• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / देश

    बूढानिलकण्ठ नगरपालिकाबाट चार लाखसहित ११ जना जुवाडे पक्राउ

  • वीरगंज संजाल
  • २७ आश्विन २०७६, सोमबार ११:२८
  • ४६७

    Shares

    काठमाडौं । प्रहरीले काठमाडौंको बूढानिलकण्ठ नगरपालिका–४ बाट ११ जना जुवाडेलाई पक्राउ गरेको छ । गएराति पक्राउ परेका उनीहरुको साथबाट चार लाख नेपाली रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

    महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठको टोलीले उनीहरुलाई पक्राउ गरेको परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले बताए । प्रभाग वूढानिलकण्ठका प्रहरी निरीक्षक (इन्सपेक्टर) भुपेन्द्र गिरीले सामाजिक विकृती विसंगतीविरुद्ध प्रहरी सक्रिय रहेको बताए ।

    चाडपर्वको समयमा जुवातास, मदिरा सेवन गर्दै सामाजमा अशान्ति फैलिनसक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरी सक्रियता बढाइएको गिरीले बताए । समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत जनतासँगको सहकार्यमा सामाजिक कार्यमा आफूहरु लागेको गिरीको भनाई छ ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • के खोपले कोभिड-१९ उन्मुलन होला? विगत र विज्ञको अनुभव यस्तो
  • सेयर बजारमा सवा ३ लाख नाबालक लगानीकर्ता
  • वीरगंजमा राष्ट्रिय युवा संघ नेपालको वृहत भेला सम्पन्न
  • विश्व चरम नैतिक सङ्कटको सम्मुखमा : डब्लूएचओ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    के खोपले कोभिड-१९ उन्मुलन होला? विगत र विज्ञको अनुभव यस्तो

    सेयर बजारमा सवा ३ लाख नाबालक लगानीकर्ता

    वीरगंजमा राष्ट्रिय युवा संघ नेपालको वृहत भेला सम्पन्न

    विश्व चरम नैतिक सङ्कटको सम्मुखमा : डब्लूएचओ

    ज्ञानदा एकेडेमीद्वारा “ज्ञानदा टक शो ” कार्यक्रम सम्पन्न

    धारा ७६ मा इजलासले किन खोज्दैछ प्रधानमन्त्रीको अधिकार?

    नेपालमा कोरोनाको नयाँ प्रजातिको भाइरस भित्रिएको पुष्टि

    भारतमा कोरोना खोप लगाएका ५८० व्यक्ति बिरामी, २ जनाको मृत्यु

    आज मंगलवार – ०६ माघ २०७७ को राशिफल

    प्रतिनिधिसभा विघटन : राजनीतिक मुद्दा भनेर अदालत पन्छिन मिल्दैन

    के खोपले कोभिड-१९ उन्मुलन होला? विगत र विज्ञको अनुभव यस्तो

    सेयर बजारमा सवा ३ लाख नाबालक लगानीकर्ता

    वीरगंजमा राष्ट्रिय युवा संघ नेपालको वृहत भेला सम्पन्न

    विश्व चरम नैतिक सङ्कटको सम्मुखमा : डब्लूएचओ

    ज्ञानदा एकेडेमीद्वारा “ज्ञानदा टक शो ” कार्यक्रम सम्पन्न

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    के खोपले कोभिड-१९ उन्मुलन होला? विगत र विज्ञको अनुभव यस्तो

    समाचार
    News

    के खोपले कोभिड-१९ उन्मुलन होला? विगत र विज्ञको अनुभव यस्तो

    News

    सेयर बजारमा सवा ३ लाख नाबालक लगानीकर्ता

    News

    वीरगंजमा राष्ट्रिय युवा संघ नेपालको वृहत भेला सम्पन्न

    News

    विश्व चरम नैतिक सङ्कटको सम्मुखमा : डब्लूएचओ

    News

    ज्ञानदा एकेडेमीद्वारा “ज्ञानदा टक शो ” कार्यक्रम सम्पन्न


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑