• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / खेलकुद

    एएफसी यु-१६ फुटबल च्याम्पियनसिप छनोटमा नेपालको लज्जास्पद हार

  • वीरगंज संजाल
  • ४ आश्विन २०७६, शनिबार १२:११
  • १४३५

    Shares

    जोर्डनमा जारी एएफसी यु-१६ फुटबल च्याम्पियनसिप छनोटमा नेपाल तेस्रो खेलमा दोस्रो हार ब्योहोर्न बाध्य भएको छ। शुक्रबार भएको खेलमा नेपाल ताजिकिस्तानसँग ७–० गोल अन्तरले पराजित हुँदा प्रतियोगिताको अघिल्लो चरण सम्भावना समाप्त भएको हो।

    प्रतियोगिताको शीर्ष टोली छनोट हुनेछन्। अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा पहिलो हाफमा ४–० ले पछि परेको नेपालले दोस्रो हाफमा थप तीन गोल खान पुगेको थियो। जितसँगै ताजिकिस्तानले अपराजित यात्रा कायम राखेको छ। ताजिकिस्तानले तीन खेलबाट नौ अंक जोडेको छ।

    तीन खेलमा दुई हार व्यहोरेको नेपालको एक अंक छ। यसअघि पहिलो खेलमा नेपाल जोर्डनसँग ७–० ले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले कुवेतसँग १–१ गोलको बराबरी खेलेको थियो। छनोटको समूह ‘ए’ मा रहेको नेपालले अब अन्तिम खेलमा आइतबार श्रीलंकाको सामना गर्ने छ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सर्वोच्च अदालतको फेसलाको खुशियालीमा पर्सामा दिपावली
  • सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै वीरगंजको घण्टाघरमा दिप प्रज्वलन।
  • पर्समा ३ जनामा कोरोना संक्रमण फेला
  • प्रदेश सरकारले विकास निर्माणमा कुनै सम्झौता गर्दैन : मुख्यमन्त्री राउत
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सर्वोच्च अदालतको फेसलाको खुशियालीमा पर्सामा दिपावली

    सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै वीरगंजको घण्टाघरमा दिप प्रज्वलन।

    पर्समा ३ जनामा कोरोना संक्रमण फेला

    प्रदेश सरकारले विकास निर्माणमा कुनै सम्झौता गर्दैन : मुख्यमन्त्री राउत

    वीरगञ्जमा १११ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा विविध प्रतियोगिता सम्पन्न

    आपराध नियन्त्रण गर्न प्रदेश २ को आठवटै जिल्लामा सिसिटिभी क्यामरा जडान

    व्यवसायीको दबाब : ७२ हजार केजी अखाद्य चिनी लिलाम बिक्रीको तयारी

    वीरगञ्जममा मोटिभेश्नल स्पिकर प्रदीप गुप्ता द्वारा मोटिभेश्नल सेमिनार सम्पन्न

    आज आइतवार – २३ फाल्गुण २०७७ को राशिफल

    ज्ञानदा एकेडेमीद्वारा एक दिने शैक्षिक कार्यशाला गोष्ठी सम्पन्न

    सर्वोच्च अदालतको फेसलाको खुशियालीमा पर्सामा दिपावली

    सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै वीरगंजको घण्टाघरमा दिप प्रज्वलन।

    पर्समा ३ जनामा कोरोना संक्रमण फेला

    प्रदेश सरकारले विकास निर्माणमा कुनै सम्झौता गर्दैन : मुख्यमन्त्री राउत

    वीरगञ्जमा १११ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा विविध प्रतियोगिता सम्पन्न

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    सर्वोच्च अदालतको फेसलाको खुशियालीमा पर्सामा दिपावली

    समाचार
    News

    सर्वोच्च अदालतको फेसलाको खुशियालीमा पर्सामा दिपावली

    News

    सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै वीरगंजको घण्टाघरमा दिप प्रज्वलन।

    News

    पर्समा ३ जनामा कोरोना संक्रमण फेला

    News

    प्रदेश सरकारले विकास निर्माणमा कुनै सम्झौता गर्दैन : मुख्यमन्त्री राउत

    News

    वीरगञ्जमा १११ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा विविध प्रतियोगिता सम्पन्न


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑