• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / Breaking News

    पर्सा को बिन्दवासनिमा शेक्षिक जागरण अभियान तथा सम्मान कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • १२ कार्तिक २०७६, मंगलवार २०:१६
  • ९७५

    Shares

    पर्सा | आज पर्सा जिल्लाको बिन्दवासनि- 3 गर्दौलमा शेक्षिक जागरण अभियान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। गर्दौल अवस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय को प्रांगणमा गर्दौल आदर्श सम्माज गर्दौलले” असल सोच असल कर्म” नाराको साथ कार्यक्रमको आयोजना गरेको थियो । यस कार्यक्रममा गर्दौलका विभिन्न निकायका व्यक्तित्वहरु को उपस्थिति रहेको थियो ।

    सोही विद्यालयका विद्यार्थीहरुलाई सम्मान गर्नु को साथै विभिन्न ठाउँमा अध्ययन गरिरहेको विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो । त्यस्तै लोकसेवा आयोगमा नाम निकालेका सोही गाउँका विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो।

    टिका लगाइ दौसाला ओढाएर सम्मान गरिएको थियो। कार्यक्रममा उपस्थित विभिन्न राजनीतिक दलहरुको साथै शिक्षकहरुले शिक्षाप्रति आफ्नो बिचार व्यक्त गरेका थिए ।

    सो कार्यक्रममा विभिन्न स्थानीय कलाकारहरुले पनि आफ्नो संगीतले झुमाएका थिए ।

    सोही कार्यक्रममा उपस्थिति नेपाल भोजपुरी समाजमा आवद्ध रहेका र स्थानीय कलाकार अज्मत अलि अन्सारीले आफ्नो लोकप्रिय संगीतले महललाई सांगीतिक बनाउनुभएको थियो।

    स्थानीय कलाकार अज्मत अलि अन्सारीले आफ्नो लोकप्रिय संगीत ” हाम्रा त निकलागे साइकिल सावरि” त्यस्तै “सहर से अछा देहात लागे” नामक लोकप्रिय भोजपुरी संगीत प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न मिडिया क्षेत्रबाट मिडियाकर्मीहरु को उपस्थिति रहेको थियो ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सर्वोच्च अदालतको फेसलाको खुशियालीमा पर्सामा दिपावली
  • सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै वीरगंजको घण्टाघरमा दिप प्रज्वलन।
  • पर्समा ३ जनामा कोरोना संक्रमण फेला
  • प्रदेश सरकारले विकास निर्माणमा कुनै सम्झौता गर्दैन : मुख्यमन्त्री राउत
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सर्वोच्च अदालतको फेसलाको खुशियालीमा पर्सामा दिपावली

    सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै वीरगंजको घण्टाघरमा दिप प्रज्वलन।

    पर्समा ३ जनामा कोरोना संक्रमण फेला

    प्रदेश सरकारले विकास निर्माणमा कुनै सम्झौता गर्दैन : मुख्यमन्त्री राउत

    वीरगञ्जमा १११ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा विविध प्रतियोगिता सम्पन्न

    आपराध नियन्त्रण गर्न प्रदेश २ को आठवटै जिल्लामा सिसिटिभी क्यामरा जडान

    व्यवसायीको दबाब : ७२ हजार केजी अखाद्य चिनी लिलाम बिक्रीको तयारी

    वीरगञ्जममा मोटिभेश्नल स्पिकर प्रदीप गुप्ता द्वारा मोटिभेश्नल सेमिनार सम्पन्न

    आज आइतवार – २३ फाल्गुण २०७७ को राशिफल

    ज्ञानदा एकेडेमीद्वारा एक दिने शैक्षिक कार्यशाला गोष्ठी सम्पन्न

    सर्वोच्च अदालतको फेसलाको खुशियालीमा पर्सामा दिपावली

    सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै वीरगंजको घण्टाघरमा दिप प्रज्वलन।

    पर्समा ३ जनामा कोरोना संक्रमण फेला

    प्रदेश सरकारले विकास निर्माणमा कुनै सम्झौता गर्दैन : मुख्यमन्त्री राउत

    वीरगञ्जमा १११ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा विविध प्रतियोगिता सम्पन्न

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    सर्वोच्च अदालतको फेसलाको खुशियालीमा पर्सामा दिपावली

    समाचार
    News

    सर्वोच्च अदालतको फेसलाको खुशियालीमा पर्सामा दिपावली

    News

    सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै वीरगंजको घण्टाघरमा दिप प्रज्वलन।

    News

    पर्समा ३ जनामा कोरोना संक्रमण फेला

    News

    प्रदेश सरकारले विकास निर्माणमा कुनै सम्झौता गर्दैन : मुख्यमन्त्री राउत

    News

    वीरगञ्जमा १११ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा विविध प्रतियोगिता सम्पन्न


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑