• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / Breaking News

    आज को राशिफल – २२ कार्तिक २०७६ शुक्रवार

  • वीरगंज संजाल
  • २२ कार्तिक २०७६, शुक्रबार ०६:०२
  • १०४९

    Shares

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकाएको भय रहला ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । प्रेमीको सहयोग पाईनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा दुविधा उत्पन्न हुनेछ । आत्मबलमा कमी आउनेछ र निर्णयपनि कार्यान्वयन हुन सक्दैनन् । शत्रुपक्ष सबल रहने भएकाले सजग रहनु उचित रहने देखिन्छ ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक,धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अनावश्यक ठाउँमा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । प्रेममा मनमुटाव आउनेछ । लगानी गर्नु उपलब्धीमूलक हुँदैन ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभब मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । पढाइमा प्रगति हुनेछ ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । नयाँ कामको थालनी होला । मान प्रतिष्ठामा बृद्धि होला । आफन्तको प्रगतिमा मन रमाउनेछ ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी खालको समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्य सिद्धिको योगछ । विपरित वर्गबाट विशेष सहयमेग मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । दैनिक कार्यमा प्रगती हुनेछ । धर्म,कर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) वैदेशिक कार्य अघी बढ्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । जोश,जाँगर र उमङ्ग बढ्नेछ ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ कामको थालनी हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गत सिजनमा बंगलादेशबाट ल्याउने भनिएको युरिया मल बल्ल भित्रियो
  • बाराको निजगढमा एक युवकको हत्या-एकजना शंकास्पद व्यक्ति पक्राउ
  • पन्ध्र दिन अघी घरबाटै बेपत्ता पारिएका दम्पती अझै भेटिएनन्
  • कस्तो बन्दै छ सरकारको नयाँ नीति तथा कार्यक्रम ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गत सिजनमा बंगलादेशबाट ल्याउने भनिएको युरिया मल बल्ल भित्रियो

    बाराको निजगढमा एक युवकको हत्या-एकजना शंकास्पद व्यक्ति पक्राउ

    पन्ध्र दिन अघी घरबाटै बेपत्ता पारिएका दम्पती अझै भेटिएनन्

    कस्तो बन्दै छ सरकारको नयाँ नीति तथा कार्यक्रम ?

    एक उत्कृष्ट प्रेरक प्रसंग ‘सबैमा ईश्वर’

    आज मंगलवार – २५ फाल्गुण २०७७को राशिफल

    प्रेस संगठन नेपाल पर्साको बैठक सम्पन्न-राघव साहलाई अध्यक्ष पदको उमेदवारि दिने घोषणा

    पर्सा प्रहरीले विभिन्न मिति र समयमा हराएका ११ थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई बुझायो

    ग्रिनसिटि र नारायणी वयोध्या हस्पिटलको सन्तुक्त आयोजनामा निसुल्क स्वास्थ्य शिबिर सम्पन्न

    सानो पाइलाद्वारा नारी दिवसका अवसरमा सडक नाटक प्रस्तुत

    गत सिजनमा बंगलादेशबाट ल्याउने भनिएको युरिया मल बल्ल भित्रियो

    बाराको निजगढमा एक युवकको हत्या-एकजना शंकास्पद व्यक्ति पक्राउ

    पन्ध्र दिन अघी घरबाटै बेपत्ता पारिएका दम्पती अझै भेटिएनन्

    कस्तो बन्दै छ सरकारको नयाँ नीति तथा कार्यक्रम ?

    एक उत्कृष्ट प्रेरक प्रसंग ‘सबैमा ईश्वर’

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    गत सिजनमा बंगलादेशबाट ल्याउने भनिएको युरिया मल बल्ल भित्रियो

    समाचार
    News

    गत सिजनमा बंगलादेशबाट ल्याउने भनिएको युरिया मल बल्ल भित्रियो

    News

    बाराको निजगढमा एक युवकको हत्या-एकजना शंकास्पद व्यक्ति पक्राउ

    News

    पन्ध्र दिन अघी घरबाटै बेपत्ता पारिएका दम्पती अझै भेटिएनन्

    News

    कस्तो बन्दै छ सरकारको नयाँ नीति तथा कार्यक्रम ?

    News

    एक उत्कृष्ट प्रेरक प्रसंग ‘सबैमा ईश्वर’


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑