Home
election
election
e-Papper
आज:
समाचार
मुख्य समाचार
वीरगंज संजाल बिशेष
राजनीति
प्रदेश
प्रदेश नं.१
मधेश
बागमती
गण्डकी
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
विश्व
शिक्षा समाचार
अन्तर्वार्ता
स्वास्थ्य
पोषण
सौन्दर्य
जीवनशैली
विज्ञान/प्रविधि
विचित्र संसार
अविस्कार
खेलकुद
देश
विदेश
अर्थतन्त्र
बैंक
बिजनेस
बाणिज्य
अन्य
कविता
दैनिक राशिफल
Birthday/Anniversary
वीरगंज संजाल TV
होमपेज /
जीवनशैली
यी हुन् आलूबखराका लाभदायी गुण
वीरगंज संजाल
Oct 17, 2019, 5:30 am
४५०८
शेयर
झट्ट हेर्दा गोलभेंडा जस्तो आकारको देखिने आलूबखरा एक मौसमी फल हो । यो बिशेष गरी बैशाख जेठको समयमा पाक्ने गर्छ र बजारमा पाउन सकिन्छ ।
{भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ
}
यसको सेवनले शरीरलाई चाहिने आवश्यक पोषक तत्वहरु प्राप्त हुन्छ । त्यसैले यसको सेवन गर्नु स्वास्थ्यका लागि लाभदायी हुन्छ ।
{भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ
}
आलूबखराका लाभदायी गुणहरु :
१. १०० ग्राम आलूबखरामा लगभग ४६ क्यालोरी हुन्छ जसले शरीरको तौल नियन्त्रण गर्न मद्दत गर्छ ।
२. यसको नियमित सेवनले शरीरलाई चाहिने आवश्यक पोषक तत्व प्राप्त गर्न सकिन्छ ।
३. यसमा प्रशस्त मात्रामा फाइबर हुन्छ । जसले शरीरका बिभिन्न अंगहरुलाई क्रियाशिल बनाउन मद्दत गर्नुका साथै पाचन क्रियालाई मजबुत बनाउँछ ।
४. आलूबखराको नियमित सेवनले पेट सम्बन्धी समस्या बाट मुक्ति मिल्नुका साथै कब्जियत हुनबाट बचाउँछ ।
{भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ
}
५. यसमा भएको भिटामिन सी, ए तथा बिटा क्यारोटिनले आँखालाई तेजिलो बनाउनुका साथै त्वचा स्वस्थ राख्नमा मद्दत गर्छ ।
६. यसको नियमित सेवन गर्नाले उच्च रक्तचाप तथा हृदय रोगको सम्भावनालाई कम गर्छ । साथै शरीरमा कोलेस्ट्रेरोलको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ ।
७. यसको सेवनले महिलामा हुन स्तन क्यान्सरबाट बचाउनुका साथै ट्यूमर बढ्नबाट रोक्छ ।
{भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ
}
८. आलूबखरा नियमित सेवनल गर्नाले तथा यसको गुदी मुहारमा लगाउनाले मुहारमा प्राकृतिक चमक आउनुका साथै त्वचामा आवश्यक पोषक तत्व पैदा गर्छ ।
९. यसमा एन्टीअक्सिडेन्ट नामक तत्व हुन्छ जसले त्वचाका साथै मस्तिष्क स्वस्थ राख्छ र मानसिक तनाव कम गर्न मद्दत गर्छ ।
{भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ
}
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
प्रहरीको बर्दी डरको होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री
‘गणतन्त्रको विकल्प राजतन्त्र होइन, उन्नत गणतन्त्र हो’ : रिजवान अन्सारी
पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्नेछु : गगन थापा
प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
पछिल्ला
मुख्य
लोकप्रिय

युक्रेनमा प्याट्रियट मिसाइलको मौज्दात सकियो, रुसी ब्यालिस्टिक आक्रमणको जोखिम
नारायणी नदीमा खुट्टा धुन गएका आमा-छोरा बेपत्ता, छोरीको उद्धार
पर्सामा साढे १४ लाखका अवैध सामान बरामद
कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने
सुनचाँदीको मूल्य घट्यो
पर्सा जिल्लाको मधुवनीमा नाला निर्माणका क्रममा सडक अवरुद्ध, निर्माण सामग्री हटाई सम्बन्धितलाई कारबाही गर्न माग
प्रहरीको बर्दी डरको होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री
‘गणतन्त्रको विकल्प राजतन्त्र होइन, उन्नत गणतन्त्र हो’ : रिजवान अन्सारी
पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्नेछु : गगन थापा
प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
युक्रेनमा प्याट्रियट मिसाइलको मौज्दात सकियो, रुसी ब्यालिस्टिक आक्रमणको जोखिम
वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर
सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित
कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)
काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु
बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर
रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित
वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु
समाचार
News

↑