• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / राजनीति

    ६९ वर्षका भए मोदी, जन्मदिनको अवसरमा ७ सय फिटको केक

  • वीरगंज संजाल
  • ३१ भाद्र २०७६, मंगलवार १०:२९
  • १६२९

    Shares

    एजेन्सी । मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ६९ वर्षका भएका छन् । आफ्नो जन्मदिनको अवसर पारेर मोदीले के के गर्नेछन् ? भन्ने चासो भारतीय मिडियामा देखिएको छ ।

    मोदीले आफ्नो जन्मदिनको अवसरमा उनी केवाडियास्थित सरदार सरोवर बाँधमा जएर नर्मदाको पूजा गर्ने कार्यक्रम रेको जनाइएको छ । उनी नर्मदे महोत्सवमा पनि सहभागी हुनेछन् ।

    त्यस्तै मोदीले ‘स्ट्याचु अफ लिबर्टी’ गएर सरदार बल्लबभाइ पटेलाई श्रद्धाञ्जली दिनेछन् । त्यसपश्चात उनी आफ्नी आमालाई भेट्न जाने कार्यक्रम रहेको भारतीय जनता पार्टीलाई उद्धृत गर्दै दैनिक भास्करले लेखेको छ । सरदार सरोवर मोदीको ‘ड्रिम प्रोजेक्ट’ भएको बताइएको छ ।

    त्यस्तै सुरतको उक बेकरीले मोदीको जन्मदिको लागि ७ हजार किलोको केक बनाइरहेको छ । केक ७ सय फिट लामो हुने जनाइएको छ । त्यसको नाम ‘केक अगेन्स्ट करप्सन’ दिइएको छ ।

    Amit Shah

    ✔@AmitShah

    दृढ़ इच्छाशक्ति, निर्णायक नेतृत्व और अथक परिश्रम के प्रतीक देश के सर्वाधिक लोकप्रिय नेता प्रधानमंत्री श्री @narendramodi जी को जन्मदिन की हार्दिक शुभकामनाएं।

    आपके नेतृत्व में उभरते नये भारत ने विश्व में एक मजबूत, सुरक्षित और विश्वसनीय राष्ट्र के रूप में अपनी पहचान बनाई है।

    15.1K

    7:25 AM – Sep 17, 2019
    Twitter Ads info and privacy
    3,354 people are talking about this

    Rajnath Singh

    ✔@rajnathsingh

    Greetings and warm wishes to PM Shri @narendramodi on his birthday. He has been instrumental in building and strengthening India’s position in the comity of nations. His visionary leadership has helped India in scaling new heights of glory. I pray for his good health & long life.

    14.4K

    2:27 AM – Sep 17, 2019
    Twitter Ads info and privacy
    1,745 people are talking about this

    Dr. S. Jaishankar

    ✔@DrSJaishankar

    Heartfelt birthday wishes to our Prime Minister @narendramodi. Your leadership in building a #NewIndia has been an inspiration to all of us. Pray for your long and healthy life as we all work together towards achieving this vision.#HappyBdayPMModi

    5,415

    7:30 AM – Sep 17, 2019 · New Delhi, India
    Twitter Ads info and privacy

    567 people are talking about this

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज आइतवार- ०५ बैशाख २०७८ को राशिफल
  • धनुषामा बस र टिपर एकआपसमा ठोक्किँदा १७ जना घाइते
  • वीरगञ्जमा थपिए ३८ जना कोरोना संक्रमित
  • सामाजिक रुपान्तरणको लागि दलित समुदाय सशक्तीकरण कार्यक्रम तथा दलित दबाब समुह गठन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज आइतवार- ०५ बैशाख २०७८ को राशिफल

    धनुषामा बस र टिपर एकआपसमा ठोक्किँदा १७ जना घाइते

    वीरगञ्जमा थपिए ३८ जना कोरोना संक्रमित

    सामाजिक रुपान्तरणको लागि दलित समुदाय सशक्तीकरण कार्यक्रम तथा दलित दबाब समुह गठन

    भारतबाट फर्किएका ५९ मा कोरोना सङ्क्रमण

    थप ८४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

    दुर्गा पुजा सेवा समिति रानिघाटको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

    पर्सामा थपिए ५० बाराका ४ रौतहटका ३ जना कोरोना सङ्क्रमित पुष्टी

    आज शनिवार-०४ बैशाख २०७८ को राशिफल

    नेपाल पत्रकार महासंघ पर्साको नव निर्वाचित कार्यसमितिको पदस्थापन तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न

    आज आइतवार- ०५ बैशाख २०७८ को राशिफल

    धनुषामा बस र टिपर एकआपसमा ठोक्किँदा १७ जना घाइते

    वीरगञ्जमा थपिए ३८ जना कोरोना संक्रमित

    सामाजिक रुपान्तरणको लागि दलित समुदाय सशक्तीकरण कार्यक्रम तथा दलित दबाब समुह गठन

    भारतबाट फर्किएका ५९ मा कोरोना सङ्क्रमण

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    आज आइतवार- ०५ बैशाख २०७८ को राशिफल

    News

    धनुषामा बस र टिपर एकआपसमा ठोक्किँदा १७ जना घाइते

    News

    वीरगञ्जमा थपिए ३८ जना कोरोना संक्रमित

    News

    सामाजिक रुपान्तरणको लागि दलित समुदाय सशक्तीकरण कार्यक्रम तथा दलित दबाब समुह गठन

    News

    भारतबाट फर्किएका ५९ मा कोरोना सङ्क्रमण


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑