• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / देश

    दुर्घटनामा तीनको मृत्यु

  • वीरगंज संजाल
  • २० आश्विन २०७६, सोमबार १६:०६
  • ६०९

    Shares

    सन्धिखर्क । अर्घाखाँचीको नरपानीमा आज दिउँसो भएको जीप दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । कृष्णनगरबाट ठाडा हुँदै सन्धिखर्कतर्फ आउँदै गरेको लु१ज ४३२९ नंको जीप दुर्घटनामा परेको हो । घटनास्थलबाट तीन जनाको शव भेटिएको र उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले बताए । मृतकको सनाखत भएको छैन ।

    घटनास्थलबाट पाँच जना घाइतेलाई उपचारका लागि सन्धिखर्क ल्याउँदै गरिएको र घटनास्थलतर्फ आफूहरु जाँदै गरेको प्रमुख जिल्ला अधिकारी  विजयराज पौडेलले बताए ।
    रासस

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बिहान उठ्ने बित्तिकै लसून खानुस्, फाइदै फाइदा लिनुस्
  • विश्वास कसलाई मात्रै गर्नु र बरै
  • मालपोतमा बैंक र काउन्टर प्रमुखको किर्ते हस्ताक्षर, अदालतद्वारा पक्राउ पुर्जी जारी
  • भोलिदेखि प्रदेश २ का आठवटै जिल्लामा कोरोनाको खोप अभियान शुरू
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बिहान उठ्ने बित्तिकै लसून खानुस्, फाइदै फाइदा लिनुस्

    विश्वास कसलाई मात्रै गर्नु र बरै

    मालपोतमा बैंक र काउन्टर प्रमुखको किर्ते हस्ताक्षर, अदालतद्वारा पक्राउ पुर्जी जारी

    भोलिदेखि प्रदेश २ का आठवटै जिल्लामा कोरोनाको खोप अभियान शुरू

    कोरोना खोपबारे १६ प्रश्न र उत्तर

    तपाईंलाई जवान बनाइराख्ने यी १० खानेकुरा, आजैबाट खान सुरु गर्नुहोस्

    उमेर नपुग्दै मानिस बुढो हुने ५ कारण

    बारामा सवारी दुर्घटनाहुदा एकको मृत्यु, एक घाइते

    भारतको ७२ औँ गणतन्त्र दिवसको अवसरमा भारतीय महावाणिज्य दूतावास वीरगञ्जमा विशेष समारोह सम्पन्न

    मकै खानुका फाइदा यस्ता छन्- क्यान्सरको खतरा समेत कम हुन्छ

    बिहान उठ्ने बित्तिकै लसून खानुस्, फाइदै फाइदा लिनुस्

    विश्वास कसलाई मात्रै गर्नु र बरै

    मालपोतमा बैंक र काउन्टर प्रमुखको किर्ते हस्ताक्षर, अदालतद्वारा पक्राउ पुर्जी जारी

    भोलिदेखि प्रदेश २ का आठवटै जिल्लामा कोरोनाको खोप अभियान शुरू

    कोरोना खोपबारे १६ प्रश्न र उत्तर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    बिहान उठ्ने बित्तिकै लसून खानुस्, फाइदै फाइदा लिनुस्

    समाचार
    News

    बिहान उठ्ने बित्तिकै लसून खानुस्, फाइदै फाइदा लिनुस्

    News

    विश्वास कसलाई मात्रै गर्नु र बरै

    News

    मालपोतमा बैंक र काउन्टर प्रमुखको किर्ते हस्ताक्षर, अदालतद्वारा पक्राउ पुर्जी जारी

    News

    भोलिदेखि प्रदेश २ का आठवटै जिल्लामा कोरोनाको खोप अभियान शुरू

    News

    कोरोना खोपबारे १६ प्रश्न र उत्तर


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑