आज:
  • होमपेज / विश्व

    ट्युनिसियामा सामुद्रिक किनाराको सुरक्षासम्बन्धी पहिलो चरणको कार्यक्रम

  • वीरगंज संजाल
  • २१ आश्विन २०७६, मंगलवार १४:५४
  • ४३१०

    ट्युनिसिया । ट्युनिसियाको सामुद्रिक किनाराको सुरक्षासम्बन्धी पहिलो चरणको कार्यक्रम सुरु भएको छ । उक्त कार्यक्रम गत शुक्रबारबाट ट्युनिसमा सुरु भएको जनाइएको छ । यहाँका सुरक्षा अधिकारीहरुले सामुद्रिक सुरक्षासम्बन्धी कार्यक्रमका लागि सामुद्रिक किनारा व्यवस्थापन र सुरक्षाको कार्यक्रम आरम्भ भएको बताएका छन् । टुनिसियाको केबुला प्रान्तको नेबुलिायाको सामुद्रिक किनाराबाट यो कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

    शुक्रबार उक्त कार्यक्रमको शुभारम्भका लागि आयोजना गरिएको कार्यक्रममा ट्युनिसियाका लागि अमेरिकी राजदूत पनि उपस्थित भएका थिए । यहाँको रक्षा मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा सामुद्रिक किनाराको व्यवस्थापन र सुरक्षासम्बन्धी कार्यक्रम हाल आएर शुरु भएको छ र यसको सुरुआतपछि अब चरणबद्ध रुपमा अन्यत्र पनि विस्तार गर्दै लैजाने जनाइएको छ ।

    ट्युनिसियाको जलसेनाका प्रमुखले यस सामुद्रिक सुरक्षाको विशेष कार्यक्रमलाई देशव्यापी रुपमा विस्तार गरिने जानकारी दिनु भएको थियो । अमेरिकी जल सेनाका कमाण्डरको समेत उपस्थिति रहेको सो कार्यक्रममा ट्युनिसियाली जल सैन्य प्रमुखले अमेरिकी सरकारको सहयोग र विगत लामो समयदेखिको प्रयासका बाबजुद जलसैन्य समूहको अथक प्रयासबाट यो सुरक्षा कार्यक्रम सुरु भएको जानकारी दिए ।

    यसअघि यसै वर्षको मे महिनामा ट्युनिसियाको ट्युनिसमा अमेरिकी जल सैन्य कमाण्डर र सामुद्रिक किनारा सुरक्षा संयन्त्रको सहभागितामा संयुक्त बैठक भएको थियो । ट्युनिसियाली रक्षा मन्त्रालयको आयोजनामा सम्पन्न भएको सो बैठकमा विशेषगरी सामुद्रिक किनाराको सुरक्षासम्बन्धी कार्यक्रमलई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा आवश्यक छलफल भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक
  • गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?
  • करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    युवा सहभागितासहित Gen Z Youth Force Parsa को बैठक सम्पन्न

    यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर

    सुनचाँदीको मूल्यमा आज भारी वृद्धि

    दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

    राजनीति संसद् सचिवालयले बोलायो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    News

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    News

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    News

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    News

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑