• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  देश

    मुख्यमन्त्री तोप पड्काउने, मन्त्रीहरु त्यसै पड्किने

  • वीरगंज संजाल
  • Sep 19, 2019, 1:37 am
  • ३५९३

    काठमाडौं : संविधान दिवस मनाउने विषयलाई लिएर प्रदेश नम्बर २ सरकार विभाजित हुन पुगेको छ । समाजवादी र राजपाको मिलिजुली सरकार रहेको प्रदेश नम्बर २ सरकार संविधान दिवस मनाउने, त्यसको विरोध गर्ने र समर्थन र विरोध दुवै नगर्ने गरी तीन धारमा विभाजित हुन पुगेको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ

    प्रदेश सरकारका तर्फबाट आज (बिहीबार)देखि तीन दिनसम्म संविधान दिवस कार्यक्रम तय भइसकेको छ । प्रदेश २ सरकारद्वारा गठित संविधान दिवस मूलसमारोह समितिको अध्यक्ष स्वयम मुख्यमन्त्री लालबाबु राउत रहेका छन् । प्रदेश प्रमुख सचिव शंकर सुवेदीका अनुसार भोलि (शुक्रबार) तीन गते साँझ दिपावली गर्ने कार्यक्रम राखिएको छ । आफ्नो पार्टीले न त संविधान दिवसमा सरिक हुने न त कालो दिवसमा सरिक हुने निर्णय गरेपछि मुख्यमन्त्री राउत अन्योलमा परेका छन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ

    यस वर्षपनि गत वर्ष जस्तै मुख्यमन्त्री राउत कुनै पनि सार्वजनिक कार्यक्रममा नजाने सम्भावना बढेर गएको छ । तर, त्यही संविधान अनुसार मुख्यमन्त्री बन्ने र मुल समारोह समितिको अध्यक्ष बस्ने तर कार्यक्रममा सहभागी नहुने भनेर उनीमाथि नौतिक प्रश्न उठ्न थालेको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ

    ‘आफूहरु संविधान दिवसलाई कालो दिवसका रुपमा मनाउने कार्यक्रममा सहभागी हुने ।’
    उनले भनेका छन्–‘हामीले उठाउँदै आएको संविधानमा रहेका कमिकमजोरीहरु हटाउने र सर्वस्वीकार्य संविधान निर्माण गर्ने मागलाई वेवास्ता गरिएकाले’ संविधान दिवसलाई कालो दिवसका रुपमा मनाउनु परेको हो ।

    प्रदेश सरकारले मुख्यमन्त्रीको नेतृत्वमा दिपावलीसहित संविधान दिवस मनाउने तयारी गरिरहँदा मन्त्रीहरु संविधान दिवस विरुद्धमा आयोजित कार्यक्रमहरुमा सहभागी हुने निर्णय गरिसकेका छन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ

    संविधान दिवसका दिन प्रदेशका मुख्यमन्त्रीले दिपावली गर्ने छन् भने राजपाका तर्फबाट सहभागी प्रदेशका मन्त्रीहरुले संविधान दिवसको विरोध गर्ने छन् । समाजवादीका तर्फबाट सहभागी अन्य प्रदेश मन्त्रीहरु भने संविधानसभाको दिपावलीमा सहभागी पनि हुने छैनन् र विरोध कार्यक्रममा पनि सामेल हुन जाने छैनन् ।

    संविधान दिवसको विषयललाई लिएर प्रदेश सरकारमा देखिएको यो विवादलाई साम्य पार्ने उद्देश्यसहित प्रदेश मुख्यमन्त्री राउत भन्छन्–‘वर्तमान संविधानमा भएका कमिकमजोरी तथा त्रुटीहरुलाई हटाएर संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्छ । संघीय सरकारसँग म आग्रह गर्छु कि संघीय पुनर्संरचना र प्रतिनिधित्वको सवालमा मतभेद र असन्तुष्टि छ, यसको समयमै सम्बोधन हुनुपर्छ ।’

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ

    प्रदेशका मुख्यमन्त्री नैतिक तथा संवैधानिक संकटमा छन् । वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान मानेर प्रदेश सरकारबाट निर्वाचित भई प्रदेशको कार्यकारी प्रमुख रहेकाले उनले संविधान मान्दैन भन्न मिल्दैन । राजनीतिक परिवर्तनलाई संस्थागत गर्न बनेको संविधान उल्लंघन गर्न पनि उनलाई छुट छैन । संविधानतः सिर्जित संवैधानिक पद र जिम्मेवारीमा रहँदासम्म उनी कानुनले बाँधिएका पनि छन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ

    तर राजपाका तर्फबाट सरकारमा सहभागी भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनाल भने–‘आफूहरु संविधान दिवसलाई कालो दिवसका रुपमा मनाउने कार्यक्रममा सहभागी हुने ।’
    उनले भनेका छन्–‘हामीले उठाउँदै आएको संविधानमा रहेका कमिकमजोरीहरु हटाउने र सर्वस्वीकार्य संविधान निर्माण गर्ने मागलाई वेवास्ता गरिएकाले’ संविधान दिवसलाई कालो दिवसका रुपमा मनाउनु परेको हो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ
  • नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति
  • सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
  • टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    एप्पलको आईफोन १८ प्रो सिरिज किन्न स्टोरहरूमा थामिनसक्नु भिड

    नयाँ आप्रवासन नीतिविरुद्ध अस्ट्रेलियामा विद्यार्थी प्रदर्शन

    गणेशमान सम्झिँदै गगनले भने– ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्’

    भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा

    किन जिम धाउन थाले गगन थापा ?

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    News

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    News

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    News

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    News

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑