• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / देश

    पूर्वसांसद साहले दिए प्रहरीलाई साइरनजडित साइकल

  • वीरगंज संजाल
  • ४ आश्विन २०७६, शनिबार १२:०१
  • ११२३

    Shares

    सर्लाही : पूर्वसांसद नरेन्द्र साहले प्रहरीलाई ६० थान साइकल प्रदान गरेका छन्। उनले संविधान दिवसको अवसरमा शुक्रवार सर्लाहीको बरहथवा–११ हिरापुरस्थित इलाका प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी गोपालचन्द्र भट्टराईलाई साइकलको साचो हस्तान्तरण गरेका हुन्।

    साहले समाजमा अमनचैन कायम होस भन्ने उद्देश्यले आफुले प्रहरीलाई साइकल प्रदान गरेको बताए। ‘सर्लाहीका धेरैजसो प्रहरी कार्यालयमा सवारीसाधनको सुविधा छैन। भएका पनि काम नलाग्ने अवस्थामा छन्, कतै इन्धन अभावमा थन्किएका छन्,’ उनले भने, ‘त्यसैले प्रहरीलाई पहरेदारी गर्न साइकल सहयोगी सिद्ध हुन सक्छ भन्ने लागेको छ।’ पर्याप्त स्रोेतसाधनको अभावका बावजुद पनि प्रहरीले अपराध नियन्त्रणको गतिविधि गर्दै आएको छ।

    तर, सवारीसाधनकै अभावमा घटना भएको ठाउँमा समयमै सेवा पुर्‍याउन नसकेकाले त्यसलाई कम गर्न साइकल प्रदान गरेको साहको भनाइ छ। साहले शुक्रवार प्रदान गरेको साइकलमा आधुनिक प्रविधिजडित रहेको छ। साइकलबाट प्रहरीलाई समाजमा सुशसन कायम गर्न सहज हुने एसपी गोपालचन्द्र भट्टराईले बताए।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कोरोना संक्रमण फेरि भयावह बन्दा यसपटक किन बालबालिका धेरै प्रभावित भए ?
  • महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाएर भए पनि ओलीको विकल्प खोज्नुपर्छ : डा. कोइराला
  • तत्काल स्कुल बन्द नगर्ने, स्वास्थ्य मापदण्डमा कडाइ गर्ने मन्त्रिपरिषद्को निर्णय
  • रोमाञ्चक खेलमा पञ्जाबसँग राजस्थान ४ रनले पराजित, सन्जुको शतक काम लागेन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कोरोना संक्रमण फेरि भयावह बन्दा यसपटक किन बालबालिका धेरै प्रभावित भए ?

    महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाएर भए पनि ओलीको विकल्प खोज्नुपर्छ : डा. कोइराला

    तत्काल स्कुल बन्द नगर्ने, स्वास्थ्य मापदण्डमा कडाइ गर्ने मन्त्रिपरिषद्को निर्णय

    रोमाञ्चक खेलमा पञ्जाबसँग राजस्थान ४ रनले पराजित, सन्जुको शतक काम लागेन

    आज मंगलवार – ३१ चैत्र २०७७ को राशिफल

    चलचित्र ‘लाल मोहन जी’ मा संगीत भर्दै सन्तोष राज साहनी

    रोग प्रतिरोधात्मक क्षमता बढाउने ५ पेयपदार्थ

    धेरै पसिना आउनु पनि हृदयघातको लक्षण हुनसक्ने, नगर्नुहोस् नजरअन्दाज

    प्रस्तावित नागरिकता विधेयक प्रतिगामी र पितृसत्तात्मक सोचले लिप्त : सांसद् यादव

    अब कागजबाट मोबाइल चार्ज हुने

    कोरोना संक्रमण फेरि भयावह बन्दा यसपटक किन बालबालिका धेरै प्रभावित भए ?

    महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाएर भए पनि ओलीको विकल्प खोज्नुपर्छ : डा. कोइराला

    तत्काल स्कुल बन्द नगर्ने, स्वास्थ्य मापदण्डमा कडाइ गर्ने मन्त्रिपरिषद्को निर्णय

    रोमाञ्चक खेलमा पञ्जाबसँग राजस्थान ४ रनले पराजित, सन्जुको शतक काम लागेन

    आज मंगलवार – ३१ चैत्र २०७७ को राशिफल

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कोरोना संक्रमण फेरि भयावह बन्दा यसपटक किन बालबालिका धेरै प्रभावित भए ?

    News

    महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाएर भए पनि ओलीको विकल्प खोज्नुपर्छ : डा. कोइराला

    News

    तत्काल स्कुल बन्द नगर्ने, स्वास्थ्य मापदण्डमा कडाइ गर्ने मन्त्रिपरिषद्को निर्णय

    News

    रोमाञ्चक खेलमा पञ्जाबसँग राजस्थान ४ रनले पराजित, सन्जुको शतक काम लागेन

    News

    आज मंगलवार – ३१ चैत्र २०७७ को राशिफल


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑