• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    बनारस हिन्दु विश्वविद्यालयका छात्राहरुको रातभर प्रदर्शन

  • वीरगंज संजाल
  • २९ भाद्र २०७६, आईतवार ०९:४०
  • ४७१५

    बनारस । बनारस हिन्दु विश्वविद्यालय (बीएचयु)मा यौन उत्पीडनको मामिलामा कारवाही अघि बढाउन माग गर्दै त्यहाँका छात्राहरु धर्नामा बसेका छन् । छात्राहरुले बीएचयुका जन्तुविज्ञानका प्राध्यापकको विरुद्धमा यौन शोषणको आरोप लगाएका हुन् । छात्राहरुले प्राध्यापकलाई विश्वविद्यालयबाट निकाल्न माग गरेका छन् ।
    यसका लागि छात्राहरुले शनिबार साँझ ७ बजेदेखि बीएचयुको गेटमा विरोध प्रदर्शन गरेका थिए । बीएचयुको प्रशासनले भने यसबारेमा कुनै प्रतिक्रिया दिएको छैन । यो मामिला अक्टोबर २०१८ को घटनासँग सम्बन्धित भएको बताइएको छ ।

    एक शैक्षिक भ्रमणमा गएको बेलामा ती प्राध्यापकले छेडखानी गरेको र अश्लील टिप्पणी गरेको छात्राहरुको आरोप छ । त्यसबारेमा ती प्राध्यापकले  कुनै प्रतिक्रिया जनाएका छैनन् । बीएचयुको छात्र परिषद्का महासचिव रहिसकेका छात्र विकास सिंहले बीबीसीलाई बताएअनुसार ३६ जना छात्राले शैक्षिक भ्रमणमा प्राध्यापकले दुर्व्यवहार गरेको आरोप त्यतिबेला लगाएका थिए ।

    उनीहरुले उपकुलपतिलाई पत्र लेखेर उजुरी पनि गरे । यो मामिला त्यसपछि विश्वविद्यालयको ११ सदस्यीय आन्तरिक उजुरी समितिमा गएको थियो । समितिले प्राध्यापकको गल्ती ठहर गरेको थियो  । सो मामिलापछि बीएचयुको कार्यकारी परिषदमा जाँदा प्राध्यापकलाई आइन्दा यस्तो नगर्न चेतावनी मात्रै दिइएको थियो ।

    उजुरीपछि निलम्बन गरिएका प्राध्यापकलाई अहिले बहाल गरिएको छ । छात्राहरुले अहिले उनलाई विश्वविद्यालयबाट निकाल्न माग गरेका हुन् । दुर्व्यवहारमा परेका छात्राहरु भने पढाइ सकेर त्यहाँबाट बाहिरिइ सकेका छन् । दुर्व्यवहार भएको बेलामा उनीहरु विश्वविद्यालयमा पढाइको अन्तिम वर्षमा रहेका थिए ।

    उजुरीकर्ता छात्राहरु त्यहाँबाट बाहिरिइसकेपछि विश्वविद्यालयले   प्राध्यापकको निलम्बन फुकुवा गरेको सिंहले बताएका छन् । छात्राहरु रातभरी धर्नामा बसेको र यो क्रम माग पूरा नहुन्जेल जारी रहने बताइएको छ । (बीबीसी)

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑