• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / खेलकुद

    वीरगन्जमा १० किलोमिटर दुरी अन्तरदेशीय म्याराथनको उपाधि अनिललाई

  • वीरगंज संजाल
  • ११ आश्विन २०७६, शनिबार २२:१२
  • ५३८९

    वीरगन्ज । वीरगन्जमा शनिवार आयोजित अन्तरदेशीय म्याराथनको उपाधि अनिलकुमार साहले जितेका छन्। पर्सा जिल्ला एथलेटिक्स संघले आयोजना गरेको म्याराथनको उपाधि वीरगन्ज १० घडीअर्वाका १९ वर्षीय साहले जितेका हुन्।

    दम्याराथनको १० किलोमिटर दुरी उनले ३७ मिनेट ५६ सकेण्डमा पुरा गरेका हुन्। म्याराथनमा रौतहटको कटहरीया नगरपालिका १ भसेडवाका १४ वर्षीय आदेशकुमार यादव दोश्रो र वीरगन्ज ३ छपकैयाका १८ वर्षीय महम्मद ओसामा हवारी तृतीय भएका छन्।

    १० किलोमिटर दुरी यादवले ३८ मिनेट ४२ सेकेण्डमा र हवारीले ३९ मिनेट ५९ सेकेण्डमा पुरा गरेका हुन्। म्याराथनको उपाधि विजेता साहले मेडल सहित ११ हजार रुपैयाँ नगद पुरस्कार पनि पाएका छन्। दोश्रो भएका यादवलाई भने मेडलसहित नगद ५ हजार र तेश्रो भएका हवारीलाई नगद तीन हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको आयोजक एथलेटिक्स संघका अध्यक्ष वीरेन्द्र पटेलले जानकारी दिए।

    यस्तै म्याराथनमा महिलातर्फको उपाधि भने वीरगन्जकी संगीता यादवले जितेकी छन्। उनले १० किलोमिटरको दुरी ४८ मिनेट १७ सेकेण्डमा पुरा गरेकी हुन्। महिलातर्फ रेहाना खातुन द्वितीय र नाजिया हुसन सिद्धिकी तृतीय  भएकी छन्।

    पहिलो, दोश्रो र तेश्रो भएकालाई पनि क्रमश ११ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार र मेडल प्रदान गरिएको अध्यक्ष पटेलले बताए। खुल्ला म्याराथन प्रतियोगितामा पुरुष र महिला गरी एक सय २५ जनाले भाग लिएको एथ्लेटिक्स प्रशिक्षक विश्वेश्वर पटेलले जानकारी दिए।

    वीरगन्जको घण्टाघर चोकबाट सुरु भएको दौड प्रतियोगिता माइस्थान, आदर्शनर, अलखीयामठ, घडीअर्वा, मुर्ली, पावरहाउस चोक हुँदै गण्डक चोकमा रहेको शहिद तेज बहादुर अमात्यको शालिकस्थलबाट फर्किएर पुन घण्टाघर चोकमै पुगेर सकिएको थियो। म्याराथन प्रतियोगिताको उद्घाटन सामाजिक अभियन्ता प्रकाश थारुले गरेका थिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑