• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / देश

    मापसे गरेर यात्रु बोक्ने तीन चालक प्रहरी नियन्त्रणमा

  • वीरगंज संजाल
  • १६ आश्विन २०७६, बिहीबार १०:०२
  • ५०३

    Shares

    काठमाडौं । दशैँको समयमा मादक पदार्थ सेवन गरेर यात्रु बोक्ने गरेको पाइएको छ । नयाँ बसपार्कबाट मुलुकका विभिन्न भागमा जाने यात्रुवाहक सवारी साधन जाँचका क्रममा बुधबार साँझ मापसे गरेर यात्रु बोक्ने तीन चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    एक चालक भने फरार रहेको महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कले जनाएको छ । ट्राफिक प्रहरीले विभिन्न सङ्घसंस्थाको सहकार्यमा चाडपर्वलाई लक्षित गरेर जनचेतनामूलक अडियो सञ्चालनमा ल्याए पनि मापसे सेवन गरेर सवारी चलाउने कार्य भने रोकिएको छैन ।

    प्रहरीको नियन्त्रणमा पर्नेमा ना५ख १३२१ नंका चालक रोशन विश्वकर्मा, ना५ख ७३६९ नं बसका चालक शिवजी गिरी, बा४ख ९०६० नंका चालक रितेश नेपाल रहेका छन् । ना८ख ७२९८ नंका चालक भने फरार रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

    वृत्तका प्रमुख, प्रहरी निरीक्षक मुनेन्द्र थापाले दशैँको समयमा मापसेबाट हुने दुर्घटनामा कमी ल्याउन हरेक दिन नयाँ बसपार्कबाट उपत्यका बाहिरिने सवारी साधनलाई मापसे जाँच गर्ने गरेको बताउनुभयो । “दशैँ लागेसँगै हरेक दिन नयाँ बसपार्कबाट उपत्यका बाहिर जाने यात्रुबाहक सवारी साधनका चालकलाई जाँच गरेका छौँ, बुधबार मात्र चार चालकलाई मापसे सेवन गरेको भेट्टायौँ”, उहाँले भन्नुभयो ।

    नियन्त्रणमा रहेकाहरुलाइ कानूनबमोजिम कारवाही गरिने प्रहरी निरीक्षक थापाको भनाइ छ । नयाँ बसपार्कबाट हाल दैनिक ७०० को हाराहारीमा देशका विभिन्न भागमा सार्वजनिक सवारी साधन आवतजावत गर्ने गरेका छन् । मापसे गरेर चलाएको सार्वजनिक बसमा भने अर्को चालक खोजेर यात्रुलाई गन्तव्यस्थलसम्म पठाउने काम गरिएको छ ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अवैध लागूऔषधसहित १४ जना पक्राउ
  • यसकारण बेलुकाको खाना चाँडै खानुहोस् !
  • चुरे जोगाउन मुख्यमन्त्री कार्यालय अगाडी प्रर्दशन
  • भारततर्फ काठ तस्करी गर्ने क्रममा ट्रयाक्टरसहित एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अवैध लागूऔषधसहित १४ जना पक्राउ

    यसकारण बेलुकाको खाना चाँडै खानुहोस् !

    चुरे जोगाउन मुख्यमन्त्री कार्यालय अगाडी प्रर्दशन

    भारततर्फ काठ तस्करी गर्ने क्रममा ट्रयाक्टरसहित एक जना पक्राउ

    वीरगंज नाकाबाट ६ महिनामा साढे १९ अर्बको निकासी, भटमासको तेल मात्रै साढे ११ अर्बको

    निजगढमा डेढ बिघा क्षेत्रफलमा लगाइएको अवैध गाँजा खेती नष्ट

    आर्थिक लेनदेन मुद्दामा दोषी ठहरिएका एक जना पक्राउ

    किन खाने हरियो धनियाँ ? यस्ता छन् फाइदा

    एक दिनमा एउटा स्याउ, डाक्टरकहाँ धाउनुपर्दैन

    नेपालकी यी महिला, जसले लामो समयदेखि दैनिक रुपमा ३० खिल्ली चुरोट पिउँदै आएकी छिन्

    अवैध लागूऔषधसहित १४ जना पक्राउ

    यसकारण बेलुकाको खाना चाँडै खानुहोस् !

    चुरे जोगाउन मुख्यमन्त्री कार्यालय अगाडी प्रर्दशन

    भारततर्फ काठ तस्करी गर्ने क्रममा ट्रयाक्टरसहित एक जना पक्राउ

    वीरगंज नाकाबाट ६ महिनामा साढे १९ अर्बको निकासी, भटमासको तेल मात्रै साढे ११ अर्बको

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    अवैध लागूऔषधसहित १४ जना पक्राउ

    समाचार
    News

    अवैध लागूऔषधसहित १४ जना पक्राउ

    News

    यसकारण बेलुकाको खाना चाँडै खानुहोस् !

    News

    चुरे जोगाउन मुख्यमन्त्री कार्यालय अगाडी प्रर्दशन

    News

    भारततर्फ काठ तस्करी गर्ने क्रममा ट्रयाक्टरसहित एक जना पक्राउ

    News

    वीरगंज नाकाबाट ६ महिनामा साढे १९ अर्बको निकासी, भटमासको तेल मात्रै साढे ११ अर्बको


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑