• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV

    बजेट भाषण २०८० / ८१ Live

    होमपेज / देश

    ब्राउनसुगरसहित चार जना पक्राउ

  • वीरगंज संजाल
  • ३ कार्तिक २०७६, आईतवार २०:५१
  • ७४२९

    नेपालगञ्ज– कोहलपुर प्रहरीले लागुऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेकाे छ।

    प्रहरीले कोहलपुर–११ बसपार्कस्थित सुर्खेति गेष्ट हाउसबाट सुर्खेत विरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलाका कृष्ण बुढा र रविन चौधरीलाई १६ ग्राम ५ सय २० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेकाे हाे।

    यस्तै  प्रहरीले भारत नानपाराका कसिम शेषलाई १० ग्राम ब्राउनसुगरसहित कोहलपुरबाट र नेपालगञ्ज–१३ का सञ्जय लोनियालाई नेपालगञ्ज–२० राँझाबाट १७ ग्राम ८ सय ६० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ।

    सुर्खेतका बुढा र चौधरीले शेष र लोनियाबाट ब्राउनसुगर किनेर सुर्खेतमा लगि बिक्री वितरण गर्ने गरेकाे इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज हेम शाहीले बताए।

    ब्राउनसुगरसहित पक्राउ परेका चारै जनालाई कोहलपुर प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको जनाएकाे छ।

    Share this:

    • LinkedIn
    • Twitter
    • Facebook
    • WhatsApp
    • Telegram
    • More
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सबैलाका प्रहरी ईन्सपेक्टर देवकोटाको हतकण्डाः मोटरसाईकल चोरलाई उन्मुक्ति दिन अभद्र व्यवहारको मुद्दा
  • जनकपुरः अत्यधिक गर्मीको कारण एक महिलाको मृत्यू
  • मधेश प्रदेश : सत्ता साझेदार दल माओवादी केन्द्रले प्रदेशसभा बैठक बहिष्कार गर्ने
  • वीरगंजको नारायणी अस्पतालमा असार १५ गतेसम्ममा एमआरआई मेशिन जडान गरिने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सबैलाका प्रहरी ईन्सपेक्टर देवकोटाको हतकण्डाः मोटरसाईकल चोरलाई उन्मुक्ति दिन अभद्र व्यवहारको मुद्दा

    जनकपुरः अत्यधिक गर्मीको कारण एक महिलाको मृत्यू

    मधेश प्रदेश : सत्ता साझेदार दल माओवादी केन्द्रले प्रदेशसभा बैठक बहिष्कार गर्ने

    वीरगंजको नारायणी अस्पतालमा असार १५ गतेसम्ममा एमआरआई मेशिन जडान गरिने

    बेटी पढाऔ बेटी बचाऔ कार्यक्रम अन्र्तगत खरिद गरिएका पाँच हजार साईकलमा खिया लाग्दै

    मेयर सिंहको सहजिकरणमा वीरगंजका चार स्थानमा नयाँ ट्रान्सफर्मर जडानको काम सुरु

    नागरिकता माग्दै काठमाडौंमा आजपनि प्रदर्शन

    पतञ्जलीमा जागिर लगाइदिने प्रलोभन दिएर ठगी गर्ने एक युवक पर्साबाट पक्राउ

    एमालेको केन्द्रीय सल्लाहकारमा शिव पटेल मनोनित

    ओडिसा ट्रेन दुर्घटनामा परि पर्साकाे एक किशाेर घाइते भएकाे फेला

    सबैलाका प्रहरी ईन्सपेक्टर देवकोटाको हतकण्डाः मोटरसाईकल चोरलाई उन्मुक्ति दिन अभद्र व्यवहारको मुद्दा

    जनकपुरः अत्यधिक गर्मीको कारण एक महिलाको मृत्यू

    मधेश प्रदेश : सत्ता साझेदार दल माओवादी केन्द्रले प्रदेशसभा बैठक बहिष्कार गर्ने

    वीरगंजको नारायणी अस्पतालमा असार १५ गतेसम्ममा एमआरआई मेशिन जडान गरिने

    बेटी पढाऔ बेटी बचाऔ कार्यक्रम अन्र्तगत खरिद गरिएका पाँच हजार साईकलमा खिया लाग्दै

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सबैलाका प्रहरी ईन्सपेक्टर देवकोटाको हतकण्डाः मोटरसाईकल चोरलाई उन्मुक्ति दिन अभद्र व्यवहारको मुद्दा

    News

    जनकपुरः अत्यधिक गर्मीको कारण एक महिलाको मृत्यू

    News

    मधेश प्रदेश : सत्ता साझेदार दल माओवादी केन्द्रले प्रदेशसभा बैठक बहिष्कार गर्ने

    News

    वीरगंजको नारायणी अस्पतालमा असार १५ गतेसम्ममा एमआरआई मेशिन जडान गरिने

    News

    बेटी पढाऔ बेटी बचाऔ कार्यक्रम अन्र्तगत खरिद गरिएका पाँच हजार साईकलमा खिया लाग्दै


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal
    2023: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑