• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / देश

    निरिक्षक सुरज पौडेलले निर्देशन मा छपकैया तथा श्रीसीया को सिमा सुरक्षा कडा

  • वीरगंज संजाल
  • ११ आश्विन २०७६, शनिबार २३:४५
  • २४९५

    Shares

    पर्सा । नितेश कुमार कर्ण |  नजिकिँदै गरेको चाड पर्वहरू लाइ मध्ये नजर गर्दै सिमा क्षेत्रमा कडा सुरक्षा व्यवस्था गरिएको छ ‌। चाड पर्व को बेलामा अमानवीय गतिविधि हुन नदिन सिमा क्षेत्रमा कडाइ गरेको सस्त्र प्रहरी निरीक्षक bop श्रिसिया का सुरज पौडेल ले बताउनु भएको छ ।

    केहि दिन पहिला सिमा वर्ति सहर रकसैलमा किडनि चोर हो हल्ला व्यापक मात्रामा बढेको र केही त्यस्ता घटना हरू को हल्ला पर्सा जिल्लामा मा पनि सुनिएको ले गर्दा सिमा क्षेत्रमा कडाइ गरिएको पौडेल ले बताउनु भएको छ। ससस्त्र प्रहरी निरीक्षक पौडेल सगँ सिमा क्षेत्रमा भइ रहेको तसकरि मटर, मरिच कपडा लता आदि को वारेमा सोध्दा वाहा ले भन्नु भो कि त्यसतो केहि नरहेको र असक्त , अपाङ्ग भएको व्यक्ति लाइ मात्र जाच प्रताल गरि केही मात्रामा मात्र लगन दिएको र त्यसको प्रमाण म सँग छ भनेर बताउनुभयो ।

    वाहा ले भन्नु भयो कि म आएको अहिले मात्र १ महिना भएको छ र लगभग ७,८ लाख भन्दा बढीको रकम बराबर को समान वीरगंज भन्सार कार्यालय लाइ बुझाइ सके को छु बताउनु भयो । र हाम्रो यहा कोइ घुमुवा टोलि नरहे को कुरा बताउनु भऐको छ । यदि मैले खटाएको छु भने प्रमाण लाएर देखाउदा हुन्छ ।

    र यस बारेमा केहि सिमा छेत्र छपकैया र श्रीसिया का व्यक्ति हरू सँग कुरा गर्दा पहिला दिनरात तसकरि हुनथ्यो भने नाया प्रहरी निरीक्षक आएपछि सिमा क्षेत्रमा कडाइ भएको छ र त्यस ले गर्दा तस्करी बन्द भएको देखिन्छ भने राति मस्त ले सुतन हामिले पाएको छु अस्थायी ले बताए ।

    सशस्त्र प्रहरी का प्रमुख अाईजिपी शैलेन्द्र खनालले कुनै पनि सशस्त्र प्रहरी का अधिकारीलाई घुमुवा नराखिने कडा निर्देशन दिनु भएको हो। bop श्रिसिया का सशस्त्र प्रहरी निरिक्षक पौडेलले त्यहि भएर घुमुवा परिचालन नगरेका हुन् बताउनु भयो । र आफु हरू २४ घन्टा कडाइ का साथ सिमा क्षेत्रमा घटेको बताउनु भयो ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • के खोपले कोभिड-१९ उन्मुलन होला? विगत र विज्ञको अनुभव यस्तो
  • सेयर बजारमा सवा ३ लाख नाबालक लगानीकर्ता
  • वीरगंजमा राष्ट्रिय युवा संघ नेपालको वृहत भेला सम्पन्न
  • विश्व चरम नैतिक सङ्कटको सम्मुखमा : डब्लूएचओ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    के खोपले कोभिड-१९ उन्मुलन होला? विगत र विज्ञको अनुभव यस्तो

    सेयर बजारमा सवा ३ लाख नाबालक लगानीकर्ता

    वीरगंजमा राष्ट्रिय युवा संघ नेपालको वृहत भेला सम्पन्न

    विश्व चरम नैतिक सङ्कटको सम्मुखमा : डब्लूएचओ

    ज्ञानदा एकेडेमीद्वारा “ज्ञानदा टक शो ” कार्यक्रम सम्पन्न

    धारा ७६ मा इजलासले किन खोज्दैछ प्रधानमन्त्रीको अधिकार?

    नेपालमा कोरोनाको नयाँ प्रजातिको भाइरस भित्रिएको पुष्टि

    भारतमा कोरोना खोप लगाएका ५८० व्यक्ति बिरामी, २ जनाको मृत्यु

    आज मंगलवार – ०६ माघ २०७७ को राशिफल

    प्रतिनिधिसभा विघटन : राजनीतिक मुद्दा भनेर अदालत पन्छिन मिल्दैन

    के खोपले कोभिड-१९ उन्मुलन होला? विगत र विज्ञको अनुभव यस्तो

    सेयर बजारमा सवा ३ लाख नाबालक लगानीकर्ता

    वीरगंजमा राष्ट्रिय युवा संघ नेपालको वृहत भेला सम्पन्न

    विश्व चरम नैतिक सङ्कटको सम्मुखमा : डब्लूएचओ

    ज्ञानदा एकेडेमीद्वारा “ज्ञानदा टक शो ” कार्यक्रम सम्पन्न

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    के खोपले कोभिड-१९ उन्मुलन होला? विगत र विज्ञको अनुभव यस्तो

    समाचार
    News

    के खोपले कोभिड-१९ उन्मुलन होला? विगत र विज्ञको अनुभव यस्तो

    News

    सेयर बजारमा सवा ३ लाख नाबालक लगानीकर्ता

    News

    वीरगंजमा राष्ट्रिय युवा संघ नेपालको वृहत भेला सम्पन्न

    News

    विश्व चरम नैतिक सङ्कटको सम्मुखमा : डब्लूएचओ

    News

    ज्ञानदा एकेडेमीद्वारा “ज्ञानदा टक शो ” कार्यक्रम सम्पन्न


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑