• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    सशस्त्रका २२ पूर्ववरिष्ठ अधिकृतद्वार सुरक्षा माग

  • वीरगंज संजाल
  • १४ आश्विन २०७६, मंगलवार ०८:४९
  • ३९७७

    काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका पूर्ववरिष्ठ अधिकृतहरूले असुरक्षित महसुस गरिएको भन्दै सरकारसँग सुरक्षा माग गरेका छन् ।

    सशस्त्र प्रहरी मुख्यालय स्रोतका अनुसार १२ पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र ११ प्रहरी नायब महानिरीक्षक (डीआईजी) गरी २२ जनाले असुरक्षित महसुस गरेको भन्दै सूरक्षाकर्मी माग गरेका हुन् ।

    गृह मन्त्रालयले हाल मुलुकमा शान्ति सुरक्षाको अवस्था सामान्य रहेको बताइरहँदा सशस्त्रका पूर्ववरिष्ठ अधिकृतहरूले नै सुरक्षाको माग गर्नुलाई भने अनौठो रूपमा लिइएको छ ।

    सशस्त्र प्रहरी मुख्यालयका अनुसार पूर्वएआईजी र डीआईजी गरी २२ जनाले व्यक्तिगत रूपमा असुरक्षित महसुस गरी सुरक्षा सहायक उपलब्ध गराउन माग गर्दै मुख्यालयमा निवेदन दिएका हुन् ।

    स्रोतका अनुसार असुरक्षित माग गरी सुरक्षाकर्मी मागिए पनि पूर्वअधिकृतहरूले सुरक्षाको बहानामा ती सुरक्षाकर्मीलाई घरायसी काममा प्रयोग गर्ने गरी माग गरेको अनुमान गरिएको छ ।

    सशस्त्र प्रहरीका प्रवक्ता एवं डीआईजी सुरजकुमार श्रेष्ठले पूर्ववरिष्ठ अधिकृतहरूले सुरक्षा माग गरेकाले त्यससम्बन्धी निवेदन गृह मन्त्रालयमा पठाइएको बताए ।

    ‘उहाँहरूले असुरक्षित महसुस गर्दै सुरक्षाकर्मी माग गरेको निवेदन गृहमा पठाएका छांै । किन असुरक्षित महसुस गर्नुभयो, उहाँहरूले नै जान्ने कुरा हो,’ प्रवक्ता श्रेष्ठले भने ।

    यी हुन् सुरक्षा माग गर्ने पूर्ववरिष्ठ अधिकृत

    यसरी सुरक्षाकर्मी माग गर्ने पूर्वएआईजीहरूमा रविराज थापा, रोहित थापा, नारायणराज पाण्डे, कृष्णबहादुर श्रेष्ठ, डा. ठाकुरमोहन श्रेष्ठ, ऋषवदेव भट्टराई, जीवनकुमार थापा, डा. कृष्णकुमार तामाङ, जितबहादुर पुन, पे्रमकुमार शाही, प्रकाश ओझा, निराकारमविक्रम शाहसहित १२ जना छन् ।

    त्यस्तै, सुरक्षा माग्ने पूर्वडीआईजीमा शिवराज गौली, दिलिपकुमार श्रेष्ठ,न वराज विष्ट, मुकुन्द थापा, कमल बस्नेत, महावीर गुरुङ, देवेन्द्रकुमार सुब्बा, दिवाकर केसी, उत्तम खड्का र रामप्रकाश श्रेष्ठसहितका १० जना छन् ।

    आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑