• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / विश्व

    इटलीको एउटा गाउँमा १२५ रुपैयाँमै घर

  • वीरगंज संजाल
  • १६ आश्विन २०७६, बिहीबार ०९:४९
  • २५४५

    इटलीमा गएर बस्नु कैयौँ व्यक्तिहरुका लागि सपना हुनसक्छ । तर अहिले इटलीको द्वीप सिसिलीको एक नगर परिषद्ले विदेशीहरुलाई त्यहाँ गएर बस्न मद्दत र प्राेत्साहन गरिरहेको छ ।

    यो खास गाउँमा बस्नका लागि एक यूरो अर्थात् झण्डै एक सय २५ नेपाली रुपैयाँ भए पुग्छ । सिसिलीको ग्रामीण इलाकाको गाउँ सम्बुकाका अधिकारीहरुले सन् २०१९ मा लगातार कम भैरहेको जनसंख्याको समस्यालाई रोक्नका लागि एउटा खास योजनाको घोषणा गरेका हुन् ।

    उनीहरुले गाउँमा खाली रहेका पुराना घरलाई मात्र एक युरोमा बेच्ने घोषणा गरेको हो ।

    युरोपका कैयौँ साना शहर र गाउँमा जस्तै सम्बुकामा पनि समयसँगै जनसंख्या निकै कम हुँदै गयो । यहाँका मानिसहरु नजिकैको शहर या विदेशमा बस्न गएपछि अहिले यो गाउँको जनसंख्या मात्र पाँच हजार आठ सयको हाराहारीमा छ ।

    यही अवस्थालाई मध्यनजर गर्दै सम्बुकाको नगर परिषद्ले पुराना खाली रहेका घर खरिद गरेर विश्वभरका मानिसहरुलाई नगण्य मूल्यमा बेच्ने फैसला गरेको हो, यसबाट कारण नयाँ मानिसहरु यहाँ बस्नका लागि आकर्षित गर्न सकिने उनीहरुकाे अपेक्षा छ ।

    सुन्दर घर बसाउने सपना

    यस घाेषणाबाट विश्वका अन्य इलाका र समुदायका मानिसहरुलाई यहाँ आएर आफ्नो सपनाको सुन्दर घर बनाउने अवसर मिलेको छ ।

    सम्बुकाका मेयर लियोनार्दाे सिकासियो भन्छन्, ‘पहिला नगर परिषद्ले कानुनी कारबाही पूरा गरेर यहाँका घरहरु किन्यो । त्यसपछि १६ वटा घर लिलामी गरियो, यी सबै घर विदेशीहरुले किने ।’

    ‘यो योजना सफल भयो । विश्वभरिका कैँयौ कलाकारले पनि यसमा रुचि देखाए र सम्बुका आएर बस्न थाले’, उनले अगाडि भने ।

    सम्बुकाका उपमेयर तथा आर्किटेक्ट ज्यूसेप कैसियोपो भन्छन्, ‘जसले यहाँ घर किने, उनीहरुमध्ये केही संगीतज्ञ र नृत्य कलाकार छन्, पत्रकार र लेखकले पनि यहाँ घर किनेका छन् । उनीहरु यहाँको प्राकृतिक सुन्दरताको बयान गर्छन् ।’

    सम्बुकाकी एक निवासी मासी मोन्टलबानो भन्छिन्, ‘विश्वभरिका मानिसहरुले हाम्रो गाउँ र हाम्रो संस्कृतिमा रुचि देखाए । अहिलेसम्म ६० वटा घर बिक्री भैसकेका छन् ।’

    यहाँ निकै कम मूल्यमा घर खरिद गर्नुको एउटै उद्देश्य भनेको खरिद गर्नेहरुले घरको मर्मतमा पैसा लगाउन् । ती पुराना घर मर्मत गर्न खरिदकर्ताको निकै पैसा लाग्न सक्छ र उनीहरुलाई यो काम गर्नका लागि तीन वर्षको समय दिइएको छ ।

    एक युरोको घर

    ‘एक युरो’ को घरको योजना चलिरहँदा सम्बुका रातारात विश्वभरि नै चर्चित भयो । योजनाको सुरुवातपछि अहिलेसम्म ४० घर सामान्य मूल्यमा बिक्री भैसकेको छ ।

    सम्बुकामा घर खरिद गर्नेहरु विदेशी मात्र नभइ इटलीका आप्रवासीहरु पनि छन् । तीमध्ये एक हुन् ग्लोरिया ओरिजी, जो पहिला इटलीको मिलान शहरमा बस्थिन् र फेरि पेरिस गएर बस्न थालिन् ।

    सम्बुकामा घर खरिद गर्नुको पछाडि उनी भन्छिन्, ‘म कैँयौ वर्षसम्म फ्रान्समा बसेँ तर मलाई इटालीमा घर होस् भन्ने इच्छा थियो । सम्बुकाको बारेमा मलाई मनपर्ने कुरा भनेको यसको सुन्दरता, यहाँको मानिसबीच आत्मीयता हो, जुन कम ठाउँमा मात्र देख्न पाइन्छ । यहाँका मानिसहरु खुला हृदयका हुने भएकाले मैले यहीँ नै घर किन्ने फैसला गरेको हुँ ।’

    मारिसा मोन्टलबानो पनि सम्बुकाकी नयँ बासिन्दा हुन् । उनी भन्छिन्, ‘म बाल्यकालमा आमाबुवासँग अमेरिका गएको थिएँ । म ११ वर्षसम्म शिकागोमा रहेँ । त्यसपछि सम्बुका फर्किँदा पहिला त असहज भयो र तर फेरि यहाँको सुन्दरताले मलाई लोभ्यायो ।’

    इटालियन आप्रवासी 

    सम्बुकाका मेयर लियोनार्दाे सिकासियो खाली रहेका घरहरुमा फेरि बसोबासको चहलपहल बढेपछि निकै खुशी छन् । उनी भन्छन्, ‘यो योजना निकै सफल रह्यो ।’

    सम्बुकाको यो योजनाको सफलताबाट इटलीको अर्काे खाली हुँदै गरेको अर्काे गाउँ पनि प्रेरित भएको छ । त्यो गाउँ पनि यो योजना सुरु गर्नको लागि विचार गरिरहेको छ ।

    तर यो योजना सफल हुनका लागि विदेशी मात्र नभइ इटलीका आप्रवासी पनि स्वदेश फर्किनुपर्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑