• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    पेट्रोलको पैसा माग्‍दा घरमै बोलाएर गोली हानियो

  • वीरगंज संजाल
  • ६ कार्तिक २०७६, बुधबार १३:३९
  • ५८१९

    जनकपुरधाम | जनकपुरधाममा एक ठेकेदारले घरमै बोलाएर पेट्रोल पम्प व्यवसायीलाई बुधबार बिहान हत्या गरेका छन्। लेनदेनको विषयमा विवाद हुँदा धनुषाको सपहीमा रहेको श्री बाबा पेट्रोल पम्पका सञ्‍चालक मनोज साहलाई ठेकेदार पंकज चौधरीले हत्या गरेका हुन्। रकमको लेनदेन विषयमा फोनमा विवाद भएपछि चौधरीले साहलाई घरमा बोलाएका थिए।

    बिहान साढे ९ बजे साह आफ्ना साथी अमित साहलाई लिएर चौधरीको घर पुगे। घरमा समेत लेनदेनको विषयमा चर्चाचर्की भयो। त्यसपछि चौधरीलाई साहलाई त्यही गोली ठोके। अमित जसोतसो त्यहाँबाट भाग्न सफल भए। प्रहरी चौकी मुलेयाले गोली चलेको थाहा पाएलगत्तै घटनास्थल पुगेर साहको उद्धार गरी अञ्‍चल अस्पताल पुर्‍याए पनि अस्पतालले साहलाई मृत घोषित गर्‍यो।

    लगत्तै घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयको टोलीले चौधरीलाई परोसीको घरमा लुकेको अवस्थामा नियन्त्रणमा लिएको छ। पक्राउ परेका चौधरीको साथबाट एक थान अटोमेटिक पेस्तोल र १९ राउण्ड गोली बरामद भएको धनुषाका एसपी शेखर खनालले जानकारी दिए। उनका अनुसार घटनास्थलबाट समेत एक थान पेस्तोल र लोड भएको ३ राउण्ड गोली बरामद भएको छ।

    चौधरीले नै साहलाई गोली हानेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र यस विषयमा अनुसन्धान भइरहेको एसपी खनालले बताए। पक्राउ परेका चौधरी ठेकेदार रहेको प्रहरीले जनाएको छ। मृतक साहसँगै चौधरीको घर पुगेका अमित साह भन्छन्, ‘मलाई मनोजले फोन गरेर चौधरीको घरमा जाने भन्यो। म छोराछोरीलाई विद्यालय पुर्‍याएर साहलाई भेटेँ। सँगै चौधरीको घर गएपछि लेनदेन विषयमा चर्काचर्की भयो।

    लगत्तै चौधरीले पेस्तोल निकालेर गोली ठोक्यो। त्यसपछि म जसोतसो त्यहाँबाट भागेँ।’ साहकै पम्पबाट पेट्रोल कारोबार स्रोतका अनुसार साहले सञ्‍चालन गरेको पेट्रोल पम्पबाट ठेकेदार चौधरी पेट्रोलको कारोबार गर्थे। सोही पेट्रोलको रकम चौधरीले लामो समयदेखि दिने गरेका थिएनन्। पटकपटक माग्दा उनले अनेक बहाना बनाएर आजभोलि गर्दै आएका थियो। साहले फोन गरी चौधरीसँग रकम माग्दा विवाद भएको थियो। मृतक साहको शव पोष्टमार्टमका लागि जनकपुर अञ्‍चल अस्पतालमा राखिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै
  • आज शुक्रबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    News

    आज शुक्रबारको राशिफल

    News

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑