• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / जीवनशैली

    केमा पाइन्छ स्वास्थ्यका लागि जरुरी भिटामिन र खनिज?

  • वीरगंज संजाल
  • १४ कार्तिक २०७६, बिहीबार ०८:०४
  • २१०३

    Shares

    एजेन्सी – कपर दिमागका लागि एकदमै जरुरी हुन्छ । हामीले च्याउ, केराउको गेडामा कपर पाइन्छ।

    दिमागको तागत बढाउन आइरन पनि जरुरी छ । यो हामी बदाम, दाल, हरियो सब्जी र गेडागुडीबाट प्राप्त गर्न सक्छौ‍।

    क्याल्सिसमले दिमागलाई तन्दुस्त राख्छः क्याल्सियम, अन्डा दुध दालमा पाइन्छ।

    म्यागनेसियमले दिमागलाई शक्तिशाली बनाउछ । यो हरियो सब्जी, अन्डा, सोयबिन र दुधमा पाइन्छ।

    फ्लोराइडले दिमागको सोच्ने र स्मरण गर्ने क्षमता बढाउँछ । फलोराईड सोयबिन, पानी, चिया कफी लगायतमा पाइन्छ।

    सेलेनियमको सेवनले दिमागलाई ताजा बनाउँछ । यसको आपूर्ती दुध, पनिर दही, हरियो तरिकारीको नियमति सेबनबाट गर्न सकिन्छ।

    केरा र सुन्तालामा पोटासियमा प्रचुर हुने भएकोले यसको नियमति सेवनले दिमाग तेज हुन्छ।

    जिंकको कमि हामीले अन्न, गेडागुडी दालबाट पूर्ति गर्न सक्छौं।

    भिटामिन बी दिमागलाई अति जरुर हुन्छ । अंकुर निस्केका गेडागुडी, हरियो सब्जी र बदामबाट प्राप्त गर्न सकिन्छ।

    भिटामिन बी २ दुध, पनिर, हरियो तरकारी र टमाटर तथा खुुर्सानीबाट प्राप्त गर्न सकिन्छ। गेडागुडी, सुकेको अनाज, आलु फलफूलमा भिटामिन बी ६ हुन्छ जसले हाम्रो दिमाग स्वस्थ बनाउछ।

    दुध दही पनिरको पर्याप्त सेवन गर्दा भिटामिन बी १२ पाइन्छ।

    भिटामिन सी मस्तिकलाई स्वस्थ राख्छ । स्टबेरी, निम्बु, सलगम, टमाटर, स्टबेरी, अमला बन्दागोपी र हरियो पात भएको सब्जीबाट पाउन सकिन्छ।

    भिटामिन ई ले दिमागलाई तागत दिन्छ । टमाटर सुकेका फल, दाल, अनाज, पालकको सागमा भिटामिन ई लिन सकिन्छ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • के खोपले कोभिड-१९ उन्मुलन होला? विगत र विज्ञको अनुभव यस्तो
  • सेयर बजारमा सवा ३ लाख नाबालक लगानीकर्ता
  • वीरगंजमा राष्ट्रिय युवा संघ नेपालको वृहत भेला सम्पन्न
  • विश्व चरम नैतिक सङ्कटको सम्मुखमा : डब्लूएचओ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    के खोपले कोभिड-१९ उन्मुलन होला? विगत र विज्ञको अनुभव यस्तो

    सेयर बजारमा सवा ३ लाख नाबालक लगानीकर्ता

    वीरगंजमा राष्ट्रिय युवा संघ नेपालको वृहत भेला सम्पन्न

    विश्व चरम नैतिक सङ्कटको सम्मुखमा : डब्लूएचओ

    ज्ञानदा एकेडेमीद्वारा “ज्ञानदा टक शो ” कार्यक्रम सम्पन्न

    धारा ७६ मा इजलासले किन खोज्दैछ प्रधानमन्त्रीको अधिकार?

    नेपालमा कोरोनाको नयाँ प्रजातिको भाइरस भित्रिएको पुष्टि

    भारतमा कोरोना खोप लगाएका ५८० व्यक्ति बिरामी, २ जनाको मृत्यु

    आज मंगलवार – ०६ माघ २०७७ को राशिफल

    प्रतिनिधिसभा विघटन : राजनीतिक मुद्दा भनेर अदालत पन्छिन मिल्दैन

    के खोपले कोभिड-१९ उन्मुलन होला? विगत र विज्ञको अनुभव यस्तो

    सेयर बजारमा सवा ३ लाख नाबालक लगानीकर्ता

    वीरगंजमा राष्ट्रिय युवा संघ नेपालको वृहत भेला सम्पन्न

    विश्व चरम नैतिक सङ्कटको सम्मुखमा : डब्लूएचओ

    ज्ञानदा एकेडेमीद्वारा “ज्ञानदा टक शो ” कार्यक्रम सम्पन्न

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    के खोपले कोभिड-१९ उन्मुलन होला? विगत र विज्ञको अनुभव यस्तो

    समाचार
    News

    के खोपले कोभिड-१९ उन्मुलन होला? विगत र विज्ञको अनुभव यस्तो

    News

    सेयर बजारमा सवा ३ लाख नाबालक लगानीकर्ता

    News

    वीरगंजमा राष्ट्रिय युवा संघ नेपालको वृहत भेला सम्पन्न

    News

    विश्व चरम नैतिक सङ्कटको सम्मुखमा : डब्लूएचओ

    News

    ज्ञानदा एकेडेमीद्वारा “ज्ञानदा टक शो ” कार्यक्रम सम्पन्न


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑