• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / देश

    सिरहामा लाखौ मूल्य बराबरको प्रतिबन्धित पटाका नष्ट

  • वीरगंज संजाल
  • ३ कार्तिक २०७६, आईतवार ०६:०४
  • १५१३

    Shares

    सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले लाखौं मुल्य बराबरको विभिन्न खाले प्रतिबन्धित पाटाकाहरू नष्ट गरेका छन् ।

    गएको असोज देखी हाल सम्म जिल्लाको विभिन्न नाकाबाट समातिएका एक लाख दश हजार मूल्य बराबरको प्रतिबन्धित अबैध पटाका शानिवार पत्रकार सम्मेलन गरी नष्ट गरिएको हो ।

    जिल्ला प्रहारी कार्यालय सिरहाको मातहात अन्तर्गतका इलाका प्रहरी कार्यालय माड़र , बरियारपट्टी , सन्हैठा , औरही र बिष्णुपुर लगायतका प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिइएका नेपालम प्रतिबन्धित अबैध पटाकाहरू छिमेकी मुलुक भारतबाट ल्याएको पटाकाहरू नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त प्रबक्ता प्रहरी निरीक्षक उमाशंकर यादवले जानकारी दिनु भयो ।

    यादवका अनुसार नष्ट गरिएका प्रतिबन्धित पटाकाहरू नागिन २५०० प्याकेट , चिरचिरी ५०० प्याकेट , बुलेट २५ प्याकेट , मुर्गा छाप १० प्याकेट , आलु बम १०० प्याकेट , चकलेट बम १०० प्याकेट , फुलझारी १० प्याकेट , चक्र २० प्याकेट र रोलक्याप्स २० प्याकेट गरी पटाकाहरू पत्रकार , नगरिक अगुवाहरूको रोहवरमा खाल्डो पानी हाली पुरेर नष्ट गरिएको उनले बताउनुभयो

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ४५ दिने कम्प्युटर लेखा सम्बन्धी तालिम बिरगंजमा शुरु
  • एक दिवसिय वीरगन्ज सुपरलिग क्रिकेट प्रतियोगिता २०७७ को उपाधि वीरगन्ज स्पोर्ट्स क्लबको हातमा
  • वीरगञ्ज पाठशाला र प्रभु हस्पिटलको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • तपाईंको मोबाइलको IMEI दर्ता भए-नभएको कसरी थाहा पाउने ? यसरी गर्नुस्,
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ४५ दिने कम्प्युटर लेखा सम्बन्धी तालिम बिरगंजमा शुरु

    एक दिवसिय वीरगन्ज सुपरलिग क्रिकेट प्रतियोगिता २०७७ को उपाधि वीरगन्ज स्पोर्ट्स क्लबको हातमा

    वीरगञ्ज पाठशाला र प्रभु हस्पिटलको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

    तपाईंको मोबाइलको IMEI दर्ता भए-नभएको कसरी थाहा पाउने ? यसरी गर्नुस्,

    देश ‘शान्तिपूर्ण युगमा’

    वीरगन्ज छपकैयाकी मुस्कान खातुनको थपियो मुस्कान

    आज शनिवार- २२ फाल्गुण २०७७ को राशिफल

    नेपाली काङ्ग्रेसका पुर्व उपप्रधानमन्त्री तथा पुर्व महामन्त्री प्रकाशमान सिंहद्वारा  बाराको गढीमाईको दर्शन

    आइतबार सवा १२ अर्बको ट्रेजरी बिक बोलकबोल हुने

    कोरोना बीमाको दावी भुक्तानी साढे ४ अर्ब, कतिले पाए भुक्तानी ?

    ४५ दिने कम्प्युटर लेखा सम्बन्धी तालिम बिरगंजमा शुरु

    एक दिवसिय वीरगन्ज सुपरलिग क्रिकेट प्रतियोगिता २०७७ को उपाधि वीरगन्ज स्पोर्ट्स क्लबको हातमा

    वीरगञ्ज पाठशाला र प्रभु हस्पिटलको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

    तपाईंको मोबाइलको IMEI दर्ता भए-नभएको कसरी थाहा पाउने ? यसरी गर्नुस्,

    देश ‘शान्तिपूर्ण युगमा’

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    ४५ दिने कम्प्युटर लेखा सम्बन्धी तालिम बिरगंजमा शुरु

    समाचार
    News

    ४५ दिने कम्प्युटर लेखा सम्बन्धी तालिम बिरगंजमा शुरु

    News

    एक दिवसिय वीरगन्ज सुपरलिग क्रिकेट प्रतियोगिता २०७७ को उपाधि वीरगन्ज स्पोर्ट्स क्लबको हातमा

    News

    वीरगञ्ज पाठशाला र प्रभु हस्पिटलको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

    News

    तपाईंको मोबाइलको IMEI दर्ता भए-नभएको कसरी थाहा पाउने ? यसरी गर्नुस्,

    News

    देश ‘शान्तिपूर्ण युगमा’


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑