• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • About us
  • Contact us
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV

    मेयर पदका उम्मेदवारहरूचुनाव चिन्हपार्टी कुल मत
    राजेशमान सिंहछाता जनता समाजवादी पार्टी, नेपाल13724
    विजयकुमार सरावगीसुर्य नेपाल कम्युनिष्ट पार्टी (एमाले)6927
    गिरीश गिरीहलो राष्ट्रिय प्रजातन्त्र पार्टी541

    उपप्रमुख पदका उम्मेदवारहरूचुनाव चिन्हपार्टीकुल मत
    इम्तियाज आलमगाछीनेपाली कांग्रेस8972
    पुरुषोतमलाल झासाइकल लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल1766
    बिना जैसबालहलोराष्ट्रिय प्रजातन्त्र पार्टी919
    रम्‍भा मिश्रागुलाफ स्वतन्त्र1175

    थप विवरण
    होमपेज / विचित्र संसार

    हङ्‌कङः प्रदर्शनकारीमाथि पेट्रोल बम र पानीको फोहरा प्रहार

  • वीरगंज संजाल
  • ३० भाद्र २०७६, सोमबार ०६:२९
  • ३०६७

    कैयौँ व्यक्ति गम्भीर रूपमा घाइते हुने गरी दिनभरि भएका प्रदर्शनपछि राति पनि हङ्‌कङमा प्रहरी र प्रदर्शनकारीबिच झडपहरू भएका छन्।दिउँसो लोकतन्त्र पक्षधर र बेइजिङ समर्थक प्रदर्शनकारीबीच नर्थपोइन्टमा हिंसात्मक झडप भएको थियो।

    मध्य हङ्‌कङमा प्रतिबन्धको उल्लङ्घन गर्दै र्‍यालीमा सहभागी भएका दशौँ हजारलाई तितरबितर पार्न प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेका थिए।आन्दोलनकारीहरूले पेट्रोल बम प्रहार गरेका थिए, अवरोधहरू तेर्स्याएका थिए र एउटा रेल्वे स्टेशनमा क्षति पुर्‍याएका थिए।केही प्रदर्शनकारीले ब्रिटिश कन्सुलेटबाहिर प्रदर्शन गर्दै आफ्नो पूर्वउपनिवेशको रक्षा गर्न माग गरेका थिए।

    तनावको कारण के?

    प्रहरी निषेधाज्ञाको उल्लङ्घन गर्दै हजारौँ लोकतन्त्र पक्षधर प्रदर्शनकारीले र्‍याली निकालेपछि तनाव उत्पन्न भएको थियो।सैयौँको सङ्ख्यामा प्रदर्शनकारीले ब्रिटेनको कन्सुलेटबाहिर प्रदर्शन गर्दै संयुक्त अधिराज्यले चीनलाई सन् १९९७ मा हङ्‌कङ हस्तान्तरणका बेलामा प्रतिबद्धता जनाइएका स्वतन्त्रता सुनिश्चित गर्न दबाव दिनुपर्ने माग गरेका थिए।हाल खरेज गरिएको सुपुर्दगीसम्बन्धी विधेयकले महिनौँसम्म प्रदर्शनहरू निम्त्याएको थियो।

    चीनतस्वीर कपीराइटREUTERS

    सो कानुनले हङ्‌कङमा बस्दै आएका मानिसहरूलाई चिनियाँ मूलभूभागलाई सुपुर्दगी गर्न सम्भव तुल्याउने थियो।आलोचकहरूले त्यसबाट मानव अधिकार उल्लङ्घन हुने अवस्था निम्तिने बताउने गरेका छन्।यसै महिनाको शुरूमा उक्त विधेयक फिर्ता लिइएको थियो। तर आन्दोलनकारीहरूले पूर्ण लोकतन्त्रको बहाली हुनुपर्ने र प्रहरी दमनबारे अनुसन्धान गरिनुपर्ने माग गरिरहेका छन्।

    झडपमा के भइरहेको छ?

    समाचारहरूमा जनाइए अनुसार केही प्रदर्शनकारीले चिनियाँ जनमुक्ति सेनाको शिविर बाहिर रहेका प्रहरीमाथि इँटा प्रहार गरेको जनाएका छन्।उक्त सैन्य इलाका हङ्‌कङको संसद्‌ भवन र सरकारी कार्यलयहरूनजिकै अवस्थित रहेको छ।उनीहरूले जनगणतन्त्र चीन स्थापना भएको ७० वर्ष पूरा भएको उल्लेख गरिएको एउटा ब्यानरमा पनि आगो लगाइदिएको रोयर्टस समाचार संस्थाले जनाएको छ।

    चीनतस्वीर कपीराइटREUTERS

    पेट्रोल बम प्रहार गरिएपछि एउटा पानीको फोहरा फ्याक्ने ट्रकमा आगो लागेको रोयटर्सले जनाएको छ।आन्दोलन भएका विश्वका अरू ठाउँमा पनि विगतमा प्रयोग गरिएको र पछि प्रदर्शनकारीलाई पहिचान गर्न मिल्ने किसिमको पानी अर्को फोहरामार्फत्‌ प्रहार गरिएको थियो।दोस्रो हप्ता भइरहेको प्रदर्शनमा सहभागी केहीले तारासहित रेखा भएको अमेरिकी झण्डा बोकेका थिए र उनीहरूले हङ्‌कङलाई स्वतन्त्र बनाउन मद्दत गर्न राष्ट्रपति डोनल्ड ट्रम्पलाई आग्रह गरेका छन्।

    किन ब्रिटेनको कन्सुलेटमा प्रदर्शन गरियो?

    हङ्‌कङ चीनको अङ्ग भए पनि “एक देश दुई प्रणाली”को व्यवस्थाले उसलाई बढी मात्रामा स्वायत्ता प्रदान गर्छ र अभिव्यक्ति अनि भेला हुन पाउने अधिकारलाई संरक्षित गर्छ।

    चीनतस्वीर कपीराइटAFP

    तर ब्रिटिश कन्सुलेटबाहिर भेला भएका प्रदर्शनकारीले “एक देश, दुई प्रणाली मृत भइसक्यो” भन्दै नारा लगाउँदै “स्वतन्त्र हङ्‌कङ” माग गरे।”त्यो प्रणालीले हङ्‌कङमा आधारभूत मानवअधिकार रहने र त्यसलाई संरक्षण गरिने भनिएको थियो,” एक जना प्रदर्शनकारीले बीबीसीसँग भने।”हामीलाई लाग्छ संयुक्त अधिराज्यको सरकारले हङ्‌कङका नागरिकको रक्षा गर्ने कानूनी र नैतिक जिम्मेवारी वहन गर्नुपर्छ।”चीनले एक देश दुई प्रणालीप्रति आफू प्रतिबद्ध रहेको बताउने गरेको छ।bbc nepali

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बिन्दवासिनी गाउँपालिका अध्यक्षमा प्रमोद तिवारी बिजयी
  • बिन्दवासिनी गाउँपलिको उप_प्रमुख को पदमा ज्योती चौरसिया बिजयी
  • पकहा मैनपुर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस निर्वाचित
  • कमलामा कांग्रेसका विशेश्वर ४७६ मतले लिड गर्दै
  • समाचार खोजनको लागि याहा

      • पछिल्ला
      • मुख्य
      • लोकप्रिय

      बिन्दवासिनी गाउँपालिका अध्यक्षमा प्रमोद तिवारी बिजयी

      बिन्दवासिनी गाउँपलिको उप_प्रमुख को पदमा ज्योती चौरसिया बिजयी

      पकहा मैनपुर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस निर्वाचित

      कमलामा कांग्रेसका विशेश्वर ४७६ मतले लिड गर्दै

      पर्सागढीको प्रमुख र उपप्रमुखमा एमालेका पाठक र चौधरी निर्वाचित

      वीरगन्ज महानगरको वडा न ५ मा नेकपा एमाले विजयी

      पछिल्लो २४ घण्टामा कोरोनाका ६ जना संक्रमित भेटिए

      धरानमा रोकियो मतगणना

      काँग्रेसको गढमा एमाले विजयी

      कालिकामाई ५ काे वडाध्यक्षमा जसपाका कुर्मी विजयी

      बिन्दवासिनी गाउँपालिका अध्यक्षमा प्रमोद तिवारी बिजयी

      बिन्दवासिनी गाउँपलिको उप_प्रमुख को पदमा ज्योती चौरसिया बिजयी

      पकहा मैनपुर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस निर्वाचित

      कमलामा कांग्रेसका विशेश्वर ४७६ मतले लिड गर्दै

      पर्सागढीको प्रमुख र उपप्रमुखमा एमालेका पाठक र चौधरी निर्वाचित

      वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

      सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

      कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

      स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

      काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

      बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

      रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

      वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

      समाचार
      News

      बिन्दवासिनी गाउँपालिका अध्यक्षमा प्रमोद तिवारी बिजयी

      News

      बिन्दवासिनी गाउँपलिको उप_प्रमुख को पदमा ज्योती चौरसिया बिजयी

      News

      पकहा मैनपुर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस निर्वाचित

      News

      कमलामा कांग्रेसका विशेश्वर ४७६ मतले लिड गर्दै

      News

      पर्सागढीको प्रमुख र उपप्रमुखमा एमालेका पाठक र चौधरी निर्वाचित


      पत्राचार ठेगाना

      विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
      ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
      सम्पादक -Krishna Shrivastav
      सम्पर्क ईमेल –[email protected]
      सम्पर्क न +977-9869096688
      जि.प्र.का. दर्ता नम्बर : 300/078/079
      जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

      फेसबुक

      ट्विटर

      Tweets by birgunjsanjal

      Subscribe Now

      2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
      ↑