• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सय विद्यार्थी वीरगञ्जका नेशनल मेडिकल कलेजकाे बन्धकमा

  • वीरगंज संजाल
  • ११ कार्तिक २०७६, सोमबार २२:५४
  • ५१७७

    वीरगन्ज  । वीरगञ्जका नेशनल मेडिकल कलेज प्रशासनले सयजना विद्यार्थीलाई दिनभर बन्धक बनाएको छ । कलेजले सरकारले तोकेभन्दा बढी शुल्क माग गरेपछि विरोधमा उत्रिएका १८ औं ब्याजका सयभन्दा बढी विद्यार्थीलाई मेडिकल कलेज सञ्चालक बसुरुद्दिन अन्सारीले बन्धक बनाएर दिनभर कुटपिट गरेको त्यहाँ अध्ययनरत विद्यार्थीले आरोप लगाएका छन् ।

    बाह्रखरीसँग सम्पर्कमा आएका एक विद्यार्थीले बढी शुल्क किन तिर्नु भन्दा बसरुद्दिनले दिनभर बन्धक बनाएर कुटपिट गरेको बताए ।

    नाम बताउँदा ज्यानै जाने भयमा रहेका ती विद्यार्थीले बाह्रखरीसँग दुखेसो पोखे, “हिजो आइतबार हामी सयजना विद्यार्थी धर्नाको तयारी गर्दैथियौं । धर्नाका लागि गेट बाहिर निक्लन खोज्दैथियौं । गेटमा सिनियर दाइहरू रहेछन् । उनीहरूले भने– यहाँ के भइरहेको छ ।

    आन्दोलन गर्ने ठाउँ हो ? त्यसपछि हामीहरूले सरकारले तोेकेको भन्दा १३ लाख बढी शुल्क उठाएको छ । तिर्न नसक्ने भयौं । प्रशासनले सुनेन । धर्ना बसे सुनुवाइ हुन्छ कि के भनेका थियौं । उनीहरूले बढ्ता कुरा नगर । यो आन्दोलन गर्ने ठाउँ होइन भनेर बाहिरै निस्कन दिएनन् ।”

    उनले अगाडि भने, “त्यसपछि कलेज सञ्चालक बसरुद्दिन आइपुग्नुभयो । उहाँले अहिले आन्दोलन गर्नुपर्दैन । सरकारबाट पत्र आएको छ भन्दै हामीलाई गेटबाहिर निस्कन दिनुभएन । भित्रै बन्धक बन्यौं । बेलुका सिनियर दाइहरू आएर उसैगरी धम्क्याए । हामी त त्रासमा छौं । के हुने हो कसो हुने हो ?”

    उनले आन्दोलनका कारण पढ्न बाधा पुग्यो भनेर जिल्ला प्रशासनका उजुरी हालिएको बताए ।

    “बुधबार धर्ना, आन्दोलन गरेको भन्दै त्यहीदिन बेलुका होस्टलमा हामीलाई कुटियो । त्यसदिनदेखि विद्यार्थी त्रासमा छन्,” उनको भनाइ छ ।

    चिकित्सा सुधारकी अभियन्ता मान्यताले पनि नेशनल कलेजमा विद्यार्थीमाथि दमन भइरहेको बताइन् ।

    “त्यहाँ बिल काटेरै सरकाले तोेकेभन्दा १३ लाख रुपैयाँसम्म बढी अशुलिएको छ । सरकारले ४२ लाख ५० हजार शुल्क तोकेको छ । नेशनल मेडिकल कलेजले १५ लाख रुपैयाँ बिल काटेरै उठाएको छ । विद्यार्थीले विरोध गर्दा हाम्रै आँखा अगाडि कुटिए,” मान्यता भन्छिन्, “अहिले पनि ठूलो त्रासमा विद्यार्थी छन् ।”

    गत बुधबार मान्यतासहितको चिकित्सा शिक्षा सङ्घर्ष समिति एनएमसी पुगेको थियो । अतिरिक्त शुल्कको विरोध गर्दै धर्नामा बसेका विद्यार्थीमाथि कलेज सञ्चालक बसरुद्दिनले धरपकड गरेको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑