• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    मधेस केन्द्रित दलको प्यानलले जित्यो गढीमाई चुनाव

  • वीरगंज संजाल
  • Sep 15, 2019, 3:20 pm
  • ३२१९

    बारा। बलिका लागि प्रसिद्ध बाराको गढीमाई मन्दिरको सञ्चालन तथा विकास समितिको नेतृत्वमानेतृत्व चयन भएको छ। गत बिहीबार भएको मतदानबाट मधेसकेन्द्रित दलहरूनिकट गठबन्धनको प्यानल निर्वाचित भएको हो।

    शनिबार राति आएको मतपरिणाम अनुसार अध्यक्षमा निर्वाचित साहले ३२४७ मत ल्याएर विजयी भएका छन् भने कांग्रेसका उम्मेदवार मोतीलाल कुशवाहाले २९५४ मत प्राप्त गरेका छन्। अध्यक्षमा साह २९३ मतान्तरले विजयी भएका हुन्।चौँथोपटक नेतृत्वमा  गढीमाई बोर्डमा साह यो चौंथो कार्यकालका लागि निर्वाचित भएका हुन्। यसअघि उनले बोर्डमा १५ वर्ष नेतृत्व गरिसकेका छन्।

    दुई पटक बोर्डको अध्यक्ष मनोनित भएका साह पछिल्लो पटक चुनावबाट निर्वाचित हुँदै तेस्रो पटक अध्यक्ष भएका थिए।९ सदस्यीय बोर्डको उपाध्यक्षमा विश्वनाथ कुशवाहा ३२३७ मत ल्याई निर्वाचित भएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी कैलाश महतो कोइरीले २६६४ मत प्राप्त गरे।बोर्डको सचिवमा पारसप्रसाद गुप्ता, सहसचिव सोनालाल साह, कोषाध्यक्ष महेश जैसवाल, सदस्य त्रिपुरारी साह, हरेन्द्रप्रसाद कुशवाहा, शैलेन्द्रप्रसाद यादव र कृष्णप्रसाद यादव निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत ओमप्रकाश केशरीले जानकारी दिए।

    अध्यक्ष पदमा नेकपाका जितेन्द्रप्रसाद गुप्ताले ५३४ मत प्राप्त गरेका छन् भने उनीविरुद्ध बागी उम्मेदवारी दिएका नेकपाका महाननप्रसाद यादवले २९ मत प्राप्त गरे। गढीमाई बोर्डको नेतृत्वका लागि राजनीतिक दलले छुट्टाछुट्टै प्यानल चुनावमा सहभागी भएका थिए।राजनीतिक चुनावको झल्को दिने गरी गढीमाई क्षेत्रमा उम्मेदवारहरू घरदैलो र प्रचारमा जुटेका थिए। संसदीय र स्थानीय चुनावजस्तै बोर्डको नेतृत्व चयन गर्न भएको निर्वाचन भड्किलो र खर्चिलो समेत देखिएको थियो। उम्मेदवारले मतदाता रिझाउन ठूलो रकम खर्च गरे।

    चुनावमा ८ हजार ३१७ मतदातामध्ये सात हजार ८६ जनाले मतदान गरेका थिए। बोर्डको अध्यक्ष र उपाध्यक्षमा चार/चार, सचिव र सहसचिवमा तीन/तीन जनाको उम्मेदवारी परेको थियो चार सदस्यका लागि १८ जनाले उम्मेदवारी दिएका थिए।चुनावबाट निर्वाचित ९ सदस्यीय बोर्डले मंसीरमा लाग्ने गढीमाई मेला सञ्चालन गर्नेछ। गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले सदस्यताका लागि आह्वान गर्छ। नेपाली नगारिक सदस्यता बन्न सक्ने विधानमा छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा
  • किन जिम धाउन थाले गगन थापा ?
  • पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता
  • हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा

    किन जिम धाउन थाले गगन थापा ?

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप

    संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव

    वर्षमान पुनको चेतावनी- संविधानका मूल मर्ममा प्रहार गरे अर्को द्वन्द्व निम्तिन सक्छ

    लाइसेन्ससम्बन्धी नयाँ निर्देशिका जारी, ४८ घण्टाभित्र आवेदन स्वीकृत गरिसक्नुपर्ने व्यवस्था

    वीरगन्जको मेनरोड क्षेत्र तार र पाइपरहित बनाउन महानगरपालिकाले थाल्यो पहल

    संकटमा हिमालय : ग्लेसियर पग्लिने गति ६५ प्रतिशतले बढ्यो

    भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा

    किन जिम धाउन थाले गगन थापा ?

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा

    News

    किन जिम धाउन थाले गगन थापा ?

    News

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    News

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    News

    सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑