• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • About us
  • Contact us
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV

    मेयर पदका उम्मेदवारहरूचुनाव चिन्हपार्टी कुल मत
    राजेशमान सिंहछाता जनता समाजवादी पार्टी, नेपाल13724
    विजयकुमार सरावगीसुर्य नेपाल कम्युनिष्ट पार्टी (एमाले)6927
    गिरीश गिरीहलो राष्ट्रिय प्रजातन्त्र पार्टी541

    उपप्रमुख पदका उम्मेदवारहरूचुनाव चिन्हपार्टीकुल मत
    इम्तियाज आलमगाछीनेपाली कांग्रेस8972
    पुरुषोतमलाल झासाइकल लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल1766
    बिना जैसबालहलोराष्ट्रिय प्रजातन्त्र पार्टी919
    रम्‍भा मिश्रागुलाफ स्वतन्त्र1175

    थप विवरण
    होमपेज / जीवनशैली

    जति सक्रिय मस्तिष्क त्यति छोटो जीवनआयु

  • वीरगंज संजाल
  • १५ कार्तिक २०७६, शुक्रबार ०७:५१
  • १६४१

    एजेन्सी । मानिसको जीवन आयुलाई धेरै कुराले प्रभाव पारिरहेको हुन्छ । जस्तै कतिपय व्यक्तिमा हुने वंशाणुगत समस्या नियन्त्रणको बाहिरको कुरा हो तर धेरै अवस्थामा जीवनआयु हाम्रो वातावरण र जीवनशैलीमा भर पर्छ जसलाई हामीले चाहेमा परिवर्तन गर्न सक्छौँ ।

    यसैबीच जर्नल ‘नेचर’ मा प्रकाशित नयाँ अध्ययनले मानिसको जीवनआयु निर्धारण गर्ने फरक कारक पत्ता लगाएको छ । अन्ुसन्धानका अनुसार हाम्रो शरीरमा अत्याधिक न्युरल गतिविधि अर्थात मस्तिष्क सम्बन्धी क्रियाकलाप, छोटो जीवन आयुसँग सम्बन्धित छ भने त्यही अतिरिक्त क्रियाकलापलाई दबाएर राखेमा जीवन आयु केही लामो हुन सक्नेछ । यसरी यो निष्कर्ष मृत्युबाट जोगिने स्प्ष्ट उपाय नभएपनि यसले औषधि वा व्यवहारिक परिवर्तन जस्तै ध्यान, योग मार्फत मष्तिष्कको गतिविधि कम गरि बुढेसकालका असर कम गर्न सकिने संकेत दिएको छ ।

    यसरी हाम्रो स्नायु प्रणालीको क्रियाकलाप र जीवनआयु एकअर्कासँग सम्बन्धित रहेकाबारे पहिले पनि अनुमान लगाइएको थियो । किनकी मस्तिष्क नियन्त्रण गर्ने मेकानिजमको हाम्रो पाचन प्रणालीसँग पनि नजिकी सम्बन्ध हुने गरेको डाक्टर ब्रुस यांकर बताउँछन् जो हाभर्ड मेडिकल स्कुलका जेनेटिक्स र न्युरोलोजी प्रोफेसर हुन् । तर थोरै मस्तिष्क क्रियाकलापले पनि मानिसको जीवनआयुलाई प्रभाव पार्ने कुराले भने उनी अचम्मित परेका हुन् । किनभने यसअघि वैज्ञानिकहरुले सक्रिय दिमागले स्वास्थ्यमा राम्रो प्रभाव पार्ने विस्वास गरेका थिए ।

    यस्तोमा उनी र उनका सहकर्मीहरुले विभिन्न उमेर समुहका सर्यौँ मृतकहरुको दिमागी टिस्यु परीक्षण गरेका हुन् । जसपछि नै उनीहरुले ७० देखि ८० वर्ष उमेरमा मृत्यु भएकाहरुको तुलनामा ९० देखि १०० वर्षका मृतकको  टिस्युमा कम न्युरल क्रियाकलाप पत्ता लगाएका हुन् ।

    यसरी जिन र बुढेस्काल सम्बन्धी अनुसन्धान गर्दा प्रायः वैज्ञानिकहरुले किरामा परीक्षण गर्ने गर्छन् जसको जीवनआयु छोटो हुनेहुँदा अध्ययन धेरै सहज हुन्छ । यस क्रममा उनीहरुले तिनको न्युरल क्रियाकलाप उमेरसँगै बढ्दै जाने गरेको पाएका हुन् । यसपछि अध्ययकर्ताले ती न्युरल गतिविधिलाई शान्त पार्ने औषधि दिँदा अन्यको तुलनामा तिनीहरु लामो समय बाँचेको पनि पाए तर अर्कोतर्फ न्युरल क्रियाकलापलाई बढावा दिँदा भने उनीहरु छिटै मर्ने गरेको पत्ता लगाए । यांकर भन्छन्, “हामीले मुसामा अनुसन्धान गर्दा पनि यही नतिजा प्राप्त भयो । त्यसैले मानसिक गतिविधिको असर वास्तवमै महत्वपूर्ण हुन सक्ने थाहा भएको हो ।”

    यसपछि उनीहरुले न्युरल क्रियाकलाप निर्देशन गर्ने ‘सिइओ प्रोटिन’ पत्ता लगाउने प्रयास गरे । यसमा कम्प्युटर अल्गोरिदमको प्रयोग गरेर हेर्दा उनीहरुले ‘आर.इ.एस.टी’ नामक प्रोटिन फेला पारेका हुन् जसलाई यांकरको ल्याबले नै डिमेन्टियाबाट बचाउन सक्ने तत्वका रुपमा साबित गरेको थियो । उनले थप व्याख्या गर्दै भने, “जब हामीले त्यो प्रोटिन किरालाई दियौँ, त्यसको स्नायु प्रणाली कम सक्रिय भयो र त्यो लामो समय बाँच्यो । यसपछि त्यसको विपरित प्रक्रिया अपनाउँदा चाािहँ बढी सक्रियतासँगै किराको जीवनआयु घटेको हो । ” त्यर्सैले यो खोज पश्चात् आरइएसटी, अल्जाइमर लगायतका न्युरो सम्बन्धी रोगहरु विरुद्ध उपयुक्त उपचार हुन सक्ने यांकरको निस्कर्ष छ । किनकी यसअघिका अनुसन्धानमा अल्जाइमरका बिरामीमा न्युरल क्रियाकलाप अधिक मात्रामा हुने गरेको पाइएको थियो जहाँबाटै यो रोग उत्पति हुन्छ । यसरी वास्तविक जीवनमा आवश्यक कार्यलाई संरक्षित गर्दै अत्याधिक मस्तिष्क गतिविधिलाई दबाउनेबीच सन्तुलन राख्न धेरै कठिन छ तर असम्भव नभएको यांकरले दाबी गरेका हुन् । यस्तोमा योगा र ध्यान जस्ता व्यवहारिक शैलीले दिमागको न्युरल क्रियाकलापलाई कम गरि सम्भावित रुपमा जीवनआयु बढाउन सकिने बताइएको हो । – टाइमबाट

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पकहा मैनपुर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस निर्वाचित
  • कमलामा कांग्रेसका विशेश्वर ४७६ मतले लिड गर्दै
  • पर्सागढीको प्रमुख र उपप्रमुखमा एमालेका पाठक र चौधरी निर्वाचित
  • वीरगन्ज महानगरको वडा न ५ मा नेकपा एमाले विजयी
  • समाचार खोजनको लागि याहा

      • पछिल्ला
      • मुख्य
      • लोकप्रिय

      पकहा मैनपुर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस निर्वाचित

      कमलामा कांग्रेसका विशेश्वर ४७६ मतले लिड गर्दै

      पर्सागढीको प्रमुख र उपप्रमुखमा एमालेका पाठक र चौधरी निर्वाचित

      वीरगन्ज महानगरको वडा न ५ मा नेकपा एमाले विजयी

      पछिल्लो २४ घण्टामा कोरोनाका ६ जना संक्रमित भेटिए

      धरानमा रोकियो मतगणना

      काँग्रेसको गढमा एमाले विजयी

      कालिकामाई ५ काे वडाध्यक्षमा जसपाका कुर्मी विजयी

      बढीमा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न आयोगको निर्देशन

      पर्सागढ़ी नगरपालिका वार्ड नः९ मा जनता समाजवादी पार्टी निर्वाचित

      पकहा मैनपुर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस निर्वाचित

      कमलामा कांग्रेसका विशेश्वर ४७६ मतले लिड गर्दै

      पर्सागढीको प्रमुख र उपप्रमुखमा एमालेका पाठक र चौधरी निर्वाचित

      वीरगन्ज महानगरको वडा न ५ मा नेकपा एमाले विजयी

      पछिल्लो २४ घण्टामा कोरोनाका ६ जना संक्रमित भेटिए

      वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

      सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

      कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

      स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

      काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

      बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

      रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

      वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

      समाचार
      News

      पकहा मैनपुर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस निर्वाचित

      News

      कमलामा कांग्रेसका विशेश्वर ४७६ मतले लिड गर्दै

      News

      पर्सागढीको प्रमुख र उपप्रमुखमा एमालेका पाठक र चौधरी निर्वाचित

      News

      वीरगन्ज महानगरको वडा न ५ मा नेकपा एमाले विजयी

      News

      पछिल्लो २४ घण्टामा कोरोनाका ६ जना संक्रमित भेटिए


      पत्राचार ठेगाना

      विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
      ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
      सम्पादक -Krishna Shrivastav
      सम्पर्क ईमेल –[email protected]
      सम्पर्क न +977-9869096688
      जि.प्र.का. दर्ता नम्बर : 300/078/079
      जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

      फेसबुक

      ट्विटर

      Tweets by birgunjsanjal

      Subscribe Now

      2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
      ↑