै चलचित्र उधोगलाई अझ शसक्त रुपमा अगाडि बढाउन सकिने उहाको भनाइ थियो ।

    अब नेपाली चलचित्रमा मुलुकको ५० प्रतिशत जनसंख्या ओगटेको मधेशको भाषा,कला,संस्कृति, रहनसहन,इतिहास र वीरताको गाथा पनि समावेश हुनु पर्छ उनले भने, łअनि मात्र मधेशमा नेपाली चलचित्रले सम्मान र स्थान पाउने छ ।

    मधेशको भूमी चलचित्र निर्माण र छायांकनका लागि उत्कृष्ट रहेकाले उनले मधेश र विशेष गरी वीरगन्जमा नेपाली चलचित्रको छायांकनका लागि नेपाली चलचित्र निर्माताहरुलाई आग्रह पनि गर्नुभयो ।

    पर्सामा भएको यो स्वर्णिम महोत्सवले मधेस तराईलाई बुझने सम्पुर्ण कलाकारहरुलाई ठुलो अवसर उपलब्ध जुडाइ दिएकोमा कार्यक्रमका आयोजकलाइ नेता यादवले सम्पुण मधेसको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो ।

    वीरगन्ज महानगरका मेयर सरावगीले वीरगन्जमा महोत्सव आयोजन हुनु वीरगन्जको लागि पनि ठूलो अवसर भएकाले महोत्सवले नेपाली चलचित्रलाई मधेशमा पुनरागमन गर्न पनि सहज वातावरण बनेको बताउनु भयो ।

    बरिष्ठ कलाकार नीर शाहले समय परिवर्तनसंगै भोजपुरी,मैथिली,अवधि, नेवारी लगायतका भाषामा पनि चलचित्र निर्माण हुन सके मात्र फिल्म उद्योग सशक्त हुने बताए ।

    नेपाली चलचित्रका पुराना र नया कलाकारहरुको सम्मान तथा तीन वटा चलचित्र प्रदर्शनसंगै चलचित्र स्वर्णिम महोत्सव शनिबार सम्पन्न भएको छ । बुलबुल, आमा र शत्रुगते गरी ३ वटा चलचित्र प्रदर्शन गरिएका थिए ।

    समापन समारोहमा नेपाली चलचित्र क्षेत्रमा विशिष्ट योगदान गर्ने अग्रज कलाकार ऋद्दीचरण श्रेष्ठ, वीरगन्ज घर भएकी नायिका नम्रता श्रेष्ठ, गायक एवम् संगितकार प्रसाद श्रेष्ठ, भोजपुरी एवम् नेपाली चलचित्रका नायक प्रदेशी साह समेतलाई कार्यक्रममा सम्मानित गरिएको थियो ।

    समारोहका प्रमुख अतिथि सांसद प्रदीप यादव, विशिष्ट अतिथि वीरगन्ज महानगरका मेयर बिजय कुमार सरावगी, बरिष्ठ कलाकार नीर शाहले उनीहरुलाई सम्मानपत्र, खादा सहित सम्मानित गर्नुभएको थियो ।

    वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुवोध कुमार गुप्ता, समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामनरेश यादव, वीरगन्ज उद्योग वाणिज्यका पूर्व अध्यक्ष अशोक वैद्य, प्रदेश सभा सांसद ओमप्रकाश शर्मा लगायतकाले आयोजकले महोत्सवका लागि अर्थिक नगरी वीरगन्जलाई चयन गरेकोमा धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि यस्ता कार्यक्रम वीरगन्ज ल्याए मधेसलाई राष्टिय मुलधारमा जोडन आआफ्नो क्षेत्रबाट सक्दो सहयोग र समर्थन गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ज्ञानदा एकेडेमीद्वारा एक दिने शैक्षिक कार्यशाला गोष्ठी सम्पन्न
  • युवा समाज पिपराद्वारा चौथो पटक खुल्ला रक्तदान कार्यक्रममा २ महिला सहित ७१ जनाले रक्तदान
  • ४५ दिने कम्प्युटर लेखा सम्बन्धी तालिम बिरगंजमा शुरु
  • एक दिवसिय वीरगन्ज सुपरलिग क्रिकेट प्रतियोगिता २०७७ को उपाधि वीरगन्ज स्पोर्ट्स क्लबको हातमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ज्ञानदा एकेडेमीद्वारा एक दिने शैक्षिक कार्यशाला गोष्ठी सम्पन्न

    युवा समाज पिपराद्वारा चौथो पटक खुल्ला रक्तदान कार्यक्रममा २ महिला सहित ७१ जनाले रक्तदान

    ४५ दिने कम्प्युटर लेखा सम्बन्धी तालिम बिरगंजमा शुरु

    एक दिवसिय वीरगन्ज सुपरलिग क्रिकेट प्रतियोगिता २०७७ को उपाधि वीरगन्ज स्पोर्ट्स क्लबको हातमा

    वीरगञ्ज पाठशाला र प्रभु हस्पिटलको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

    तपाईंको मोबाइलको IMEI दर्ता भए-नभएको कसरी थाहा पाउने ? यसरी गर्नुस्,

    देश ‘शान्तिपूर्ण युगमा’

    वीरगन्ज छपकैयाकी मुस्कान खातुनको थपियो मुस्कान

    आज शनिवार- २२ फाल्गुण २०७७ को राशिफल

    नेपाली काङ्ग्रेसका पुर्व उपप्रधानमन्त्री तथा पुर्व महामन्त्री प्रकाशमान सिंहद्वारा  बाराको गढीमाईको दर्शन

    ज्ञानदा एकेडेमीद्वारा एक दिने शैक्षिक कार्यशाला गोष्ठी सम्पन्न

    युवा समाज पिपराद्वारा चौथो पटक खुल्ला रक्तदान कार्यक्रममा २ महिला सहित ७१ जनाले रक्तदान

    ४५ दिने कम्प्युटर लेखा सम्बन्धी तालिम बिरगंजमा शुरु

    एक दिवसिय वीरगन्ज सुपरलिग क्रिकेट प्रतियोगिता २०७७ को उपाधि वीरगन्ज स्पोर्ट्स क्लबको हातमा

    वीरगञ्ज पाठशाला र प्रभु हस्पिटलको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    ज्ञानदा एकेडेमीद्वारा एक दिने शैक्षिक कार्यशाला गोष्ठी सम्पन्न

    समाचार
    News

    ज्ञानदा एकेडेमीद्वारा एक दिने शैक्षिक कार्यशाला गोष्ठी सम्पन्न

    News

    युवा समाज पिपराद्वारा चौथो पटक खुल्ला रक्तदान कार्यक्रममा २ महिला सहित ७१ जनाले रक्तदान

    News

    ४५ दिने कम्प्युटर लेखा सम्बन्धी तालिम बिरगंजमा शुरु

    News

    एक दिवसिय वीरगन्ज सुपरलिग क्रिकेट प्रतियोगिता २०७७ को उपाधि वीरगन्ज स्पोर्ट्स क्लबको हातमा

    News

    वीरगञ्ज पाठशाला र प्रभु हस्पिटलको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑