• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / देश

    लागूऔषध धन्दामा विदेशी : तीन वर्षमा ४२६ जना पक्राउ

  • वीरगंज संजाल
  • ६ आश्विन २०७६, सोमबार ०८:५७
  • १०६७

    Shares

    काठमाडौं : मुलुकमा पछिल्लो समय एकपछि अर्को गर्दै आपराधिक क्रियाकलापमा विदेशीको संलग्नता बढ्दै गइरहेका बेला लागूऔषध कारोबारमा पनि विदेशीहरू उल्लेख्य रूपमा संलग्न हुने गरेको पाइएको छ ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    नेपाल प्रहरीको पछिल्ला तीन वर्षे तथ्यांकले नेपालमा विदेशी लागूऔषध कारोबारीको सक्रियतासँगै कारोबार बढेको देखाएको हो । प्रहरीको आर्थिक वर्ष २०७२/७३ देखि २०७४/७५ सम्मको तथ्यांकले तीन वर्षको अवधिमा ४ सय २६ जना विदेशी नागरिक लागूऔषध कारोबार क्रममा पक्राउ परेका छन् ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    आर्थिक वर्ष २०७२/७३ मा १ सय १२ जना पुरुष तथा ६ जना महिला गरी १ सय १८ जना विदेशी नागरिक लागूऔषध कारोबारमा पक्राउ परेका छन् । यसैगरी, आव २०७३/७४ मा १ सय ४६ जना पुरुष तथा १३ जना महिला गरी १ सय ५९ जना विदेशी नागरिक लागूऔषध कारोबारको शीर्षकमा पक्राउ परेको प्रहरीको तथ्यांकले देखाएको हो ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    त्यस्तै, आव २०७४/७५ मा १ सय ३९ जना पुरुष र १० जना महिला गरी १ सय ४९ जना विदेशी नागरिक लागूऔषध कारोबारमा पक्राउ परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विश्वराज पोखरेलले विदेशबाट लागूऔषध ल्याउने र यहाँबाट अन्यत्र लैजान नेपाली भूमि प्रयोग गर्ने गरिएको पाइएको बताए । यो खबर आजको राजधानी दैनिकले छापेको छ ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • छुटाउन नहुने यी हुन् ५ फलफूल
  • मोबाइलको पासवर्ड वा प्याटर्न बिर्सिनुभयो ? यसो गर्नुहोस्
  • पत्याउन गाह्रो छ तर मर्दै गइरहेको छ यो आकाशगंगा
  • आन्दोलनमा सहभागीहरुलाई सम्मान गर्ने सरकारको निर्णय
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    छुटाउन नहुने यी हुन् ५ फलफूल

    मोबाइलको पासवर्ड वा प्याटर्न बिर्सिनुभयो ? यसो गर्नुहोस्

    पत्याउन गाह्रो छ तर मर्दै गइरहेको छ यो आकाशगंगा

    आन्दोलनमा सहभागीहरुलाई सम्मान गर्ने सरकारको निर्णय

    नागरिक एप प्रयोग गर्न सबैलाई निःशुल्क मोबाइल डेटा

    श्रीमद्भगवत गीताका ५ अनमोल वचन– जीवनको हरेक मोडमा तपाईंलाई लाग्छ काम

    आज सोमवार- १२ माघ २०७७ को राशिफल

    मान्छे निद्रामा बर्बराउँछन् ?

    फौजी गेमको अग्रिम बुकिङ नै ४० लाख कट्यो, मंगलबार सार्वजनिक हुँदै

    दुलाहा-दुलहीको रूपमा यस्ता देखिए वरुण र नताशा

    छुटाउन नहुने यी हुन् ५ फलफूल

    मोबाइलको पासवर्ड वा प्याटर्न बिर्सिनुभयो ? यसो गर्नुहोस्

    पत्याउन गाह्रो छ तर मर्दै गइरहेको छ यो आकाशगंगा

    आन्दोलनमा सहभागीहरुलाई सम्मान गर्ने सरकारको निर्णय

    नागरिक एप प्रयोग गर्न सबैलाई निःशुल्क मोबाइल डेटा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    छुटाउन नहुने यी हुन् ५ फलफूल

    समाचार
    News

    छुटाउन नहुने यी हुन् ५ फलफूल

    News

    मोबाइलको पासवर्ड वा प्याटर्न बिर्सिनुभयो ? यसो गर्नुहोस्

    News

    पत्याउन गाह्रो छ तर मर्दै गइरहेको छ यो आकाशगंगा

    News

    आन्दोलनमा सहभागीहरुलाई सम्मान गर्ने सरकारको निर्णय

    News

    नागरिक एप प्रयोग गर्न सबैलाई निःशुल्क मोबाइल डेटा


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑