• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    इलाका प्रहरी कार्यालय पोखरियाले दुःख दिने काम गरेकोले भिस्वा बजार बन्द

  • वीरगंज संजाल
  • २९ भाद्र २०७६, आईतवार २२:२२
  • ७१६७

    वीरगन्ज । इलाका प्रहरी कार्यालय पोखरियाले एक टेक्टर छोहरा, मरिच र मटर पक्राउ गरेको छ । वीरगंजबाट भारत तर्फ लगि रहेको शंकाको अधारमा अनुसन्धानको लागि छोहरा ३१ क्विन्टल, मटर २७ क्विन्टल र मरिच २७ क्विन्टल पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक चन्द्र सिंहले वताए ।

    ना. ४ त. ५३२२ नम्बरको ट्रेक्टरमा लोड गरि लागि रहेको अवस्थामा मरिच, मोटर र छोहरा पक्राउ गरिएको प्रहरी निरीक्षक सिंहले जानकारी गराए । पक्राउ परेको सामग्री सिमावर्ती भिस्वा बजारको व्यापारीको रहेको छ ।

    यता सामग्री पक्राउ परेको विरुद्धमा पर्साको छिपहरमाई गाउँपालिकाको वडा नं. ५ मा पर्ने सिमावर्ती भिस्वा बजार व्यापारीहरुले बन्द गराएका छन । भिस्वा बजार समितिले केही समय भिस्वाको मेन बाटो अवरोध गरी गाउँपालिका कार्यालय समेत घेराउ गरेको थियो ।

    इलाका प्रहरी कार्यालय पोखरियाबाट पुगेको प्रहरी टोलीले अवरुद्ध बाटो खोलाउदै व्यापारीहरुलाई छलफलको लागि प्रहरी कार्यालय पोखरियामा बोलाए पछि बन्द बाटो सुचारु भए पनि बजार बन्द नै रहेको हाम्रा सम्वाददाता आलोक कुशवाहले वताए छन ।

    व्यापारीहरुले बाटोमा टेक्टरको टेलर खडा गरी बाटो अवरुद्ध गरेको थियो । वीरगंजबाट भिस्वा बजारको लागि लगिने सामग्री इलाका प्रहरी कार्यालय पोखरियाले पक्राउ गरी दुःख दिने काम गरेकोले बाध्य भई आफुहरु बजार र बाटो बन्द गरी स्थानिय सरकारको कार्यालय घेराउ गरेको भिस्वा बजार समितिका अध्यक्ष गणेश जयसवालले वताए ।

    भिस्वा बजार नै बन्द गरिदिनु पर्ने नत्र सामग्री आउन दिनु पर्ने व्यापारीहरुको माग रहेको छ । त्यसको लागि गाउँपालिकाले बातावरण बनाईदिनु पर्ने दबावको लागि गाउँपालिका कार्यालय समेत घेराउ गरिएको व्यपारीहरुले वताएका छन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑