Home
election
election
e-Papper
आज:
समाचार
मुख्य समाचार
वीरगंज संजाल बिशेष
राजनीति
प्रदेश
प्रदेश नं.१
मधेश
बागमती
गण्डकी
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
विश्व
शिक्षा समाचार
अन्तर्वार्ता
स्वास्थ्य
पोषण
सौन्दर्य
जीवनशैली
विज्ञान/प्रविधि
विचित्र संसार
अविस्कार
खेलकुद
देश
विदेश
अर्थतन्त्र
बैंक
बिजनेस
बाणिज्य
अन्य
कविता
दैनिक राशिफल
Birthday/Anniversary
वीरगंज संजाल TV
होमपेज /
खेलकुद
फ्रेन्च लिग वान : नेयमारको निर्णायक गोलमा पीएजसी विजयी
वीरगंज संजाल
Sep 23, 2019, 7:54 am
३८८५
एजेन्सी :
फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले संर्घषपूर्ण जित निकालेको छ । आइतबार राति भएको खेला पीएसजीले लियोनलाई उसैको घरेलु मैदानमा १-० गोल अन्तरले पराजित गरेको हो ।
{भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ
}
पीएसजीलाई जित दिलाउनको लागि सुपरस्टार फरवार्ड नेयमारले गोल गरे । खेलको अन्तिम समयतिर नेयमारले उत्कृष्ट गोल गर्दै पीएसजीलाई महत्वपुर्ण जित दिलाएको हो ।
{भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ
}
पीएसजीले गोल गर्ने केही मैका भने गुमाएको थियो । खेलको चौथो मिनेटमै नेयमारको क्रसमा एन्जल डि मारियाले गोलको सुन्दर मौका खेर फालेका थिए ।
{भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ
}
पीएसजीले लगातार लगातार पोस्ट आक्रमण गरिरहे पनि गोल गर्न सकेको थिएन । खेलको ८७ औँ मिनेटमा नेयमारले गोलको गरे । डि मारियाको पासमा नेयमारले बक्सभित्रबाट गोल गरेको थियो ।
{भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ
}
त्यसपछि बाँकी समयमा दुवैतर्फबाट गोल हुन नसक्दा पीएसजीले १-० गोलले जित्यो ।
{भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ
}
जितससँगै अपराजित रहेको पीएसजीले ६ खेलबाट १५ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित लियोन ८ अंकसहित नवौं स्थानमा छ ।
{भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ
}
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने
कायस्थ प्रिमियर लिग (KPL) सिजन–२ को खेलाडी अक्सन समारोह सम्पन्न
सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो
गुडिरहेको ईभी हाईसमा एक्कासि धुवाँ निस्कियो
पछिल्ला
मुख्य
लोकप्रिय
सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने
कायस्थ प्रिमियर लिग (KPL) सिजन–२ को खेलाडी अक्सन समारोह सम्पन्न
सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो
गुडिरहेको ईभी हाईसमा एक्कासि धुवाँ निस्कियो
एसियाड महिला क्रिकेट : श्रीलंका फाइनलमा, स्वर्णका लागि भारत र बंगलादेशको विजेतासँग भिड्ने
सांसद खत्रीको दाबी : संविधान जारी हुँदा राष्ट्रपति र प्रधानमन्त्री नै खुसी हुनुहुन्नथ्यो
अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ
नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति
सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)
सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने
कायस्थ प्रिमियर लिग (KPL) सिजन–२ को खेलाडी अक्सन समारोह सम्पन्न
सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो
गुडिरहेको ईभी हाईसमा एक्कासि धुवाँ निस्कियो
एसियाड महिला क्रिकेट : श्रीलंका फाइनलमा, स्वर्णका लागि भारत र बंगलादेशको विजेतासँग भिड्ने
वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर
सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित
कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)
काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु
बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर
रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित
वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु
समाचार
News

↑