• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / Breaking News

    एसिड आक्रमणबाट घाइते मुस्कान खातुनलाई शाहरुख खानको सन्देश

  • वीरगंज संजाल
  • २४ आश्विन २०७६, शुक्रबार ००:३८
  • १०१७

    Shares

    एसिड आक्रमणमा परेकी मुस्कान खातुन अझै उपचारकै क्रममा छिन् ।
    कीर्तिपुरको अस्पतालमा उपचारमा रहेकी मुस्कानको मुस्कान एसिड आक्रमणले खोस्न खोजे पनि

    अहिले सबैतिरको माया र स्वास्थ्य लाभको कामनाले यो दर्दनाक पीडाबाट उम्किन साहस भर्दै आएको छ । मुस्कानलाई नेपाल र नेपालीहरुको मात्र होइन भारतीय स्टारहरुको समेत स्वास्थ्य लाभको सन्देश र कामना मिलेको छ ।

    पछिल्लो समय मुस्कान खातुनलाई बलिउड अभिनेता शाहरूख खानले शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा ‘एसआरके सरोज’ नामका व्यक्तिले मुस्कानका बारेमा लेखेको ट्वीटमा जवाफ लेख्दै शाहरूखले मुस्कानलाई शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

    केही दिनअघि अभिनेता अमिताभ बच्चनले पनि मुस्कानलाई ट्वीटरमा भिडिओ सन्देशमार्फत् शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । भिडिओ सन्देशमा अमिताभले यस्तो घटना हुनु दुर्भाग्यपूर्ण भएको पनि बताएका थिए।

    ‘मुस्कान, तिमीमाथि जे भयो त्यो कुनै पनि बच्चालाई हुनु हुँदैन,’ अमिताभले भनेका छन्, ‘तिम्रो देशको कानुनले अभियुक्तहरूलाई पक्राउ गरी सजाय दिनेछ ।’

    मुस्कानका लागि बलिउड अभिनेता वरूण धवन र अभिनेत्री क्रिती सनोनले पनि भिडिओ सन्देश पठाएका थिए । नेपालका गायक राजु लामा मुस्कानलाई भेट्न कीर्तिपुर अस्पतालमै पुगेका थिए ।

    भदौ २० गते शुक्रबार बिहान विद्यालय जाँदै गर्दा वीरगञ्ज महानगरपालिका–३ छपकैयाकी १५ वर्षीया मुस्कान खातुनमाथि एसिड आक्रमण भएको थियो । मुस्कानलाई एसिड हान्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो । ती युवाले आफ्नो प्रेम अस्वीकार गरेपछि एसिड प्रहार गरेको बताएका छन् ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गत सिजनमा बंगलादेशबाट ल्याउने भनिएको युरिया मल बल्ल भित्रियो
  • बाराको निजगढमा एक युवकको हत्या-एकजना शंकास्पद व्यक्ति पक्राउ
  • पन्ध्र दिन अघी घरबाटै बेपत्ता पारिएका दम्पती अझै भेटिएनन्
  • कस्तो बन्दै छ सरकारको नयाँ नीति तथा कार्यक्रम ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गत सिजनमा बंगलादेशबाट ल्याउने भनिएको युरिया मल बल्ल भित्रियो

    बाराको निजगढमा एक युवकको हत्या-एकजना शंकास्पद व्यक्ति पक्राउ

    पन्ध्र दिन अघी घरबाटै बेपत्ता पारिएका दम्पती अझै भेटिएनन्

    कस्तो बन्दै छ सरकारको नयाँ नीति तथा कार्यक्रम ?

    एक उत्कृष्ट प्रेरक प्रसंग ‘सबैमा ईश्वर’

    आज मंगलवार – २५ फाल्गुण २०७७को राशिफल

    प्रेस संगठन नेपाल पर्साको बैठक सम्पन्न-राघव साहलाई अध्यक्ष पदको उमेदवारि दिने घोषणा

    पर्सा प्रहरीले विभिन्न मिति र समयमा हराएका ११ थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई बुझायो

    ग्रिनसिटि र नारायणी वयोध्या हस्पिटलको सन्तुक्त आयोजनामा निसुल्क स्वास्थ्य शिबिर सम्पन्न

    सानो पाइलाद्वारा नारी दिवसका अवसरमा सडक नाटक प्रस्तुत

    गत सिजनमा बंगलादेशबाट ल्याउने भनिएको युरिया मल बल्ल भित्रियो

    बाराको निजगढमा एक युवकको हत्या-एकजना शंकास्पद व्यक्ति पक्राउ

    पन्ध्र दिन अघी घरबाटै बेपत्ता पारिएका दम्पती अझै भेटिएनन्

    कस्तो बन्दै छ सरकारको नयाँ नीति तथा कार्यक्रम ?

    एक उत्कृष्ट प्रेरक प्रसंग ‘सबैमा ईश्वर’

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    गत सिजनमा बंगलादेशबाट ल्याउने भनिएको युरिया मल बल्ल भित्रियो

    समाचार
    News

    गत सिजनमा बंगलादेशबाट ल्याउने भनिएको युरिया मल बल्ल भित्रियो

    News

    बाराको निजगढमा एक युवकको हत्या-एकजना शंकास्पद व्यक्ति पक्राउ

    News

    पन्ध्र दिन अघी घरबाटै बेपत्ता पारिएका दम्पती अझै भेटिएनन्

    News

    कस्तो बन्दै छ सरकारको नयाँ नीति तथा कार्यक्रम ?

    News

    एक उत्कृष्ट प्रेरक प्रसंग ‘सबैमा ईश्वर’


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑