• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV

    बजेट भाषण २०८० / ८१ Live

    होमपेज / अर्थतन्त्र

    पाँच किलोग्राम सुनसहित पक्राउ परेका सार्वजनिक

  • वीरगंज संजाल
  • २९ आश्विन २०७६, बुधबार २०:१४
  • २९१५

    सङ्खुवासभा : सङ्खुवासभाको भोटखोला गाउँपालिकाबाट पाँच किलोग्राम सुनसहित पक्राउ परेका २६ वर्षीय तोप्चेन भोटेलाई आज जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ ।

    चीनको तिब्बतबाट जिल्लाको किमाथाङ्का नाका हुँदै ठूलो परिणामको सुन ल्याइँदै गरेको विशेष सुराकीका आधारमा चेपुवा प्रहरीले तोप्चेनलाई भोटखोला–२ लिङ्गमको घट्टेखोलाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख मिम लामाले जानकारी दिए।

    प्रहरीले सोमबार तोप्चेनको झोला खानतलासी गर्दा ज्याकेटको गोजीभित्र रातो टेपले बाँधेर राखेको अवस्थामा पाँच थान टिल सुन फेला पारेको थियो । सुनसहित पक्राउ परेका उनलाई राजश्व अनुसन्धान कार्यालय हरिहर भवन ललितपुर पठाइने प्रहरीले जनाएको छ । – रासस

    Share this:

    • LinkedIn
    • Twitter
    • Facebook
    • WhatsApp
    • Telegram
    • More
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नागरिकता माग्दै काठमाडौंमा आजपनि प्रदर्शन
  • पतञ्जलीमा जागिर लगाइदिने प्रलोभन दिएर ठगी गर्ने एक युवक पर्साबाट पक्राउ
  • एमालेको केन्द्रीय सल्लाहकारमा शिव पटेल मनोनित
  • ओडिसा ट्रेन दुर्घटनामा परि पर्साकाे एक किशाेर घाइते भएकाे फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नागरिकता माग्दै काठमाडौंमा आजपनि प्रदर्शन

    पतञ्जलीमा जागिर लगाइदिने प्रलोभन दिएर ठगी गर्ने एक युवक पर्साबाट पक्राउ

    एमालेको केन्द्रीय सल्लाहकारमा शिव पटेल मनोनित

    ओडिसा ट्रेन दुर्घटनामा परि पर्साकाे एक किशाेर घाइते भएकाे फेला

    अझै पाँच दिन गर्मी बढ्ने , घरबाट बाहिर ननिस्किन सुझाव

    पानीकाे समस्या समाधान गर्न वीरगंज महानगरले ४ हजार घरमा नि:शुल्क धारा जडान गर्दै

    वर्षा नहुँदा पर्सामा चापाकल सुक्न थाल्यो

    पर्साकाे गदियानीबाट २२ केजी गाँजा बरामद,तस्करहरु फरार

    दलितकाे अधिकारका लागि दलित जनप्रतिनिधिहरु नै जागरुक बन्नुपर्छ : प्रदेशसभा सदस्य पटेल

    आजको राशिफल

    नागरिकता माग्दै काठमाडौंमा आजपनि प्रदर्शन

    पतञ्जलीमा जागिर लगाइदिने प्रलोभन दिएर ठगी गर्ने एक युवक पर्साबाट पक्राउ

    एमालेको केन्द्रीय सल्लाहकारमा शिव पटेल मनोनित

    ओडिसा ट्रेन दुर्घटनामा परि पर्साकाे एक किशाेर घाइते भएकाे फेला

    अझै पाँच दिन गर्मी बढ्ने , घरबाट बाहिर ननिस्किन सुझाव

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नागरिकता माग्दै काठमाडौंमा आजपनि प्रदर्शन

    News

    पतञ्जलीमा जागिर लगाइदिने प्रलोभन दिएर ठगी गर्ने एक युवक पर्साबाट पक्राउ

    News

    एमालेको केन्द्रीय सल्लाहकारमा शिव पटेल मनोनित

    News

    ओडिसा ट्रेन दुर्घटनामा परि पर्साकाे एक किशाेर घाइते भएकाे फेला

    News

    अझै पाँच दिन गर्मी बढ्ने , घरबाट बाहिर ननिस्किन सुझाव


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal
    2023: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑