• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • About us
  • Contact us
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV

    मेयर पदका उम्मेदवारहरूचुनाव चिन्हपार्टी कुल मत
    राजेशमान सिंहछाता जनता समाजवादी पार्टी, नेपाल13724
    विजयकुमार सरावगीसुर्य नेपाल कम्युनिष्ट पार्टी (एमाले)6927
    गिरीश गिरीहलो राष्ट्रिय प्रजातन्त्र पार्टी541

    उपप्रमुख पदका उम्मेदवारहरूचुनाव चिन्हपार्टीकुल मत
    इम्तियाज आलमगाछीनेपाली कांग्रेस8972
    पुरुषोतमलाल झासाइकल लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल1766
    बिना जैसबालहलोराष्ट्रिय प्रजातन्त्र पार्टी919
    रम्‍भा मिश्रागुलाफ स्वतन्त्र1175

    थप विवरण
    होमपेज / विचित्र संसार

    युएईमा बस दुर्घटनामा छजना नेपालीको मृत्यु

  • वीरगंज संजाल
  • १४ आश्विन २०७६, मंगलवार ०९:३८
  • १९२७

    युएई । युएईको दुबईमा बस दुर्घटना हुँदा छजना नेपालीसहित आठ जनाको मृत्यु भएको छ ।

    युएईस्थित नेपाली दूतावासका श्रम काउन्सीलर भेषबहादुर कार्कीका अनुसार, मृत्यु हुने नेपालीहरुको नेपालस्थित ठेगाना भने खुलेको छैन ।

    मृत्यु हुने नेपालीमा रमेश चौधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल, दीपक विक र नयराम साउँद रहेको काउन्सीलर कार्कीले जानकारी दिए ।

    फर्स्ट सेक्युरेटी कम्पनीमा काम गर्ने सुरक्षा कामदार बोकेको मिनीबस सोमबार दुबईको शेख मोहमद विन जाहेद सडकमा लरीमा ठोक्किएर दुर्घटना भएको हो । ज्यान जानेमा एक पाकिस्तानी नागरिक र एक भारतीय नागरिक रहेका छन् ।

    दुबई प्रहरीका अनुसार, घाइतेमध्ये पाँच भारतीय र एक जना बंगलादेशी नागरिक छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको र सबैलाई उपचारको लागि दुबईमा रहेको अल रसिद अस्पतालमा पुर्‍याइएको छ ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पकहा मैनपुर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस निर्वाचित
  • कमलामा कांग्रेसका विशेश्वर ४७६ मतले लिड गर्दै
  • पर्सागढीको प्रमुख र उपप्रमुखमा एमालेका पाठक र चौधरी निर्वाचित
  • वीरगन्ज महानगरको वडा न ५ मा नेकपा एमाले विजयी
  • समाचार खोजनको लागि याहा

      • पछिल्ला
      • मुख्य
      • लोकप्रिय

      पकहा मैनपुर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस निर्वाचित

      कमलामा कांग्रेसका विशेश्वर ४७६ मतले लिड गर्दै

      पर्सागढीको प्रमुख र उपप्रमुखमा एमालेका पाठक र चौधरी निर्वाचित

      वीरगन्ज महानगरको वडा न ५ मा नेकपा एमाले विजयी

      पछिल्लो २४ घण्टामा कोरोनाका ६ जना संक्रमित भेटिए

      धरानमा रोकियो मतगणना

      काँग्रेसको गढमा एमाले विजयी

      कालिकामाई ५ काे वडाध्यक्षमा जसपाका कुर्मी विजयी

      बढीमा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न आयोगको निर्देशन

      पर्सागढ़ी नगरपालिका वार्ड नः९ मा जनता समाजवादी पार्टी निर्वाचित

      पकहा मैनपुर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस निर्वाचित

      कमलामा कांग्रेसका विशेश्वर ४७६ मतले लिड गर्दै

      पर्सागढीको प्रमुख र उपप्रमुखमा एमालेका पाठक र चौधरी निर्वाचित

      वीरगन्ज महानगरको वडा न ५ मा नेकपा एमाले विजयी

      पछिल्लो २४ घण्टामा कोरोनाका ६ जना संक्रमित भेटिए

      वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

      सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

      कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

      स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

      काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

      बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

      रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

      वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

      समाचार
      News

      पकहा मैनपुर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस निर्वाचित

      News

      कमलामा कांग्रेसका विशेश्वर ४७६ मतले लिड गर्दै

      News

      पर्सागढीको प्रमुख र उपप्रमुखमा एमालेका पाठक र चौधरी निर्वाचित

      News

      वीरगन्ज महानगरको वडा न ५ मा नेकपा एमाले विजयी

      News

      पछिल्लो २४ घण्टामा कोरोनाका ६ जना संक्रमित भेटिए


      पत्राचार ठेगाना

      विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
      ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
      सम्पादक -Krishna Shrivastav
      सम्पर्क ईमेल –[email protected]
      सम्पर्क न +977-9869096688
      जि.प्र.का. दर्ता नम्बर : 300/078/079
      जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

      फेसबुक

      ट्विटर

      Tweets by birgunjsanjal

      Subscribe Now

      2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
      ↑