• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    होमपेज / देश

    सिके राउतलाई खोज्दै प्रहरी, राउतका ‘राइट ह्याण्ड’ जनकपुरबाट पक्राउ !

  • वीरगंज संजाल
  • ३ आश्विन २०७६, शुक्रबार २२:३०
  • ४१२५

    जनकपुरधाम । स्वतन्त्र मधेस गठबन्धनका सँयोजक डा. सिके राउतलाई प्रहरीले खोजविन सुरु गरेको छ । संविधान दिवसमा असोज ३ गते “चलु जनकपुर, भरु जनकपुर” कार्यक्रमको घोषणा गरेका डा. सिके राउत जसरी पनि कार्यक्रममा सहभागी हुने दाबी गरिएको छ भने त्यसकै लागि सबैसँग सम्पर्कविहिन समेत भएको बताइएको छ ।

    धनुषा प्रहरीले मँगलबार जनकपुरधामबाटै उनका राईट ह्याण्ड मानिने सत्यनारायण मण्डललाई उनको घरबाटै पक्राउ गरेको हो ।  दिउँसो सवा २ बजे मण्डललाई जनकपुर उपमहानगरपालिका–८ स्थित प्रहरी चौकी बलबाटोलबाट खटिएको सुरक्षाकर्मीले मण्डललाई उनको घरबाटै पक्राउ गरेको हो ।

    राउतलाई पक्राउ गर्नका लागि प्रहरी टोली खटिएको भएपनि हालसम्म पक्राउ पर्न सकेका छैनन् ।

    यता, राउतलाई खोजी गर्नका लागि प्रहरीले विभिन्न होटेल तथा लजमा सर्च अभियान जारी राखेको  छ भने बुधवार संविधानको विरोधमा ‘कालो दिवस’ मनाउन तथा शहीदलाई सम्मान स्वरूप श्रद्धान्जलि दिनका लागि विरोधसभा राउत सहभागी हुने बताइएको छ ।राउतका कार्यकर्ताले असोज ३ गते बुधबार गाउँ गाउँबाट समर्थक तथा सर्वसाधारणलाई  ल्याएर जनकपुर भर्ने तयारी गरेको छ ।  ‘चलु जनकपुर भरु जनकपुर’ को नारा तीव्र पारेर जनकपुरमा बुधवार (भोली) राउतले शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • काठमाडौंमा हैजा संक्रमण हुनेको संख्या १७ पुग्यो
  • कालो चना खानुका फाइदाहरु !!
  • के भैंसीको डीएनए परीक्षण हुदै छ भारत मा ?
  • पाचनतन्त्रलाई सफा र बलियो राख्ने फाइदा !!
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    काठमाडौंमा हैजा संक्रमण हुनेको संख्या १७ पुग्यो

    कालो चना खानुका फाइदाहरु !!

    के भैंसीको डीएनए परीक्षण हुदै छ भारत मा ?

    पाचनतन्त्रलाई सफा र बलियो राख्ने फाइदा !!

    जनकपुरधामबाट ब्राउन सुगरसहित युवक र युवती पक्राउ

    पुल निर्माण हुँदै गरेको खाल्डोमा जमेकाे पानीमा डुबेर एक जनाकाे मृत्यु

    नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार दुई जना पक्राउ

    जनता समाजवादी पार्टी (जसपा) ले गरे मन्त्री फिर्ता बोलाउने निर्णय

    ६५ लाख जरिवाना तोकिएका दुई फरार प्रतिवादी पक्राउ

    रेल्वे विधेयक, २०७९ सर्वसम्मतले पारित

    काठमाडौंमा हैजा संक्रमण हुनेको संख्या १७ पुग्यो

    के भैंसीको डीएनए परीक्षण हुदै छ भारत मा ?

    जनकपुरधामबाट ब्राउन सुगरसहित युवक र युवती पक्राउ

    पुल निर्माण हुँदै गरेको खाल्डोमा जमेकाे पानीमा डुबेर एक जनाकाे मृत्यु

    नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार दुई जना पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    काठमाडौंमा हैजा संक्रमण हुनेको संख्या १७ पुग्यो

    News

    कालो चना खानुका फाइदाहरु !!

    News

    के भैंसीको डीएनए परीक्षण हुदै छ भारत मा ?

    News

    पाचनतन्त्रलाई सफा र बलियो राख्ने फाइदा !!

    News

    जनकपुरधामबाट ब्राउन सुगरसहित युवक र युवती पक्राउ


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑