• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / देश

    जनकपुरमा पेस्तोलसहित चार जना पक्राउ

  • वीरगंज संजाल
  • ६ आश्विन २०७६, सोमबार २३:१६
  • १२९५

    Shares

    जनकपुरधाम : हातहतियार ओसारपसारमा संलगन रहेको आशंकामा धनुषा प्रहरीले कटुवा पेस्तोलसहित चार जनालाई पक्रउ गरेको छ ।

    पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका ६ बस्ने २१ वर्षका लक्ष्मी मण्डल खत्वे, १९ वर्षका सोबिन मण्डल, वडा नं. ५ बस्ने वर्ष २५ वर्षका अबिनाश कुमार मण्डल र औरही नगरपालिका ६ लरहिया घर भई हाल विदेह नगरपालिका ६ बस्ने ३५ वर्षका मिश्री लाल मण्डल रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    गत शुक्रबार विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय औरही र गिद्धाबेलापट्टी प्रहरीचोकीको संयुक्त टोलीले अविनाशको घरबाट कटुवा पेस्तोल बरामद गरेको थियो ।

    धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले दिएको जानकारी अनुसार अनुसन्धानका क्रममा पक्राउ परेकाहरु अवैद्य हातहतियार कारोबारी रहेको खुलेको र निजहरु उपर प्रहरीले हातहतियार तथा खरखजाना मुद्दा चलाएको छ ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जबाट कलइया गइ रहेको ना १९ प ६३७५ नम्बर को मोटरसाइकल कलइया दुर्घटना
  • संविधानले व्यवस्था गरेका महिला हक पनि कार्यान्वयनमा आएनन्
  • फैसलापछि निर्वाचन आयोगका पाँच रणनीति
  • प्रचण्ड-नेपाल फैसला पुनरवलोकनमा जाने, ओलीले एमाले जगाउने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जबाट कलइया गइ रहेको ना १९ प ६३७५ नम्बर को मोटरसाइकल कलइया दुर्घटना

    संविधानले व्यवस्था गरेका महिला हक पनि कार्यान्वयनमा आएनन्

    फैसलापछि निर्वाचन आयोगका पाँच रणनीति

    प्रचण्ड-नेपाल फैसला पुनरवलोकनमा जाने, ओलीले एमाले जगाउने

    कौशलटारमा १७ वर्षीया किशोरीलाई बन्दक बनाएर चार दिनसम्म बलात्कार, २७ वर्षीय युवक पक्राउ

    अन्तर्राष्ट्रिय नारी दिवसको धेरै शुभकामना।

    आज सोमवार -२४ फागुन, २०७७ – को राशिफल

    सर्वोच्च अदालतको फेसलाको खुशियालीमा पर्सामा दिपावली

    सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै वीरगंजको घण्टाघरमा दिप प्रज्वलन।

    पर्समा ३ जनामा कोरोना संक्रमण फेला

    वीरगन्जबाट कलइया गइ रहेको ना १९ प ६३७५ नम्बर को मोटरसाइकल कलइया दुर्घटना

    संविधानले व्यवस्था गरेका महिला हक पनि कार्यान्वयनमा आएनन्

    फैसलापछि निर्वाचन आयोगका पाँच रणनीति

    प्रचण्ड-नेपाल फैसला पुनरवलोकनमा जाने, ओलीले एमाले जगाउने

    कौशलटारमा १७ वर्षीया किशोरीलाई बन्दक बनाएर चार दिनसम्म बलात्कार, २७ वर्षीय युवक पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    वीरगन्जबाट कलइया गइ रहेको ना १९ प ६३७५ नम्बर को मोटरसाइकल कलइया दुर्घटना

    समाचार
    News

    वीरगन्जबाट कलइया गइ रहेको ना १९ प ६३७५ नम्बर को मोटरसाइकल कलइया दुर्घटना

    News

    संविधानले व्यवस्था गरेका महिला हक पनि कार्यान्वयनमा आएनन्

    News

    फैसलापछि निर्वाचन आयोगका पाँच रणनीति

    News

    प्रचण्ड-नेपाल फैसला पुनरवलोकनमा जाने, ओलीले एमाले जगाउने

    News

    कौशलटारमा १७ वर्षीया किशोरीलाई बन्दक बनाएर चार दिनसम्म बलात्कार, २७ वर्षीय युवक पक्राउ


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑