आज:
  • होमपेज / Breaking News

    मोदीले भारत पनि खुला दिसामुक्त देश घोषणा गर्दै

  • वीरगंज संजाल
  • १५ आश्विन २०७६, बुधबार १०:०८
  • ३२८७

    नयाँ दिल्ली । आज भारतमा महात्मा गान्धीको १५० औं जन्म जयन्ती विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । आजै भारतका दोस्रो प्रधानमन्त्री लाल बहादुर शास्त्रीको पनि ११६औं जन्मजयन्ती मनाइँदैछ । देशका विभिन्न भागमा यस अवसरमा कार्यक्रम आयोजना गरिएका छन् ।  प्रधानमन्त्री नरेन्द्र मोदी आज बिहानै राजघाट गएर गान्धीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । त्यसपछि उनी लालबहादुर शास्त्रीको समाधीस्थल विजयघाट पुगेर पूर्वप्रधानमन्त्रीलाई श्रद्धाञ्जली दिएका थिए ।

    राजघाटमा मोदीसँगै लोकसभाका अध्यक्ष ओम बिरला, दिल्लीका उपराज्यपाल अनिल बैजल, केन्द्रीय मन्त्री पीयूष गोयल र हरदीप पुरी पनि गएका थिए । त्यसभन्दा अघि विपक्षी कांग्रेस आइकी अध्यक्ष सोनिया गान्धी र भाजपाका कार्यकारी अध्यक्ष जेपी नड्डापनि महात्मा गान्धीको समाधीस्थलमा पुगेर श्रद्धाञ्जली दिएका थिए ।
    मोदीले आज बिहानै ट्विट गरेर गान्धीको सपना पूरा गर्न कडा मेहनेत गरिने जनाउँदै मानवताका लागि गान्धीको योगदानकोलागि सधै कृतज्ञ रहने जनाएका थिए ।

    मोदी गान्धी जयन्तीको अवसरमा आज गृहनगर गुजरात जान लागेका छन् । उनले आजै भारतलाई खुला दिसा मुक्त देश घोषणा गर्ने भएका छन् । (एजेन्सी)

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक
  • गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?
  • करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    युवा सहभागितासहित Gen Z Youth Force Parsa को बैठक सम्पन्न

    यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर

    सुनचाँदीको मूल्यमा आज भारी वृद्धि

    दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

    राजनीति संसद् सचिवालयले बोलायो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    News

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    News

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    News

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    News

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑