• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    थप विवरण

    होमपेज / देश

    धनुषाबाट मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ

  • वीरगंज संजाल
  • ७ आश्विन २०७६, मंगलवार २१:०८
  • २३९९

    धनुषा : प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा छुट्टाछुट्टै ठाउँबाट दुई जनालाई पक्राउ गरेको छ । धनुषाको धनौजी गाउँपालिका र जनकपुरधाम उपमहानगरपालिका–१० स्थित पुलचोकबाट चोरिएका दुई वटा मोटरसाइकल बरामद गर्दै चोरीमा संलग्न २ जनालाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।

    प्रहरीले धनौजी गाउँपालिका–४ बस्ने वर्ष २० बर्षीय चन्दन मण्डल र धनौजी गाउँपालिका–१ लखौली बस्ने १९ बर्षीय बिनोद कुमार साह पक्राउ गरेको हो । धनौजी गाउँपालिका ५ बहुअर्वा बजारमा पार्किङ्ग गरी राखेको ज.७ प. ७०५६ नम्बरको होन्डा साइन मोटरसाइकल चोरी भएको थियो ।

    उक्त मोटरसाइकल धनुषाकै नगराइन नगरपालिका–७ लभटोली चोकस्थित बाटोमा डोर्याउँदै गरेकालाई फेला पारी नियन्त्रणमा लिएको छ । यस्तै, जनकपुरधामको पुलचोकबाट चोरी भएको ज.९ प. ६८७१ नम्बरको पल्सर मोटरसाईकलसहित धनौजी गाउँपालिका–१ लखौली बस्ने १९ बर्षीय बिनोद कुमार साहलाई उनको घरबाटै पक्राउ गरेको छ ।मोटरसाइकल चोरीमा संलग्न दुबैबिरुद्व चोरी शिर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बत्ति ननिभाई सुत्ने बानीले पनि मुटु र मधुमेहको जोखिम बढाउँछ : अध्ययन्
  • ६८ प्रतिशत चिकित्सक लाइसेन्स परीक्षामा फेल
  • गर्मी मौसममा अनुहारको स्याहार कसरी गर्ने ? अपनाउनुहोस् यी तरिका
  • सरकारकै कारण नेपालीहरुले नागरिकता पाउन सकेकाे छैन्न
  • समाचार खोजनको लागि याहा

      • पछिल्ला
      • मुख्य
      • लोकप्रिय

      बत्ति ननिभाई सुत्ने बानीले पनि मुटु र मधुमेहको जोखिम बढाउँछ : अध्ययन्

      ६८ प्रतिशत चिकित्सक लाइसेन्स परीक्षामा फेल

      गर्मी मौसममा अनुहारको स्याहार कसरी गर्ने ? अपनाउनुहोस् यी तरिका

      सरकारकै कारण नेपालीहरुले नागरिकता पाउन सकेकाे छैन्न

      ७ दिन भित्र घण्टाघरदेखि माइस्थानसम्मको सडक मर्मत कार्य सम्पन्न हुन्छ

      जनकपुरधाममा मानवसेवा आश्रमको १८ औ शाखा स्थापित

      महागढिमाई नगरपालिकाको नव निर्वाचित जनप्रतिनिधिको सपथ ग्रहण सम्पन्न

      जनसंख्याका आधारमा निर्वाचन क्षेत्र पुनर्निर्धारण हुनुपर्छ : उपेन्द्र यादव

      चिनियाँ नाकाको सकस

      १३ पालिकामा स्वतन्त्र उम्मेदवार विजयी

      बत्ति ननिभाई सुत्ने बानीले पनि मुटु र मधुमेहको जोखिम बढाउँछ : अध्ययन्

      ६८ प्रतिशत चिकित्सक लाइसेन्स परीक्षामा फेल

      गर्मी मौसममा अनुहारको स्याहार कसरी गर्ने ? अपनाउनुहोस् यी तरिका

      सरकारकै कारण नेपालीहरुले नागरिकता पाउन सकेकाे छैन्न

      ७ दिन भित्र घण्टाघरदेखि माइस्थानसम्मको सडक मर्मत कार्य सम्पन्न हुन्छ

      वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

      सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

      कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

      स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

      काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

      बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

      रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

      वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

      समाचार
      News

      बत्ति ननिभाई सुत्ने बानीले पनि मुटु र मधुमेहको जोखिम बढाउँछ : अध्ययन्

      News

      ६८ प्रतिशत चिकित्सक लाइसेन्स परीक्षामा फेल

      News

      गर्मी मौसममा अनुहारको स्याहार कसरी गर्ने ? अपनाउनुहोस् यी तरिका

      News

      सरकारकै कारण नेपालीहरुले नागरिकता पाउन सकेकाे छैन्न

      News

      ७ दिन भित्र घण्टाघरदेखि माइस्थानसम्मको सडक मर्मत कार्य सम्पन्न हुन्छ


      पत्राचार ठेगाना

      विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
      ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
      सम्पादक -Krishna Shrivastav
      सम्पर्क ईमेल –[email protected]
      सम्पर्क न +977-9869096688
      जि.प्र.का. दर्ता नम्बर : 300/078/079
      जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

      फेसबुक

      ट्विटर

      Tweets by birgunjsanjal

      Subscribe Now

      2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
      ↑