• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / अर्थतन्त्र

    ठोरी-३ शिकारीबासको बिद्यालयलाई गापाले दिएको टिभी चार महिनामा पनि बिद्यालय आई पुगेन

  • वीरगंज संजाल
  • २९ भाद्र २०७६, आईतवार ०९:१५
  • ९७३

    Shares

    ठोरी| ठोरी गाउँपालिका ३ शिकारीबासमा रहेको सरकारी प्राथमिक बिद्यालयमा आर्थिक अनियमितता भएको पाइएको छ । बिद्यालयका प्रधानाध्यापक रामनारायण यादवको लापरबाही तथा गैर जिम्मेवारीका कारण बिद्यालयका लागि प्राप्त भएको विभिन्न शीर्षकको बजेट तथा जिन्सी सामाग्री हरुमा अनियमितता भएको पाइएको हो । ठोरी गाउँपालिकाले केही महिना अघि भिजुअल अध्यापन गराउन भनी दिएको टेलीभिजन अहिले सम्म बिद्यालयमा राखिएको छैन ।

    गाउँपालिकाले बिद्यालयलाई दिएको टेलीभिजन बारे ४ महिना बितिसक्दा पनि प्रअ यादवले सोही बिद्यालयका शिक्षक शिक्षिकालाई समेत जानकारी नदिएको सो बिद्यालयकी प्राथमिक शिक्षिका शुशिला अर्यालले बताइन । यस्तै टेलीभिजन प्राप्त भएको बारे विद्यार्थीका अभिभावकहरु केही थाहा नभएको बताउछन् ।

    यस्तै केही महिना अघिदेखि ठोरी गाउँपालिकाले विद्यार्थी हरुका लागि संचालन गरेको दिवा खाजाको लागि खाजा पकाउने सामाग्री तथा थाल बटुका खरीद गर्न भनी उपलब्ध गराएको रकम पनि अनियमित भएको पाइएको छ ।

    गाउँपालिका बाट प्राप्त रु. १० हजार बाट प्रअ यादवले कुनै पनि सामाग्री खरिद गरेका छैनन् । खाजा पकाउनका लागि दशौ बर्ष अघिदेखि बिद्यालयमा रहेको पुरानो कराही र पकाउन दाउरा को प्रयोग गरेको पाइएको छ ।

    यस बारे सो बिद्यालयमा आफ्नो बच्चा पढाई रहेका स्थानीय रमेश थारु भन्छन् “विद्यार्थी हरु पढाई छोडेर दाउरा खोज्न जाने गरेका छ्न, गाउपालिका बाट ग्यास, ग्यास चुल्हो किन्न पैसा आएको छ भन्ने त थाहै छैन ।” अर्का एक अभिभावकले भने ” खाजा खानको लागि बच्चाहरु घर बाट प्लास्टिक, कागज लैजाने गर्छ्न, प्लास्टिक, कागज नलिइ जानेलाई त खाजा पनि दिदैनन ।”

    टेलिभिजन, दिवा खाजा जस्ता गाउँपालिकाका बिशेष कार्यक्रमहरु बाहेक नियमित रुपमा बिद्यालयमा प्राप्त हुने छात्रवृत्तिमा समेत अनियमितता भएको जानकारी प्राप्त भएको छ । बिद्यालयका विद्यार्थीहरुले पाउने छात्रवृत्ति बिद्यालय बाहिरका अर्थात गैर विद्यार्थीलाई समेत दिइएको प्रअ यादव आफैले स्वीकार गरेका छ्न ।

    यसरी एउटा प्राथमिक बिद्यालयलाई गाउपालिका तथा अन्य निकाय बाट प्राप्त सहयोग प्रधानाध्यापक द्वारा अनियमित भएपछि बिद्यालयको अवस्था निम्न बन्दै गएको पाइएको छ ।

    यसबारे आफुले पहिले देखि नै उक्त बिद्यालयका प्रअ लाई चेतावनी दिदै आएको र अहिलेको समस्याको बारेमा पुर्ण रुपमा जानकारी लिइ कारबाहीको दायरामा ल्याइने ठोरी गाउँपालिका वडा नं ३ का वडाध्यक्ष सुर्य लामाले बताउनु भयो ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • छुटाउन नहुने यी हुन् ५ फलफूल
  • मोबाइलको पासवर्ड वा प्याटर्न बिर्सिनुभयो ? यसो गर्नुहोस्
  • पत्याउन गाह्रो छ तर मर्दै गइरहेको छ यो आकाशगंगा
  • आन्दोलनमा सहभागीहरुलाई सम्मान गर्ने सरकारको निर्णय
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    छुटाउन नहुने यी हुन् ५ फलफूल

    मोबाइलको पासवर्ड वा प्याटर्न बिर्सिनुभयो ? यसो गर्नुहोस्

    पत्याउन गाह्रो छ तर मर्दै गइरहेको छ यो आकाशगंगा

    आन्दोलनमा सहभागीहरुलाई सम्मान गर्ने सरकारको निर्णय

    नागरिक एप प्रयोग गर्न सबैलाई निःशुल्क मोबाइल डेटा

    श्रीमद्भगवत गीताका ५ अनमोल वचन– जीवनको हरेक मोडमा तपाईंलाई लाग्छ काम

    आज सोमवार- १२ माघ २०७७ को राशिफल

    मान्छे निद्रामा बर्बराउँछन् ?

    फौजी गेमको अग्रिम बुकिङ नै ४० लाख कट्यो, मंगलबार सार्वजनिक हुँदै

    दुलाहा-दुलहीको रूपमा यस्ता देखिए वरुण र नताशा

    छुटाउन नहुने यी हुन् ५ फलफूल

    मोबाइलको पासवर्ड वा प्याटर्न बिर्सिनुभयो ? यसो गर्नुहोस्

    पत्याउन गाह्रो छ तर मर्दै गइरहेको छ यो आकाशगंगा

    आन्दोलनमा सहभागीहरुलाई सम्मान गर्ने सरकारको निर्णय

    नागरिक एप प्रयोग गर्न सबैलाई निःशुल्क मोबाइल डेटा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    छुटाउन नहुने यी हुन् ५ फलफूल

    समाचार
    News

    छुटाउन नहुने यी हुन् ५ फलफूल

    News

    मोबाइलको पासवर्ड वा प्याटर्न बिर्सिनुभयो ? यसो गर्नुहोस्

    News

    पत्याउन गाह्रो छ तर मर्दै गइरहेको छ यो आकाशगंगा

    News

    आन्दोलनमा सहभागीहरुलाई सम्मान गर्ने सरकारको निर्णय

    News

    नागरिक एप प्रयोग गर्न सबैलाई निःशुल्क मोबाइल डेटा


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑