• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / जीवनशैली

    जम्मु र कश्मीर औपचारिकरुपमै टुक्रयाउँदै भारत

  • वीरगंज संजाल
  • १४ कार्तिक २०७६, बिहीबार ०८:५९
  • १००९

    Shares

    नयाँ दिल्ली, | भारतले औपचारिक रूपमै बिहीबार विवादित जम्मु र कश्मीरलाई दुई संघीय भूभागमा विभाजन गर्दैछ । विगत तीन महिनादेखि सुरक्षा व्यवस्था कडा बनाइएको यो क्षेत्रमा नयाँ दिल्लीले आफ्नो पकड थप मजबुत बनाउने उद्देश्यले जम्मु र कश्मीरलाई दुई प्रान्तमा विभाजन गर्न लागेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

    जम्मु र कश्मीरलाई औपचारिक विभाजन गर्ने मिति नजिकिँदै गर्दा सो क्षेत्रमा सडक प्रदर्शनमा वृद्धि भएका छन् भने पछिल्ला केही साताभित्र सो क्षेत्रभन्दा बाहिरबाट आक्रमण गरेर लडाकुहरुले कैयौंको ज्यानसमेत लिएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी पार्टी भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकारले गत अगस्टमा कश्मीरले पाउँदै आएको विशेषाधिकार खारेज गर्ने निर्णय गरेको थियो ।

    मोदी सरकारले कश्मीरको विशेषाधिकार खारेज मात्रै गरेन, सो क्षेत्रलाई नयाँ दिल्लीले प्रत्यक्ष शासन गर्ने गरी दुई राज्यमा विभाजनसमेत ग¥यो, जसमा एउटा जम्मु–कश्मीर अनि अर्को बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको ग्रामीण क्षेत्र रहेको लद्दाक रहेका छन् । विधेषाधिकार खोस्ने निर्णय लगत्तै मोदी सरकारले मुसलमान बाहुल्यता रहेको कश्मीर उपत्यकामा हजारौं सुरक्षाकर्मी तैनाथ पनि गरेको थियो । भारत प्रशासित कश्मीर उपत्यकामा विखण्डनवादी शक्तिहरुले दशकौंदेखि लडाइँ लडिरहेका छन् ।
    एजेन्सी

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधानले व्यवस्था गरेका महिला हक पनि कार्यान्वयनमा आएनन्
  • फैसलापछि निर्वाचन आयोगका पाँच रणनीति
  • प्रचण्ड-नेपाल फैसला पुनरवलोकनमा जाने, ओलीले एमाले जगाउने
  • कौशलटारमा १७ वर्षीया किशोरीलाई बन्दक बनाएर चार दिनसम्म बलात्कार, २७ वर्षीय युवक पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधानले व्यवस्था गरेका महिला हक पनि कार्यान्वयनमा आएनन्

    फैसलापछि निर्वाचन आयोगका पाँच रणनीति

    प्रचण्ड-नेपाल फैसला पुनरवलोकनमा जाने, ओलीले एमाले जगाउने

    कौशलटारमा १७ वर्षीया किशोरीलाई बन्दक बनाएर चार दिनसम्म बलात्कार, २७ वर्षीय युवक पक्राउ

    अन्तर्राष्ट्रिय नारी दिवसको धेरै शुभकामना।

    आज सोमवार -२४ फागुन, २०७७ – को राशिफल

    सर्वोच्च अदालतको फेसलाको खुशियालीमा पर्सामा दिपावली

    सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै वीरगंजको घण्टाघरमा दिप प्रज्वलन।

    पर्समा ३ जनामा कोरोना संक्रमण फेला

    प्रदेश सरकारले विकास निर्माणमा कुनै सम्झौता गर्दैन : मुख्यमन्त्री राउत

    संविधानले व्यवस्था गरेका महिला हक पनि कार्यान्वयनमा आएनन्

    फैसलापछि निर्वाचन आयोगका पाँच रणनीति

    प्रचण्ड-नेपाल फैसला पुनरवलोकनमा जाने, ओलीले एमाले जगाउने

    कौशलटारमा १७ वर्षीया किशोरीलाई बन्दक बनाएर चार दिनसम्म बलात्कार, २७ वर्षीय युवक पक्राउ

    आज सोमवार -२४ फागुन, २०७७ – को राशिफल

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    संविधानले व्यवस्था गरेका महिला हक पनि कार्यान्वयनमा आएनन्

    समाचार
    News

    संविधानले व्यवस्था गरेका महिला हक पनि कार्यान्वयनमा आएनन्

    News

    फैसलापछि निर्वाचन आयोगका पाँच रणनीति

    News

    प्रचण्ड-नेपाल फैसला पुनरवलोकनमा जाने, ओलीले एमाले जगाउने

    News

    कौशलटारमा १७ वर्षीया किशोरीलाई बन्दक बनाएर चार दिनसम्म बलात्कार, २७ वर्षीय युवक पक्राउ

    News

    आज सोमवार -२४ फागुन, २०७७ – को राशिफल


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑