• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / राजनीति

    थारु सेवा समाज मलेसियाको दोस्रो अधिबेशन सफलता पुर्वक सम्पन्न

  • वीरगंज संजाल
  • ३० भाद्र २०७६, सोमबार १३:४७
  • ७४३७

    क्वालालम्पुर (मलेसिया)।कृष्ण गुप्ता । रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत चौधरी,थारु समुदाय एकजुट भएर २०१६ मा स्थापना गरिएको जातीय,समाजिक संस्था प्रवासी थारु सेवा समाज मलेसियाको दोस्रो अधिबेशन सफलता पुर्वक सम्पन्न भएको छ ।

    आईतवार मलेसियाको राजधानी क्वालालम्पुर बुकित बिन्ताङमा अवस्थित क्याफे काठमाडौंको प्राङ्गणमा आयोजित एक कार्यक्रमका बिच अधिबेशन सभ्य भब्य रुपमा सम्पन्न भएको थारु समाज मलेसियाको संस्थापक/संरक्षक समाजिक अभियन्ता,पत्रकार घनश्याम चौधरी (आरएन थारु)ले बताउनु भयो ।

    थारुले जानकारी गराए अनुसार प्रवासी थारु सेवा समाज मलेसियाको अधिबेशनले सर्व सम्मतीबाट छानिएको पदाधिकारीहरुको नमावली निम्न प्रकारको रहेको छ ।
    अध्यक्ष :- बिकाश चौधरी
    वरिष्ठ-उपाध्यक्ष :- रामप्रकाश चौधरी
    महिला उपाध्यक्ष :- सरिता चौधरी
    कोषाध्यक्ष :- रमेश कुमार पजियार थारु
    महासचिव :- दिपेश महतो
    सचीव :- आर.पि चौधरी
    सह-सचीव :- सुशील दहित
    सदस्य :- रामबहादुर दहित (RB),जितेन्द्र चौधरी,भरत चौधरी,मनिराम चौधरी,बलराम चौधरी,जनकराज चौधरी,कुलबिर चौधरी,रमेश धम्लह्वा थारु,कृष्ण चौधरी,हिरा सिंह चौधरी,मनोज चौधरी,केशव राजबँशी,रमन थारु,बसन्त थारु,सन्तु कुश्मी थारु,रामकुमार चौधरी,चिरञ्जीवी वाग्ले चौधरी,शङ्कर थारु,शानू पुरी महतो लगायतको रहनु भएको छ भने यता वरिष्ठ-सल्लाहकारमा जीवराज महतो,सल्लाहकारमा राजेश कुमार चौधरी,प्रमोद चौधरी,प्रजेश थारु,मनिराम चौधरी सर्वसम्मतिबाट छनौट भएका हुन् ।

    आर.पी चौधरीले सञ्चालन गरेको उक्त कार्यक्रममा थारु समाज केन्द्र क्वालालम्पुर,पेनाङ क्षेत्रीय समितीको अध्यक्ष परशुराम चौधरी,नेपाल मगर संघ पेनाङका पदाधिकारी इन्दिरा राना मगर,दलित एकता संजालका राधा लुहार,अर्जुन चौधरी,रितोश चौधरी,पत्रकार कृष्ण गुप्ता लगायतको उपस्थित पदाधिकारीहरु बिच २०२० मा अरु देशमा जस्तै मलेसियामा समेत थारु समुदायको प्रमुख चाड माघे सङ्क्रान्ती,माघी महोत्सव आयोजना गरिने बारे,थारु समुदायको कला संस्कृतिलाई विश्व सामु कसरी चिनाउन सकिन्छ भन्ने बारे र संस्थागत कामकुरा बारे विशेष छलफल भएको थियो। साथै कार्यक्रमा थारु समुदायको मुख्य परिकार मानिने घोङ्गीको समेत ब्यवस्था रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑